Skip to main content

Posts

Software Project Demonstration and Competition In this program software project from different IT college demonstrate their software to audience. Judge from different IT companies evaluate the project on the basis of the need of the software and the complexity of the project. Among all those project top three projects is awarded cash money as the prize. Hardware Project Demonstration and Competition Not limiting to the software project only, this time KUCE is going to include the project competition in Hardware Project as well. There will be separate competition of project done by computer programming on hardware devices. These types of projects generally refer to Embedded Systems Project or Mechatronics project in which a person can program a prototype or say develop a prototype himself. Programming/Designing Competition In this competition a programming problem will be given to the participant and they have to solve the problem in limited time using any programming langua

Gaming Competition is one of the attraction of KU IT Meet 2010 (Sept 10-12). We have included 3 types of game this year, in gaming competition. We have 3 games for the competition such as DOTA, Counter Strike 1.6 and FIFA 10. Here’s the game details: DOTA Entry Fee: Rs. 800 per team Winning Prize: Rs. 12000   Counter Strike 1.6 Entry Fee: Rs. 800 per team Winning Prize : Rs.8000   FIFA 10 Entry Fee: Rs. 100 per person Winning Prize: Rs. 1500 Runner Up: Rs. 500   Now you can register your team for gaming competition through SMS as well. For registering any games of IT Meet-gaming competition,You can SMS us. For sms follow the procedure below. For eg. type in the message IT Reg DOTA [ur name] and send to 5001 IT Reg CS [ur name] and send to 5001 IT Reg FIFA [ur name] and send to 5001

Listen to Bulbul Episode-54 [September 8,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-54 [September  8, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

यही भदौ २५ देखि २७ सम्म आइटि पार्क, वनेपा मा सञ्चालन हुने ‘केयु आइटि मिट २०१०’ को जानकारी दिने उद्देश्यले काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रेमा दिउँसो पत्रकार सम्मेलन आयोजना गरियो । पत्रकार सम्मेलन को अवसर मा, वितरित प्रेस विज्ञप्ति: प्रेस विज्ञप्ति काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (केयुसिसी) को आयोजना मा यही सेप्टेम्बर १० देखि १२ सम्म, काभ्रे को वनेपा मा अवस्थित आइटि पार्क मा ‘केयु आइटि मिट २०१०’ हुन गइरहेको छ ! विगतका वर्षहरुमा झैँ, यसवर्ष पनि केयुसिसि ले कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्ट, काठमाडौँ युनिभर्सिटि सँग को सहकार्यमा “आइटि मिट – २०१०” आयोजना गर्दैछ । “आइटि मिट – २०१०”, आइटि पार्क वनेपा काभ्रेमा तीन दिन सम्म चल्नेछ । कार्यक्रममा, विभिन्न कलेज का विद्यार्थीहरुव्दारा निर्माण गरिएका सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरु तथा हार्डवेयरहरु विच प्रतिस्पर्धा गराइनेछ, साथै साइबर गेम्स, थ्रिडि चलचित्र प्रदर्शन, बिजनेश इन्क्युवेशन आदि विभिन्न कार्यक्रमहरु पनि समेटिने छ । सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयर तथा हार्डवे

काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब को आयोजना मा हुन लागेको ‘आइटि मिट २०१०’ को तयारी सुरु भएको छ ! आइटि पार्क, वनेपा मा हुन लागेको ‘आइटि मिट २०१०’ को लागि आवश्यक भौतिक पुर्वाधारहरु आदि को निर्माण सुरु भएको हो । कार्यक्रम को लागि आवश्यक स्टलहरु हिजो देखि नै मिलाउन थालिएको छ । कार्यक्रमस्थल मा आवश्यक सबै कुराहरु विद्यार्थीहरु ले काठमाडौँ विश्वविद्यालय बाट आफैँले लिएर गएका हुन् । सफ्टवेयर कम्पिटिसन, हार्डवेयर डेमो, गेमिङ, डिजाइनिङ, मुभि सो, आदि विविध कार्यक्रमहरु ‘आइटि मिट २०१०’ अन्तर्गत यही सेप्टेम्बर १० देखि १२ सम्म आइटि पार्क वनेपा मा सञ्चलान हुँदैछ ।

A short Nepali  Movie, ‘LUST’ by Rajan Kathet  screened today at GopiKrishna Cinema Hall, Chabahil. Starring Manisha Bista & Pawan Jha, it’s a short (about 22 minutes) Nepali movie  and is about a  love of a ‘caption cook’ and a ‘beautiful lady’ who worked in same office. They fall in love with each other. Though they love each other but their desire & perspective  were different. One day, Boy invited  her for dinner and then story moves on. But at last, She was paralyzed by him…To find out the whole story, you have to watch this movie yourself. Movie name: LUST Director :     Rajan Kathet Producer :     Praveen Samuel Thapa Script / screenplay :     Abhimanyu Mani Acharya Dixit Cinematographer :     Shail Shrestha Editor :     Bijen Shrestha One line description of the movi e: They have different plans for each other. Note: Nepali Short Movie, ‘LUST’ will screen soon in an Internet and will be available in our blog, ‘Aakar Post’.

