Skip to main content

Posts

उ शुभचिन्तकहरुको बथानले घेरिएको हुन्छ, जसरी सङ्लो खोलाको माछा जालको गोटिले घेरिएको हुन्छ, जसरी कैदी पर्खाल र नेल ले घेरिएको हुन्छ, जसरी देश साँध सिमाना ले घेरिएको हुन्छ । उ यसकारण बाँचेको थियो, कि कुनै शुभचिन्तकले उसलाई मर्ने सल्लाह दिएका थिएनन् । शुभचिन्तक नं १ ले भन्नुभयो – तिम्री पत्नी ठिक छैनन्, छाडिदेउ । उसले त्यागिदियो । नं २ ले भन्नुभो – भोजनले तिम्रो स्वास्थ्य बरबाद गर्छ । उसले खान छोड्यो । नं ३ ले भन्नुभो – घर तिम्रो लागि उपयुक्त छैन । उ रुखमुनि बस्न लाग्यो । नं ४ ले भन्नुभो – लुगा लगाउनाले तिम्रो जीउमा सूर्यको भिटामिन “डि” जान पाउँदैन । उ नांङ्गै बस्न थाल्यो । नं ५ ले भन्नुभो – तिमी जस्तो असल मान्छे ले यस वाहियात संसारबाट चाँडै मुक्ति प्राप्त गर्नुपर्छ । उसले आत्महत्या गर्यो । अनि सबै शुभचिन्तकहरु मिलेर उसको सिनुको सुरुवा बनाउनुभयो र आजसम्म जति शुभचिन्तकहरु उपदेश ओकल्नु हुन्छ, त्यसमा त्यही सुरुवाको डकार बढि हुन्छ । मलाई आफ्ना शुभचिन्तकहरुबाट यही अनुभव भएको छ । - जगदिश घिमिरे ( धेरै वर्ष अघि लेखिएको प्रस्तुत कथा , साह्रै घत लागेर यहाँ राखिएको हो । )

हामीलाई सुन्दा अचम्म लाग्न सक्छ कि, नेपाल का मन्त्रिहरु पनि कम्प्युटर अनि इन्टरनेट को प्रयोग गर्छन्, अझ ब्लग पनि गर्छन् भन्दा त साह्रो अचम्म लाग्न सक्छ । तर अब चाँहि अचम्म मान्नुपर्ने भएन कारण अहिलेका हाम्रा केही मन्त्रिहरु इन्टरनेट राम्रैसँग चलाउँदारहेछन् । अनि ब्लगिङ पनि गर्दा रहेछन् । हुनत हाम्रा प्रधानमन्त्रि पुष्पकमल दाहाल “प्रचण्ड” ले पनि यो कुरा प्रमाणित गरिसकेकै छन् । उनले आफ्ना छोरा प्रकाशलाई अमेरिका भ्रमणमा सँगै लिएर गएका थिए, कम्प्युटर प्राविधिक भन्दै । खैर, त्यसको अर्को पाटो मा नजाउँ, छोरालाई सँगै लिएर गएको भनेर केही हल्लाखल्ला मच्चिएकै थियो यहाँ का पत्रपत्रिका मा । यहाँ आज म विज्ञान मन्त्रि गणेश साह को कुरा गर्दैछु । हो उनि ब्लग गर्छन् वर्डप्रेस मा । यसभन्दा अघि पनि चर्चा चलेको थियो ब्लगर मन्त्रि राजेन्द्र महतो भन्दै, तर त्यसमा मेरो खासै रुचि छैन, कारण त्यहाँ आफ्नो पार्टि सद्भावना बाहेक केही कुरा गरिएको छैन । अनि त्यो ब्लग रेगुलर पनि छैन, अर्कैले अपडेट गरेजस्तो । आज, विज्ञान मन्त्रि गणेश साह को ब्लग हेर्दा लाग्यो, साँच्चै उनी ब्लग पनि गर्दारहेछन् । उनी रेगुलर छन्, अनि विभ

You might be very familier with great love personalities like Hir-Ranja, Romeo-Juliet and Laila-Majnu. Even on hearing and going through their stories, it sends me shiver down the spine. I do sometime feel the loneliness in my life with the dejected feelings of not having a true girlfriend like Laila and Juliets. Their dedication and true commitment of undying passion towards each other without any profitable motive was indeed appreciable and applaudable. It was said that love is a pearl of ocean which is unexplorable and finding the true love sustaining the initial temptation and initial tempo of achieving his/her love is even more going to be a Herculean task. In this world of professional life as I pass by crowd I do constantly watch for such a true love and serene face now and then but in vain which only and only my heart knows. These were the thoughts which used to sail in me during my school life. But after coming to KU. I saw such a love birds who even doesn’t know the embodi

