Listen to Bulbul Episode-18 [December 30,2009]. 'सम्झने ले बिर्से सायद, मैले मात्र के सम्झनु, डोली चढि जाने सानू, तिम्रो बाटो के पर्खनु'... यही गजल वाचन सँगै आज को बुलबुल या भनौँ सन् २००९ कै अन्तिम बुलबुल लिएर सदा झैँ हामी उपस्थित भइसकेकाछौँ। आउँदै गरेको सन् २०१० को उपलक्ष्य मा सम्पूर्ण बुलबुलियनहरुलाई हार्दिक मंगलमय शूभकामना व्यक्त गर्दछौँ, यहाँहरु को हरक्षण हरपल सुखमय रहोस् । रात्री बसाइ को यो अठारौँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे र उत्पादन सहयोगी दिनेश निरौला उपस्थित हुनुभएको छ । सन् २००९ को अन्तिम कार्यक्रम बुलबुल, तपाई कै शुभकामनाहरु ले भरिएकाछन् । आउनुहोस् सन् २०१० लाई बुलबुल को साथ मा स्वागत गरौँ । यहाँका हरपल हरक्षण सुखमय बनोस हाम्रो शुभकामना यही छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bul