Listen to 7th Episode of “Babu Aama ra Chhora ” आज को श्रुति संवेग को यो अंक मा हामी ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को वाचन गर्दै छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download: BP Koirala's Babu Aama ra Chhora Episode-7