Skip to main content

Shruti Sambeg : Download तरुनी खेती

आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को सबै अंक लिएर आएका छौँ।
shruti_sambeg_ban

विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ ।

सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।

भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।


Download:
Sharubhakta’s Taruni Kheti Episode-1
Sharubhakta’s Taruni Kheti Episode-2
Sharubhakta’s Taruni Kheti Episode-3
Sharubhakta’s Taruni Kheti Episode-4
Sharubhakta’s Taruni Kheti Episode-5

Comments

  1. तरुनी खेती सुन्न पाएकोमा हर्षित छु । धन्यवाद आकारजी ।

    ReplyDelete
  2. taruni kheti sunna payakoma khushi chhu. dhanyabad

    ReplyDelete
  3. taruni kheti gajjab ko mitho layo...,aba kun sunna paine hola?

    ReplyDelete
  4. taruni kheti gajjab ko mitho layo...,aba kun sunna paine hola?

    ReplyDelete
  5. very nice, i loved to listen it.

    ReplyDelete
  6. shruti sambag ka harak part rambro sanchhu rambro 6

    ReplyDelete
  7. Thank you very much friend

    ReplyDelete
  8. i also really love this..alott

    ReplyDelete
  9. im one of the luckey guy to listen your programme from lethbridge college canada.i would like to give special thanks to  ACHUT GHEMERAY and MONTASAORI RAJ BHANDARI as well as all the fm station.i like it



    HARKA

    ReplyDelete
  10. आहा ! कति राम्रो

    ReplyDelete
  11. Good rahe6.धन्यवाद आकारजी ।

    ReplyDelete
  12. sharu dai ko ma kasari parsansha garu.... i ven't any words...

    ReplyDelete
  13. Roshan fyuba TamangAugust 1, 2012 at 11:55 AM

    Tapaiko Harek Program ma sunchhu..Achyut Sir ko bachan kala malai man parchha..
    Web bata vaye pani download garera sunna pauda atinai khusi lagchha-----All thge best

    ReplyDelete
  14. brilliant

    ReplyDelete
  15. तरनि खेति सुन्न पाएकोमा म हृदयदेखि आभारी छु । धन्यवाद ।

    ReplyDelete
  16. pahole school life huda dekhi ni HBC FM ma radiobachan sunthe sayan niki barsa bhay aahile college dakina lagyo tai pani sundi chu, yasto mauka dinu bhayako ma Achyut Ghimire lagayat FM ra you site ko mgmt li dhanya bad

    purana bachan bhaisakeka sabai Novel haru download k garnu parla kaha paincha ??

    ReplyDelete
  17. Thank you ujayalo 90 net work
    Shruti sambeg is very good program for literature lovers.

    ReplyDelete
  18. Taruni Kheti sunna paye ko ma khushi lagyo ramro rahe6 tar yaskma rakhiye ko sangit Nepali ma bhaye ko bhaye ajha kati ramro hune thiyo hola kina hola hindi ma rakhiye ko sangit k Nepali ma sangit 6ain ra ?

    ReplyDelete
  19. ramro kura sodhnu bhayo.. nepali ma sangit chhaina ra ?? chhaina bhane banayera pani hallau paryo ta

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

SLC Result 2065/2066

Download SLC Result 2065/2066. SLC को रिजल्ट हुँदैछ भनेपछि, कम्प्युटरमा आँखा जोडेर बसियो रिजल्ट हेर्न, कारण धेरैले नम्बरहरु दिएकाथिए, रिजल्ट हेरिदे भन्दै । हुन त रिजल्ट थाहा पाउन एसएमएस,फोन सबै छ तर पनि अहिले चाहिएको बेला इन्टरनेटमा हेर्न खोज्दा निकै समस्या पर्‍यो । नतिजा देखाउने साइटहरु खुल्दै नखुल्ने भए, कुनै साइट त क्र्यास नै भए । खुलेका साइटहरुले पनि रेसपोन्ड गर्न छाडे । बल्लतल्ल कसो कसो ‌ईकान्तिपुर बाट .txt फर्म्याटमा रिजल्ट डाउनलोड गरेँ, अनि धेरै प्रयासपछि दैनिकी डटकम बाट पनि .pdf फर्म्याटमा रिजल्ट डाउनलोड गरेँ । कोठामा भिड बढ्दैगयो, रिजल्ट हेरिदेउ भन्दै साथीहरुको । खै मेरो मा साइट नै खुल्दैन भन्न थाले, अनि अनलाइनमा भेटिएका साथीले पनि रिजल्ट हेर्न सकिएन भने, अत: समस्या केही मात्र भएपनि हल होला भनेर, दैनिकी डटकम बाट डाउनलोड गरेको .pdf फाइल र ईकान्तिपुरबाट डाउनलोडगरेको .txt फाइललाई मैले zip गरेर मैले फेरी अपलोड गरेको छु । तलको लिंक क्लिक गरेर डाउनलोड गरि रेगुलर र एक्जाम्टेड को रिजल्ट हेर्न सकिन्छ । .zip फाईल मा चाँहि Distinction, 1st, 2nd Division आदि सबै छुट्याइएको छ र फाइल साइज प...

Subscribe to Aakar Post