Skip to main content

केयुमा झडप भो, नराम्रो भो :( #ku #strike #protest [PHOTO]

अघि ४ बजेतिर काठमाडौँ विश्वविद्यालय धुलिखेलमा केहीबेर नेविसंघ कार्यकर्ता र प्रहरीबिच सामान्य झडप भएको छ भने उत्तेजित समूहले केयु प्रशासनिक भवन लगायतका केही भवनका सिसाहरु फूटाइ दिएकाछन् ।

प्रत्यक्षदर्शी का अनुसार नेविसंघ का कार्यकर्ताहरुले केयु प्रशासनिक भवन मा आफ्नो आन्दोलनका कार्यक्रमको विज्ञप्ति टाँस्ने क्रममा सामान्य विवाद हुँदा प्रशासनिक भवनमा ढुंगा प्रहार गरेका थिए ।  केयु प्रशासनिक भवन मा ढुंगा हानेर, सिसा फुटाइदिएपछि प्रहरी जाइलागेको थियो । झडपमा १ विद्यार्थी र २ प्रहरी  घाइते भएकाछन् । घाइते विद्यार्थीलाई  प्रहरीले आफ्नो नियन्त्रण मा लिएकोछ ।

त्यसपछि बाहिरबाट बाइक मा दर्जनको संङ्ख्यामा आएका नेविसंघ समर्थति कार्यकर्ताहरुले प्रहरी ले दमन गर्यो भन्दै केयु गेटमा रहेको सुरक्षाकर्मी को पोष्ट तोडफोड गर्नुका साथै टेबुल, कुर्सी जलाइदिएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी ले १ सेल अश्रुग्यास प्रहार गर्नु का साथै १ राउन्ड हवाइफायर पनि गरेको थियो ।

Image277गेटमा तोडफोड र आगजनि गर्दै बाइक चढेर केयु भित्र छिरेको अराजक समूहले ‘फार्मेसी  डिपार्टमेन्ट’ मा पनि तोडफोड गरेका थिए । त्यसपछि उक्त समूह केयु ‘ब्वाइज’ होस्टल तिर को बाटो हुँदै खर्पु तिर लागेको थियो । आजको घटनापछि केयुमा सुरक्षा सतर्कता झनै बढाइएको छ । केयु भित्र छिर्न पनि अघि विद्यार्थीले ‘आइडिकार्ड’ प्रहरीलाई देखाउनु परेको थियो । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै हिजो देखि प्रहरी परिचालन गरिएको थियो । केयुमा झडप भो, जे भो नराम्रो भो ! :(

Image270 (2)Image273 (2)Image274 (2)Image276

यस घटनापछि समस्या सुल्झनु को सट्टा समस्या झनै  बढ्ने देखिन्छ । यसै मेसोमा स्थानियवासिन्दा र वनेपाका वासिन्दाहरुले पनि आ-आफ्ना विभिन्न मागहरु राख्दै निरन्तर विज्ञप्ति प्रकाशित गरिरहेकाछन् ।


नागरिक दैनिक का काभ्रेस्थित समाचारदाता मधुसुदन गुरागाई का अनुसार  काठमाडौं विश्‍वविद्यालयमा चुलिँदै गएको विवाद मिलाउन धुलिखेल रिसोर्टमा प्रमुख जिल्ला अधिकारी सुधिरकुमार शाह र डिएसपी रविन्द्रबहादुर धनु को संयोजकत्वमा ३ दलका नेताहरु र केयु प्रशासन आज वार्तामा बसेका थिए । तर वार्तामा  नेताहरुले अस्तिको विद्यार्थी कल्याणपरिषदको निर्वाचन कुनै हालतमा खारेज नहुने अडान लिएपछि वार्ता स्थगित भएको छ । गुरागाई का अनुसार वार्तामा केयुका तर्फबाट उपकुलपति डा सुरेशराज शर्मा सहभागी थिए भने ३ दलका तर्फबाट एमालेका गोकुल बास्कोटा, कांग्रेसका शिव हुमागाइँ र माओवादीका दीनानाथ गौतम को सहभागिता थियो ।

Comments

  1. Tai na Tui....College ma chunab garaune niyem nai galat ho.

    ReplyDelete
  2. fuck commies hoina fuck all people like you. U diddnt see the mistake by the election system and later on by the adoption of polical parties. What the fuck they are in college for study or an election.