अक्टोबर १५, “विश्व हातधुने दिवस” रेडियो, टेलिभिजन र पत्र पत्रिका ले यसबारे सुचना प्रवाह गरिरहेका थिए । “हात धोएर मृत्यु घटाऔँ” भन्ने नाराका साथ, यस वर्ष विश्वका विभिन्न भागमा “विश्व हातधुने दिवस” का सन्दर्भमा धेरै कार्यक्रमहरु भए । हामी नेपालीहरुलाई हात धुन पनि आउँदैन, खासगरी खाना पकाउनुअघि, खानु, खुवाउनुअघि, दिसा धोएपछि, फोहोर वा जनावरलाई छोएपछि, हाछ्युँ गरे वा खोकेपछि साबुन पानीले हात धुनुपर्छ । नेपालको लागि नारै बनेको छ, 'उचित तरिकाले हात धुवाई, रोगब्याधीको दुहाई ।' कुरो बुझ्दा साँच्चै हो रहेछ, विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा बर्सेनी झाडापखालाले १५ लाखको मृत्यु हुने गरेको छ । साबुन पानीले हात धुने बानी बसाल्ने हो यसलाई ४४ प्रतिशत घटाउन सकिने उसको अध्ययनले देखाएको छ । हात धुँदैमा अकाल मृत्यु मा कमि आउने तथ्याङ्क का कारण गत अगस्तमा स्टकहोममा भएको विश्व पानी सप्ताहले यो दिवस मनाउने निर्णय गरेका थियो, यस वर्ष हाम्रै देश नेपाल मा पनि “हात धुने दिवस” मनाउन प्रचारप्रसार गरिएको थियो । कार्यक्रम को दिन अर्थात १५ अक्टोबरका दिन, राजधानी काठमाडौँमा दर्जन भन्दा बढि संघसंस्थ

केही हप्ता अगाडि हाम्रो कलेज मा मानवअधिकार चलचित्र प्रदर्शनी सप्ताह को उद्’घाटन गरिएको थियो । उद्’घाटन समारोह मा शिक्षक, राजनितिज्ञ / सभासद, विद्यार्थी, चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रम मा वक्ताहरुले, मानवअधिकार माथि आफ्नो मन्तव्य राखेका थिए । अनि बढ्दो मानवअधिकार हनन, मानवअधिकार चलचित्र, अनि अहिलेको खुला समाज आदिका बारेमा खुलेर कुरा राखेका थिए । “यहाँ मानवअधिकार भनेपछि, त्यही हत्या, बलात्कार, लुटपाट का घटनालाई मात्र हेर्ने गरिएको छ, यहाँ दिनहुँ मानवअधिकार हननका घटना घटिरहेकाछन्, तर ती विषयवस्तु हाम्रा चलचित्रका विषयवस्तु बन्न सकेका छैनन् । त्यसैले यस्ता चलचित्र को प्रदर्शनी जरुरी छ, साथै आउनुहोस् हामीबाट मानवअधिकार हनन हुने काम कहिले पनि हुने छैन भनेर प्रण गरौँ ।” हलमा ताली बज्यो, साहित्यकार समेत रहेका सभासद, उनले (नाम चाँहि उल्लेख नगरौँ) आफ्नो मन्तव्य राखे । चलचित्रको क्षेत्र व्यापक छ भन्दै, उनले अहिलेको जमानामा केही कुरामा पनि बन्देज लगाउन नहुने बताए । केहीदिन भयो, पत्रिकामा, इन्टरनेटमा एउटै समाचार छाइरहेकाछन्, अनि मेरो दिमाग खल्बल्याइरहेको छन् । खबर छ: “मिस

These are list of some essentially learnable programming languages. 1. C C is a standardized, general-purpose programming language. It is one of the most pervasive languages and the basis for several others (such as C++). Learning C is crucial. Once you learn C, making the jump to Java or C# is fairly easy, because a lot of the syntax is common. Also, a lot of C syntax is used in scripting languages. If you are a programmer, it's your base for programming as a programmer. 2. PHP PHP is an open-source server-side, cross-platform, HTML scripting language, especially well-suited for Web development as it can be embedded into HTML pages. It is used for adding a life to HTML code. Main features are: Database Access, File Access, Application Control, Graphics and Extensible. 3. JavaScript JavaScript must not to be confused with Java, JavaScript is a an object-oriented, scripting programming language that runs in the Web browser on the client side. It is smaller than

हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाइ दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो उज्यालो चेहरा रंग ---------------------------------- हामीहरुको महान चाड बडादशैँ को उपलक्षमा यस ब्लगका सम्पुर्ण शुभचिन्तक तथा देश विदेश मा रहनुभएका ब्लगर मित्रहरु तथा पाठकहरुमा "आकार" को तर्फबाट शुभ विजयादशमीको हार्दिक मंगलमय शुभकामना ! --------Happy Dashain-------- This cartoon says more than 1000's words about our reality. (click on photo for larger view) Note: This cartoon is created by ABIN and "Aakar Post" has got the permission to publish it. Please do not PUBLISH this card in any blog or website or by any means without permission. Thank You !

-गगन पौडेल फार्मेसी दोश्रो वर्ष, काठमाडौँ युनिभर्सिटि । ए क नजर थियो हेरिरहने, अहिले लाग्छ ममता छिपेको थियो त्यस हेराइमा । जसरी एक शिशुप्रति उसको जननीको नजर लोलाउँछ र टोलाउँछ ठ्याक्कै त्यस्तै । एकटक ले हेरिरहने ती ठूला-ठूला आँखा, लाग्थ्यो कि त्यस आँखामा समुन्द्रको गहिराइ छ । ती रसिला मदहोशी नयन, म डुबिसकेँथे । जब म ति लोचन नियाल्थेँ, मलाई संसारको अद्’भुत खुशी मिलेजस्तो लाग्थ्यो, मानौँ कि म कुनै स्वर्गमा छु, यो संसारको घच्चाघमासान बाट धेरै टाढा, केवल खुशी र प्रशन्नता मात्रै साथमा भएजस्तो । जब नजरसँग नजर टकराउँथ्यो, ती झुकेका परेली आहा ! लाग्थ्यो घामको सुनौलो किरणको स्पर्शले नयाँ उमंग ल्याएको छ म मा, जब ती नजर उठ्थे लाग्थ्यो घाम डुब्न लागेको छ र चराचुरुङ्गीको चिरबिरसँगै ती आफ्ना बासस्थानतिर लाग्न लागेकाछन् । लाग्थ्यो कि आफूलाई सदासदाका निम्ति उनलाई समर्पण गरिदिउँ । लाग्थ्यो लाजले लाली छाएको त्यो मुहार देख्दा भर्खर कोपिला फक्रेर गुलाबमा परिणत भएको छ अनि मलाई बोलाइरहेछ, “आउ, आकाश ! मलाई अंगाल म तिम्री हुँ केबल तिम्री, मैले मेरो तनमन नै तिमीलाई सुम्पिसकेँ, मलाई चुँडेपनि केही मतलब छैन म हाँस

One Newly launched blog called: Nepali Blog Awards has reviewed this blog "Aakar Post" Here's their word: As part of our efforts to have more interaction among Nepali bloggers, we have come up with the first review of the blog, which participated in our blog, and linked back to us. Today we are reviewing Aakarpost - a blog run by a Nepali youth under the pen-name Aakar. His real name is Anil P. Ghimire. He also runs several blogs under the title "Aakar Blogs Network". Aakar Post is a blog that primarily features articles in Nepali - Devnagari Script - though you shouldn't be surprised at some English posts you might come across there. Most of the articles deal with the different aspects of the Nepali society - politics, literature, music, videos, audios and most of the current ongoings in Nepal. He also has his personal stuffs on the blog. For eg. his artworks. The blog seems to have quite a following from the Nepali diaspora. Currently Clustrmaps reveals t

-eShan Gajurel “Life is a simply a metal, getting moulded striked, welded to deliver beautiness ending though getting rusted”, Sunita was saying to herself. One month before she was what she now thought would never be in life. Her happiness sublimating into sadness together with those of Samir. Both loved each other enjoyed each other’s companion until politics came in between.Politics got a way to mingle in their life because of their social differences. Samir was a son of a rich couple-both being doctors staying and working in Rampur chitwan. He was a stereotype of modernity while Sunita was a prototype of morality and ideology. Sunita’s father was professor of sociology in Tribhuwan University. Before politics streamed them into two isolated lands, there was one thing binding them together – sex . Because both were quite rational, they never hesitated in talking about sexual relationships and other embedded stuffs. They were regular kissers although distanced from each other during