KU IT MEET 2010, is aimed to promote interaction between students from various colleges of Nepal and between youth from various walks of life. The event is also lead up to the ICT Campaign 2010. The event will be beneficial for the students/youths in multiple of level. Firstly it will kick start the process of dialogue and interaction among youth that we believe lack in the social system of Nepal. A light will be cast on “Youth” a group neglected by mainstream and pushed into the darkness of solitude. Secondly it will pull students out of the boundary of academic books and lead to a platform where they can express themselves through their words, projects and talents. The event will also be a chance for students to enhance their communication skills, events managerial skills etc which will be valuable for students/youth in building their career and eventually building better life. We have anticipated to gather 50,000 people among which most of them will be students and general pu

Listen to 1st  Episode of “Babu Aama ra Chhora ” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को वाचन गर्दै छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   BP Koirala's Babu Aama ra Chhora Episode-1

ब्लगर ले, ब्लगस्पट ब्लगहरु को लागि ‘ब्लगर स्टाट’ र ‘पपुलर पोस्ट’ ग्याजेट निर्माण गरेको छ ! ब्लगर स्टाट बाट ब्लग को भिजिट आदि का बारेमा जान्न सकिन्छ भने, त्यही ब्लग को स्टाट को आधार मा ब्लगर ले ‘पपुलर पोष्ट’ ग्याजेट को निर्माण गरेको छ ! वर्डप्रेस मा पहिले देखि भएपनि, ब्लगर ले भर्खर मात्र पपुलर पोष्ट ग्याजेट को निर्माण गरेको हो ! दैनिक, साप्ताहिक, मासिक तथा सम्पूर्ण समय को पेजभ्यु संङ्ख्याको आधार मा पपुलर पोष्ट ग्याजेट राख्न मिल्छ ! ब्लगर स्टाट को सुविधा ब्लगर मा उपलब्ध भइसकेको भएपनि, ‘पपुलर पोष्ट’ ग्याजेट हाललाई ‘ब्लगर ड्राफ्ट’ मा मात्र उपलब्ध छ ! ‘पपुलर पोष्ट’  सर्वाधिक माग गरिएको ग्याजेट थियो ! ‘पपुलर पोष्ट’  ग्याजेट राख्न को लागि, ‘ब्लगर ड्राफ्ट’ मा गएर डिजाइन मा जानुस् – त्यसपछि पेज इलिमेन्ट मा गएर - ‘एड ग्याजेट’ गर्नुस्, सबैभन्दा माथि तपाईले ब्लगर को ‘पपुलर पोस्ट’ तथा ‘ब्लगर स्टाट’ ग्याजेट भेट्नसक्नुहुन्छ ! ब्लगर स्टाट ले, तपाईले ब्लगर सुरु गरेदेखि कै ‘स्टाट’ दिन्छ भन्ने छैन ! ब्लगर का अनुसार, “The Blog’s stats gadget displays total page views of your blog and the

काठमाडौँ विरामी भएको छ ! हुन त देश नै बिरामी भइरहेको बेला, काठमाडौँ मात्र बिरामी भनेर लेख्दा सबैलाई पाच्य नहुन सक्छ ! तर साँच्चै काठमाडौँ बिरामी भएको छ ! अनि काठमाडौँ ले नै सारा देश को प्रतिनिधित्व गर्छ, कारण काठमाडौँ मा सबै कुरा छन् । ढल देखि जलसम्म, भिखारी देखि धनाढ्यसम्म, इमानदार देखि नेतासम्म सबै यही काठमाडौँ मा थुप्रिएकाछन् । सबै थुप्रिएको ठाउँमा, म नहुने भन्ने कुरा पनि भएन ! म पनि यही काठमाडौँ मा कतै हराइरहेछु, काठमाडौँ विरामी भइरहँदा पनि, ‘बालै’ भएन भनेर म आफैँ मस्त भइरहको छु । ‘उपरवाला जब भि देता, देता छप्पड फाडके’ भन्ने हिन्दी चलचित्र ‘हेराफेरी’ को गित निकै सत्य  लाग्छ । जब पनि हामीकहाँ समस्या आउँछ, साँच्चै काठमाडौँ ले धान्न नसक्ने गरि नै आउँछ । सायद, समस्या देख्न सजिलो छ तर समाधान उत्तिकै गाह्रो छ ! तर पनि यो आफ्नो मनले समाधान भन्दा समस्या नै धेरै देख्छ !  काठमाडौँ मा थुप्रिएको फोहोरमा पुग्दा एकछिन नाक छोपेर हिँडिदिन्छु, अनि सोच्न थाल्छु खै, कहाँ छ भविष्य ? हामी कता जाँदैछौँ ! एकछिन पानी दर्किँदा रोड मा बाढि आएको छ जमल मा, जमल चोक मै फोहोर को थुप्रो छ ! फोहोर अनि पानी, खै