Skip to main content

Shruti Sambeg : प्यास भित्र को विद्रोह [Download]

हामीले विगत का ५ वटा अंक मा नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” वाचन गर्यौँ ।

shruti_sambeg_banप्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो ।

उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बजेका थिए ।

विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ ।

उपन्यास मा एउटी नारी पात्र हुन्छिन, र उपन्यास फ्ल्यास ब्याक मा अघि बढेको छ । तीनै नारी पात्र मार्फत लेखिकाले, उनको उतारचढाब को बारेमा लेखेकिछिन् । स्कुल पढ्दा देखि, उसको विवाह सम्म को कुरा समेटिएको छ । विवाहपछि यौन असन्तुष्टि बढ्दै गएर, उनीहरु श्रीमान श्रीमती विच को सम्बन्ध चिसिँदै जान्छ । धन, सम्पति प्रशस्त भएपनि, उनीहरुको जिवन मा यौन ले भाँजो हाल्दा, उनीहरुको जिवन निरश बन्दै जान्छ । यस्तै यस्तै, प्रंसगहरु ले उपन्यास अघि बढेको छ । यौन जिवन को उदार रुप मा चर्चा गरिएको यो उपन्यास, तसलिमा को एक उत्कृष्ट उपन्यास हो ।

Download Pyaas Bhitra Ko Bidroha by Taslima Nasarin

Download : Episode-1

Download : Episode-2

Download : Episode-3

Download : Episode-4

Download : Episode-5

Comments

  1. uploading Shruti Sambeg really nice work..really appreciated..

    ReplyDelete
  2. यो सुन्न अझै जुरेको छैन । अब जुर्ला सायद ।

    ReplyDelete
  3. taslima nasrin ko yo pyas bhitra ko bidhroh ko original book name k hola.

    ReplyDelete
  4. mayur times will be great!

    ReplyDelete
  5. Server Can't Find.. Pls Check This Audio Link

    ReplyDelete
  6. Thanks For Upload,

    ReplyDelete
  7. nice book!!! had fun listening to it.......download it

    ReplyDelete
  8. प्यास भित्र को विद्रोह original book name ke ho?

    ReplyDelete
  9. nice book!!! had fun listening to it.......download it

    ReplyDelete
  10. yo lajja kai interpretetaion gareko book ho ra???? maile lajja hindi ma padhda ta tesko starting arkai thyo ta,, bt yesma ta tyo vandda dherai farak cha ni......

    ReplyDelete
  11. jay hos sruti sambeg pariwarko..............

    ReplyDelete
  12. vairab aryal ka ramaila ramaila kriti haru pani sunna paya dherai ramro hunthyo....

    ReplyDelete
  13. Maxim Gorki ko Mother(AAMA) sunna paya hunthyo,,,

    ReplyDelete
  14. nice novels .... please  add some more novels podcasts...

    ReplyDelete
  15. love to read ...............nyc to find materials to listen here.............gud job..................

    ReplyDelete
  16. audiokitab.blogspot.com ma sunnuhos bhairab aryal ka kehi kriti haru

    ReplyDelete
  17. lolita ko download garna kaha januparcha

    ReplyDelete
  18. SOMEONE PLEASE UPLOAD KRISHNA SEN KO DHARA

    ReplyDelete
  19. धेरै पहिला उज्यालो नैन्टी नेटवर्क बाट सुनेको थिए आज फेरी दोरायर सुन्ने मौका पाए . यसको लागि admin जी लाई धेरै धेरै धन्यवाद .

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post