Skip to main content

Bathroom Sign थरिथरि का [Pictures]

बाथरुम अथवा रेष्टरुम जे भने नि कुरा आखिर एकै हो ! यही कुरालाई ‘ट्वाइलेट’ भन्दा अलि अमिल्दो सुनिन्छ हिजो आज त ! सबै तिर हिजो आज प्राय: रेष्टरुम लेखिएको हुन्छ या शौचालय लेखिएको हुन्छ अनि सानो ‘चित्र’ पनि साथै दिइएको हुन्छ ।

तर ठाउँ अनुसार बाथरुम को संकेत पनि थरिथरि का हुँदा रहेछन् । वेवसाइटहरु डुल्दै जाने क्रम मा एउटा ब्लगमा पुगेँ, उक्त ब्लगर ले निकै मिहेनत गरेर खोजेर, थरिथरि का बाथरुम संकेत जम्मा पारेका रहेछन् । संकेतहरु देखेर एकछिन खुबै हाँसो उठ्यो, कति अजिव अजिव किसिम का संकेतहरु देख्दा ! खैर, जेहोस् मैले पनि त्यही बाथरुम का संकेतहरुलाई यहाँ राखेको छु ।

हामी विभिन्न ठाउँमा छरिएर रहेका छौँ, कहिले काँहि संकेत जानिएन भने फसाद पर्न सक्छ । अत: संकेत हेरेर मात्र बाथरुम छिर्ने गरौँ है ! कहिँ चाँहि हामी बाथरुम खोज्दै बसौँला, तर सँगै को संकेत चाँहि नबुझौँला, फसाद पर्न सक्छ ! केही थरिथरिका बाथरुम का संकेतहरु हेरौँ न त है !

Cool BathRoom SignCool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign Cool BathRoom Sign

सन्दर्भ स्रोत: टेक्निकल्ली पर्सनल

Comments

  1. हा हा हा हा हा....दाम्मी दाम्मी । डोरीवाला त झन् हा हा हा.......

    ReplyDelete
  2. नुहाउने ठाउँ Bathroom, आरम गर्ने ठाउँ restroom हुनु पर्ने. खासमा त हल्गौणि भने पनि हुने क्या!!!!!!!!!
    क्या हासो लाग्यो हल्गौणी का सन्केत हरु देखेर !!!!!

    ReplyDelete
  3. hehe... ramailo!!! malai pani dore wala nai ramro lagyo

    ReplyDelete
  4. Hahahahahahaha......

    Atti Atti ramailo.....lagyo :) thanks for sharing ...and it is helpful definitely

    ReplyDelete
  5. AnuragFromDhulikhelJune 24, 2010 at 3:49 PM

    KU ko bathroom sign chahi kun ho ?????

    ReplyDelete
  6. कुनै कुनै ठाउँमा पुगियो भने त झुक्किने पो रहेछ त !:)

    ReplyDelete
  7. he he he ma ta mar6uki ke ho...hehe he he dori chahi ta last rahe6.baru kunkun countries haruma bises prayog hunne ho tyo pani janakari bhaya ajha ramailo hunthyo ni.

    ReplyDelete
  8. Some one needs to verify it.

    When I was in Germany, they did not have any sign on the restroom doors. Right side belonged to gents and left side belonged to ladies.

    ReplyDelete
  9. he he... khatra chha.... ;)

    ReplyDelete
  10. thari thari haha......
    'doro and dori' wala sign so funny.

    ReplyDelete
  11. lochan [email protected]
    babaal chhch dora bhanda ta malai underwear wala man paryo

    ReplyDelete
  12. ha ha ha gajab 6 ba !!

    ReplyDelete
  13. hehe its realy amazing.i like it.

    ReplyDelete
  14. lochan [email protected]
    babaal chhch dora bhanda ta malai underwear wala man paryo

    ReplyDelete
  15. कुनै कुनै ठाउँमा पुगियो भने त झुक्किने पो रहेछ त !:)

    ReplyDelete
  16. And you always leave me back amazed... :O How come ppl have every answers on their blog k :-)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Subscribe to Aakar Post