Skip to main content

Posts

Software Freedom Day (SFD) is being celebrated at Kathmandu University under the canopy of Kathmandu University Open Source Community (KUOSC) on Saturday, 18 th September 2010 . Software Freedom Day (SFD) is a global event to promote and foster Free and Open Source Software (FOSS) being celebrated on 3 rd Saturday of every September. It is being coordinated by Software Freedom International globally by providing support, giveaways and a point of collaboration; however volunteer teams around the world organize the local SFD events to impact their own communities. This event used to be celebrated on a central location under the organization of FOSS Nepal community. But this time, the modality of event has changed and it is being celebrated in decentralized modal in various ICT colleges around Nepal. At KU, KUOSC has taken the responsibility of celebrating SFD. On Friday evening, a candle light vigil will be held behind the library block to mark the eve of SFD. Then on the ve

डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का विजयी ‘अनुप पौडेल’ हिलारी क्लिन्टनबाट सेप्टेम्बर १० शुक्रबार का दिन मा स्टेट डिपार्टमेन्ट अमेरिका मा  सम्मानित भएका छन् । डेमोक्रेसी भिडियो च्यालेन्ज मा पौडेल ले ‘डेमोक्रेसी इज ब्ल्याक’ शीर्षक मा भिडियो बनाएका थिए । सम्मान कार्यक्रम मा बोल्दै हिलारी क्लिन्टन ले भन्नुभयो - “अहिले का युवाहरु आफ्ना आवाजहरु टेक्नोलोजी को प्रयोग गरेर, नयाँ स्वरुप मा संसार सामु पस्किरहेकाछन्,  र ती युवाका आवाजहरु ले अरु हजारौँ आवाज का प्रतिनिधि गरिरहेका हुन्छन्” । कार्यक्रम का अवसर मा अर्को हप्ता भित्र डेमोक्रेसी भिडियो च्यालेन्ज को तेस्रो संस्करण सुरु गर्नलागिएको बताउनुभएको थियो । कार्यक्रम मा भिडियो च्यालेन्ज का अन्य विजेताहरुलाई पनि सम्मान गरिएको थियो । डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का प्रतियोगीहरुको भिडियो युट्युब मा राखिएको थियो ! प्रतियोगिता मा समावेश भएका भिडियोहरु मध्ये संसारभर बाट १८ वटा भिडियो, निर्णायकहरु ले छानेका थिए । छानिएका भिडियोलाई युट्युब मार्फत जुन १५ सम्म  अनलाइन भोटिङ गरिएको थियो । नेपाल बाट दक्षिण एसिया को प्रतिनिधित्व गर्दै, अनुप पौडेल को भिडिय

काठमाडौँ विश्वविद्याल कम्प्युटर क्लब ले आइटि पार्क वनेपा मा आयोजना गरेको ‘केयु आइटि मिट २०१०’ सफलतापुर्वक सम्पन्न भएको छ । आइटि पार्क मा अस्ति सेप्टेम्बर १० देखि सुरु भएको केयु आइटि मिट आज सेप्टेम्बर १२ मा सकिएको हो । कार्यक्रम मा विभिन्न कलेज को सहभागिता रहेको थियो । विभिन्न कलेज बाट आएका प्रतियोगिका प्रोजेक्टहरुलाई “डि टु हक आइ”, “दियालो टेक्नोलोजिज”, “जानकी टेक्नोलिजिज” आदिका आइटि प्रोफेशनहरुले मुल्यांकन गर्नु भएको थियो । प्रोजेक्ट कम्पिटिसन को नतिजा २ हप्ता मा निकालिने, आयोजक ले जनाएको छ । कार्यक्रम, करिब ६-७ हजार जनाले अवलोकन गरेको अनुमान आयोजक पक्ष ले गरेको छ । कार्यक्रम आइटि पार्क वनेपा मा आयोजना गरिएको थियो । कार्यक्रम को समापन का अवसर मा सहभागी कलेजहरुलाई माया को चिनो स्वरुप, ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो । समापन अवसर मा बोल्दै कार्यक्रम का संयोजक अजेश महतो, सुवास न्यौपाने आदि ले, सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

काठमाडौँ विश्वविद्याल कम्प्युटर क्लब ले आइटि पार्क वनेपा मा आयोजना गरेको ‘केयु आइटि मिट २०१०’ को आज तेस्रो तथा अन्तिम दिन हो । काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब को आयोजना मा ‘केयु आइटि मिट २०१०’ सेप्टेम्वर १० देखि सुरु भएको थियो । सूचना तथा सञ्चार मन्त्री  शंकर पोखरेल, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुंगेल तथा काठमाडौँ विश्वविदयालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा   ले  संयुक्त रुप मा पानस मा दिप प्रज्वलन गरेर आइटि मिट २०१० को उद्घाटन गर्नुभएको थियो । कार्यक्रम मा विभिन्न कलेज बाट सफ्टवेयर तथा हार्डवेयर प्रोजेक्टहरु ले प्रतियोगिता मा भाग लिएका छन् । प्रतियोगी को रुपमा समावेश गरिएको प्रोजेक्टहरुलाई आज वरिष्ठ व्यक्तिहरु ले मुल्यांकन गर्नु हुनेछ । कार्यक्रम मा प्रतियोगी को रुपमा, NCIT, बालकुमारी बाट web based student information system, chhantyal Dictionary तथा virtual class नामक सफ्टवेयरहरु समावेश छन् । त्यस्तै काठमाडौँ विश्विद्यालय बाट बाघचाल, मारियो कान्छा, स्फेयर बस्टर, डिपार्टमेन्टल म्यानेजमेन्ट सिस्टम, ब्लुतुथ आदि सफ्टवेयरहरु रहेका छन् । त्यस्तै NEC बा

