Skip to main content

A Visit To Chaudandi Gadhi [PHOTO]

करिब अढाइ वर्ष पहिले मकवानपुरमा रहेको अनि भग्नावशेषमा मात्र सिमित रहेको मकवानपुर गढी गइएको थियो ! निकै जिर्ण अवस्थामा रहेको मकवानपुर गढीमा केही ढल्न लागेका दरबारका पर्खालहरु थिए ! केही महिना पहिले उदयपुर जाँदा श्रमिक पार्कको साथै चौदन्डी गढी पनि पुगिएको थियो, तर चौदन्डी गढीमा त झन् केही पनि रहेनछ !

स्कुलमा पढ्दा चौदन्डी गढीको बारेमा नि पढिएको थियो झैँ लाग्छ तर पनि अहिले यहाँ लेखिहाल्नलाई आफूलाई यसबारे धेरै कुरा थाहा छैन ! त्यही पनि चौदन्डी गढीमा रहेको, एतिहासिक दरवारका भग्नावशेषहरुको फोटो भने यहाँ राख्दैछु ! गाईघाटबाट उत्तर पूर्वमा चौदन्डी गढि रहेकोछ । चौदन्डी गढीका बारेमा जानकारी राख्ने साथीहरुले यसबारेमा तल कमेन्टमा लेख्न सक्नुहुन्छ !

Chaudandi-Gadhi-Gate-Udayapur

At-Chaudandi-Gadhi-UdayapurChaudandi-Fort-Gadhi-UdayapurChaudandi-Gadhi-Top-UdayapurChaudandi-Gadhi-Udayapur-BhganabasesChaudandi-Gadhi-Udayapur-Mustard-FieldsChaudandi-Gadhi-Udayapur-Palace-AreaChaudandi-Gadhi-Udayapur-RocksChaudandi-Gadhi-Udayapur-SceneChaudandi-Gadhi-Udayapur-stone-and-bricksChaudandi-Gadhi-Udayapur-treeGoddess-Ganesh-At-The-Entrance-of-Chaudandi-Gadhi-UdayapurObserving-Gaighat-From-Chaudandi-Gadhi-Udayapur

Comments

  1. Photo Khichai ko chahi ...Tarifnai garnu par6. Kati ramro raheko6 --- Aakar ji .

    ReplyDelete
  2. भाई को यो कामको म मन देखि प्रंससा गर्छु ,सिन्धुली गढी ,मकवानपुर गढी ,उदयपुर गढी आदि ऐतिहासिक दृष्टिकोणले त्यत्ति नै महत्वपूर्ण र अव्लोकन  योग्य   दृश्य हरुले भरिपूर्ण छन् भन्ने लाग्छ तर सिन्धुली गढी र मकवानपुर गढी को मात्र चर्चा हुने गर्दछ |फोटोहरु संगै केहि कुरा स्थानको बारेमा पनि लेखेको भए अझ बढी प्रभाबकारी हुन्थ्यो कि ?जे होस् यसका लागि भाईलाई धन्यवाद छ है |

    ReplyDelete
  3. Few weeks a go i had been to Makwanpur gadhi, makwanpur gadi ma ta aile repair hudai cha...They are starting the repair from the main gate... but this Chaudandi Gadhi seems to be in the worst condition.. :(

    ReplyDelete
  4. same situation of most of the historic sites of the nation.... forgetting our history...

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post