Skip to main content

Posts

आरोप लाग्यो प्रत्यारोप नि भयो बकवास रे ! आश्वासन नि भन्देको मात्र हो रे महत्वहिन ! गल्ति गरियो विश्वास र माया ले धोका भएछ ! बेफुर्सदी रे अब महत्व छैन खेलौना जस्तो ! माया र प्रेम अवस्था अनुकुल मलाई बाल ! जागिरदार आफ्नै संसार छ टाइमपास ! अब को प्रण छ मेरो आफ्नो बाटो सम्बन्ध छैन ! टाढा भाग्नुछ सपना टुक्र्याएर धन्यवाद है !

Listen to Bulbul Episode-16 [December 16,2009]. रात्री बसाइ को यो सोह्रौँ अंक मा "रातो गुलाफ/गुलाब विशेष बुलबुल" तथा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि अच्युत घिमिरे र दिनेश निरौला उपस्थित हुनुभएको छ । कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाँच्न वा ऊ संग ठट्टा गर्न बेला बेला उसको प्रेमलाई अनेक प्रकारले जाँच्ने गर्थिन् । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताव राखे पनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार बस्थ्यो । एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लाग्यो । उनले सिपाहीलाई बोलाएर भनिन् – तिमी मलाई साँच्चै प्रेम गर्छौ भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देऊ नत्र म तिमीसंग प्रेम गर्दिन । अर्कै राजकुमार संग बिहा गरेर गइदिन्छु । सिपाही हुन्छ सिवाय केही भन्न नसकेर फक्र्यो । राजकुमारीको बगैंचामा सबै सेता गुलाफका मात्र बोट थिए । त्यो देशैभरि रातो गुलाबको बिरुवा थिएन । निरास सिपाही बगैंचामै बसी विरह गर्न थाल्यो । साँझ पर्दै गएपछि एकजोडी बुलबुल चरा त्यहीं बास बस्न आए । निरास

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

United Nations को कार्यक्रम United Nations Volunteers (UNV) बाट नेपाली विद्यार्थी प्रज्वल बराल ले "Online Volunteering Award 2009 " जितेका छन् । गएको शुक्रबार UNV ले Online Volunteering Award 2009 को घोषणा गरेको हो । UNV का अनुसार शान्ति र विकास का लागि अनलाइन भोलियन्टियरिङ गर्ने उत्कृष्ट भोलियन्टियरहरुलाई यो अवार्ड प्रदान गरिएको हो । यस विषयमा गएको डिसेम्बर ५ को अनलाइन संस्करण मा ईकान्तिपुर लेख्छ: Online volunteer Prajwal Baral attracted people to run in the Sunfeast World 10K Bangalore Marathon 2009, to raise funds for the Indian NGO New Life. It said that Baral helped New Life raise awareness and a considerable amount of new funds for its projects such as medical assistance to children with disabilities and early learning centres for the children of vulnerable groups coordinating an effective internet marketing campaign. यसै मेसो मा United Nations Volunteers (UNV) को 'Online Volunteering Award 2009' जित्न सफल पहिलो नेपाली प्रज्वल बराल सँग हामी ले ईमेल अन्तर

Listen to 3rd episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिट्ष पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन मन्टेश्वरी राजभण्डारी ले गर्दैहुनहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

I've been using Facebook and Twitter simultaneously. And most of the time I'm updating my Facebook status from Twitter. Somewhere Facebook and twitter has similarities but at the same point they have dissimilarities too. These days more than 350 millions people use facebook and I don't know about Twitter, but Twitter is huge enough. I've been hearing rumors here and there, People says Facebook is easy to use, but Twitter is too much complicated. Often I'm seeing that, People are deactivating their facebook saying, 'Because of Facebook we have wasted our time, it is ruining life'. After deactivating facebook most of them is joining Twitter, and they tweet as 'My First Tweet'. Then, they will disappear from twitter saying, 'Twitter is too much complicated, it's just for updating status, worthless'. And very next day, they are again activating their facebook account. Sometime, it makes me laugh.ha ha ha. Anyways, I've presented scenari

Listen to Bulbul Episode-15 [December 9,2009]. बुलबुल को पन्ध्रौँ अंक मा श्रोताहरुको पत्र तथा अनुरोधहरुको साथ मा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि अच्युत घिमिरे र दिनेश निरौला उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network . Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-15 [December 9,2009] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

गुगल ले आफ्नो सर्च रिजल्टमा मा Live Update को नतिजा पनि समेट्ने भएको छ । केही समय पहिले एकदम कडा प्रतिस्पर्धि को रुपमा हेरिएको ट्वीटर , फेसबुक र माइस्पेस को Live Update हरु अब गुगल कै सर्च मा देख्न पाइने कुरा  गुगल ले सार्वजनिक गरेको छ । Real Time सर्चमा आफ्नो पाइला बढाउँदै लगेको गुगल ले भनेको छ, ‘अब को केही दिन भित्रैमा Google युजरहरु ले आफ्नो सर्च मा नयाँ नयाँ ट्वीट, ब्लग, समाचार, लेखहरु तथा सोसल नेटवर्किङ साइटका गतिबिधिहरु हेर्नसक्नेछन्’ । जस्तो अहिले को जल्दोबल्दो टपिक ‘कोपेनहेगन’ (Copenhagen) जहाँ ग्लोबल क्लाइमेट चेन्ज को कुरा हुँदैछ, त्यही Copenhagen गुगल मा सर्च गरियो भने, सर्च रिजल्ट मा माथि वेव रिजल्ट आउँछ अनि त्यसपछि को बक्स मा ब्लग, प्रेस रिलिज, ट्वीटहरु आदि देखिनेछन् । अझ ट्वीटहरु को नतिजा त स्क्रोलबार मा आउनेछ, अत Real Time मा जति पनि ट्वीट गरिएकाछन्, ती सबै गुगल को सर्च रिजल्ट मा देखिनेछन् । फेसबुक, ट्वीटर, माइस्पेस सँग सर्चमा Real Time नतिजा देखाउन गुगल ले सम्झौता गरिसकेको भएपनि, सम्झौता मा के छ भन्ने कुरा चाँहि गोप्य नै राखिएको छ । यद्यपी, फेसबुक ले यसबाट पैसा कम

Atom 1.0 or RSS 2.0 is being used as standard feed by website these days,all over the world but what about Nepali Websites ? Recently, I've started NewsBlogsNepal in twitter and Nepal Samachar in facebook . Since, In NewsBlogsNepal I've wished to collect various News & Blogs feed to tweet in twitter. Hence I've gone through several Nepali sites and Blogs, but sadly I've got only few sites which have feed and among them very less sites have standard feed system. I was shocked by this result. What a shame that, those sites like ekantipur which called themselves as no.1 News Portal of Nepal doesn't have feed system. Ekantipur has just given link for their feed but no single feed is displayed. (Might be they are in maintenance phase of site, but where's feed ?). Specially, I've gone through Nepali News Sites, since I wished to tweet those published news in twitter from their feed. I've got very less number of feed from Nepali Website, but I'm

Listen to 2nd episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिट्ष पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन सजिता हमाल ले गर्दैहुनहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।