Listen to 2nd  Episode of “Babu Aama ra Chhora ” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को वाचन गर्दै छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   BP Koirala's Babu Aama ra Chhora Episode-2

KU IT MEET 2010, Media Coordinator ‘Aakar’ (Anil P. Ghimire) has given an interview about  ongoing KU IT MEET 2010 at Radio  Kantipur 96.1 Mhz. Program was on-aired at 8:30 am in the morning in the program called ‘Cyber  Time’. Cyber Time is one and only computer & technology related program of Radio Kantipur. Program was hosted by Shikshya, RJ Kantipur FM. Listen To Interview with Aakar at Radio Kantipur 96.1 Mhz. In an interview he has talked about KU IT MEET 2010. He has given the overview of KU IT MEET 2010. Listen to an interview to know more about our program KU IT MEET 2010. KU IT MEET 2010 is organized by Kathmandu University Computer Club . Kathmandu University Computer Club (KUCC) is a non-profit, independent Club organized by students of Department of Computer Science and Engineering at Kathmandu University . Celebrating its twelfth glorious years of success in the field of Information and Communication Technology Time: 10am – 4pm Date: September (10-12) Venue : IT

KU IT Meet 2010 inaugurated in IT Park Banepa jointly by Shankar Pokharel, Minister, Information and Communication, Indra Prasad Dhungel Minister Science and Technoloy, Professor Dr. Suresh Raj Sharma Vice Chancellor, Kathmandu University. KU IT MEET 2010 is organized by Kathmandu University Computer Club. Time: 10am – 4pm Date: September (10-12) Venue : IT PARK, Banepa Kavre Here we are posting some photos of the opening ceremony. Click on Picture for larger view. Photo by: Devyani

आइटि पार्क वनेपा काभ्रे मा, माननिय सूचना तथा सञ्चार मन्त्री  शंकर पोखरेल, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुंगेल तथा काठमाडौँ विश्वविदयालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा   ले  संयुक्त रुप मा पानस मा दिप प्रज्वलन गरेर आइटि मिट २०१० को उद्घाटन गर्नु भयो । त्यसअघि माननिय सूचना तथा सञ्चार मन्त्री  शंकर पोखरेल, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुंगेल ले संयुक्त रुपमा रिवन काटेर आइटि मिट २०१० को शुभारम्भ गर्नु भएको थियो । उद्घाटन का अवसर मा काठमाडौँ विश्वविदयालय का रजिष्ट्रार प्रोफेसर डा भद्रमान तुलाधर, स्कुल अफ इन्जिनियरिङ का डिन भोला थापा, विद्यार्थी कल्याण का जंगम चौहान, काठमाडौँ विश्वविद्यालय का शिक्षक तथा पदाधिकारीहरु, पत्रकार तथा विदयार्थीहरु को उपस्थिति रहेको थियो । शुभेच्छा विष्ट ले सञ्चालन गर्नु भएको कार्यक्रम मा क्लब का तर्फबाट सुवास न्यौपाने ले स्वागत मन्तव्य दिँदै, कार्यक्रम को बारेमा बताउनुभएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविदयालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा  ले विद्यार्थी ले आफ्नै मेहेनत मा आयोजना गरेको कार्यक्रम आइटि

Events during 1 st Day: September 10, 2010 Technology Exhibition 3-D Movie Show 1pm Onwards Software Competition/Demonstration Hardware Competition/Demonstration Gaming Competition: Counter Strike Designing Competition Programming Competition Inauguration Ceremony Details: 10.30 am Inauguration Ceremony begins. 10.35 am Ribbon Cutting Program by Vice Chancellor and Distinguished Guest. 10.40 am Pigeon flying program to mark Visit Nepal 2011, sustained peace and Development of ICT in Nepal. 10.45 pm: Visit to Business complex, technology exhibition. 11.15 pm: Look Through various Projects of Students. 11.30 pm: Visit to Seminar Hall for small Conference .A small guest words of wisdom to organizers. 12.00 pm: Refreshment to Guest. 12.30 pm: End of Inaugural Ceremony.   Note: This is Our tentative schedule, It might change during the program.

विश्वविद्यालय कम्प्युटर क्लब (केयुसिसी) को आयोजना मा आज देखि ३ दिन सम्म , काभ्रे को वनेपा मा अवस्थित आइटि पार्क मा ‘केयु आइटि मिट २०१०’ सुरु हुँदैछ । सुचना तथा सञ्चार मन्त्री श्री शंकर पोखरेल ले उद्घाटन गर्नहुने भनिएको कार्यक्रम मा विज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्र प्रसाद ढुंगेल, काठमाडौँ विश्वविद्यालय का उपकुलपति प्रोफेसर डक्टर सुरेशराज शर्मा, रजिष्ट्रार प्रोफेसर डक्टर भद्रमान तुलाधार का साथै, HLCIT, NITC आदि का प्रतिनिधि तथा स्कुल का डिनहरु को उपस्थिति रहेन बताइएको छ । उद्घाटन कार्यक्रम बिहान १०:३० बजे, आइटि पार्क वनेपा मा हुँदैछ ! सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयर तथा हार्डवेयर को निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।  कार्यक्रम ३ दिन सम्म चल्नेछ ! स्थान: आइटि पार्क, वनेपा काभ्रे । मिति: १०-१२ सेप्टेम्बर २०१० ( २५- २७ भदौ २०६७) समय: बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक) फोटो : जितेन्द्र