    You need to correct your thought. This is a common disease in neal.

    ReplyDelete
  3. fuck commies! bloody maoist!

    ReplyDelete
  4. euta bigreko alu ley sara ras sakhap parcha, euta kuiyeko mmacha ley sara pokhari sakhap parcha,,,yestai ek dui jana kuiyeko haru ley pura des sakhap pari sake ,,,aachuto ku theyo tyo pani baki rakhenan,,,dhikkar cha yehi pasu haru ko deemag dekhi, yesta student neta bata bholi ko k aasa garnu

    ReplyDelete
  5. baahira baata gunda haru aau6an ani tod fod gar6an. Hamro KU administration lachar vayera bas6. student ra teacher sabai asurakchhit mahasus garchhan. KU ko pani aaba tei taal hune vo. :(

    ReplyDelete
  6. Runa maan lagyo aafno university ko esto halat dekhera... Kina fasne esto rajnitima jasle bigar garna matra sikauchha? Vandalism cannot be justified for anything... tyo ni outsiders haru joslai yaha padhai bhaye ni nabhaye ni baal chhaina... ceritificate ni linu chhaina...jati KU badnam huncha...hami students harulai teti nai ghata chha... (Yo ta sabaile bujhekai chhan ni haina ra?)

    ReplyDelete
  7. चित्त साह्रो दुख्यो यार...

    ReplyDelete
  8. yo samasya KU ko bidyarthi le nai ubjayeko ra yesko samadhan pani KU ko bidhyarthi le nai garnu parcha. Baki ko kam chahi KU le arkko barsa varna lida kheri( asa garau Bidhyarthi ra avhivavak ajhai rahar garne chan KU ma padne ra padauna ko lagi ) KU le entrance exam nikkai Tight garne ra ahile ko ye uttejit samuhalai niskasit athawa pachi sem ko exam ma 3 ota D ra pachi 2 ta permanent F rakhdine..atha siddai Fail banayera nikalidene....
    Ani yo college ka hun nahun maobadi, kangressi tatha yemale parti ka hui farkauni bidyatrhi hau 1 ho bhane 1 natra 2,3 ra 4 barsa gardai pachi ko bhaviysya herne ho bhani...ma bhanchu(yeuta graduate ko nata le) timiharu ko bhavisya chaina...Yedi 1 manakai matra delay hune ho bhane timiharu le sara TU, PU ra arko PU sanga competition garnu parcha market ma chirnca ko lagi jun aile nai sabhav chaina..pachi ta ke..

    ReplyDelete
  9. साह्रै नरमाईलो लाग्यो। नेपालका बाँदरहरुले केहि पनि सद्दे नराख्ने भए!

    ReplyDelete
  10. Haina yo ta atti nai huna thalyo ni k ho, aaba nepalko ali ijjaat bhayeko university haru ko pani yesto halat huna thalyo bhane ta Nepal farkine soch rakhne nepali youth haru majha naramro ashar po parcha ta ,,,, yo sarkar k guchha khelera basi raheko cha ki kya ho ???

    ReplyDelete
  11. kasto naramailo bhayo...aaba 1 semester khau alooo....mula haru..afoo ni napadney aru lai ni padna nadiney...KU ko 75% student SWC ko election ayepachi chamkinthey aaba gari khau....

    ReplyDelete
  12. Bhim Prasad GhimireAugust 1, 2012 at 11:49 AM

    संस्कार गलत खालको बस्दै आएको छ । यो राम्रो लक्षण हुँदैहोइन । झडप भो नराम्रो भो । यस्ता घटना सामान्यसरह भएको देख्ता सिस्टम र संस्कार सुधार्न कडा खालको शासन नै चाहिन्छ जस्तो लाग्छ बेला बेला ।

    ReplyDelete
  13. kangres, komnist dubai chorAugust 1, 2012 at 11:49 AM

    tera bau commies....ta chai ke congress...ja gayera her awara gunda haru batulera padna ako bidhyrthi lai pani tarsaune...ja gayera tero congress ka chor guru haru lai bhani de

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post