Skip to main content

Internet Explorer was used to Hack Google in China

लगातार आफ्नो सिस्टम मा आक्रमण र ह्याकिङ प्रयास भइरहेको भन्दै गुगल ले केही दिन अघि चिन मा अब google-chinaदेखि आफ्नो गुगल सर्च मा सेन्सर नगर्ने निर्णय गरेको छ । चिन मा सन् २००६, जनवरी देखि google.cn मार्फत गुगल ले काम गर्दै आएको थियो । चिन सरकार को कडा नियम को परिपालन गर्दै, गुगल ले आफ्ना सर्चहरु मा सेन्सर गर्दै आएको थियो । यति धेरै सेन्सरसिप लागु भइरहँदा पनि, चिन बाट आफ्नो सिस्टम तथा आफ्ना प्रयोगकर्ताहरु लाई बारम्बार आक्रमण भएकोले, अब देखि चिन मा सर्चमा सेन्सरसिप नलाउने भनेर, गुगल ले आफ्नो ब्लग मा लेखेको छ । सायद सेन्सरसिप को पालन नगर्दा आफ्नो सर्च र आ्फ्नो अफिस बन्द हुनसक्ने कुरा मा पनि गुगल जानकार रहेको छ ।

गुगल को यस्तो निर्णय सँगै संसारभरि नै तहल्का मच्चियो, गुगल को यस्तो कदम बाट प्राय: सबै नै अचम्मित भए । हुन त गुगल ले चिन सँग निहुँ खोज्यो भने, चिन बाट गुगल ले हात धुनुपर्नेछ, यसबाट त प्रस्टै छ कि, गुगललाई धेरै घाटा नै हुनेछ  साथै गुगल का प्रयोगकर्ताहरु पनि निराश हुनेछन् । मानवअधिकारकर्मीहरु को ईमेल मा सुनियोजित आक्रमण भएको मा अमेरिका ले सरकारी तवर मै चिनलाई कुटनितिक दवाव दिएको छ । उता चिन ले भने, जुनसुकै कम्पनी आएपनि आफ्नो देश को कानुन मान्नुपर्ने बताएको छ । यसबाट प्रस्ट हुन्छ कि, चिन सेन्सरसिप को मामला मा पछि हट्नेवाला छैन । गुगल र चिन को टकराब हेर्दा अहिले नै केही भन्न InternetExplorerसकिने स्थिति भने छैन । हेर्दै जाउँ के हुन्छ तर पनि गुगल आफ्नो कुरा मा अडिग भएमा प्रस्टै छ, गुगल ले आफ्नो चिन को बजार गुमाउनुपर्नेछ ।

गुगल र चिन को कुरा सेलाउन नपाउँदै अर्को कुरा ले फेरि तहल्का मच्चाएको छ । माइक्रोसफ्ट ले आफ्नो इन्टरनेट एक्सप्लोरर मार्फत गुगलमाथि हमला भएको कुरा आफ्नो ब्लग मा स्विकारेको छ । इन्टरनेट एक्सप्लोरर मा रहेका केही सुरक्षात्मक कमजोरी को कारण, यस्तो घटना हुनपुगेको भन्दै सबै प्रयोगकर्ताहरुलाई सफ्टवेयर अपडेट गर्न सुझाएको छ । गुगल माथि को हमला नियालिरहेको McAfee Antivirus ले तोकि तोकि अधिकारकर्मीहरु को ईमेल ह्याक गरिनुलाई साइबर क्राइम को संज्ञा दिँदै यो घटना पछाडि चाइनिजहरु भन्दा पनि चिन सरकार कै हात रहेकोछ बताएकोछ।

Some Fact About China censorship over an internet:         

This picture was banned in china. Google had never shown this picture in their search results in china during censorship. But after Google’s self declaration of end of censorship in Google Search this picture is now available  in China in Google Search.Tiananmen Square picture that was banned in china The iconic "Tank Man" photo taken during the 1989 Tiananmen crackdown and banned in China was available on the google.cn website yesterday, hours after the online giant vowed to defy Chinese internet censors.

The picture of a Chinese man who stood in front of a line of tanks during the 1989 crackdown on pro-democracy protests is banned in China, where the event is still hugely sensitive.The image was available despite word from Google that no changes had been made to the California search giant's self-imposed online search filters in China.

Photos
Certain images are blocked for Chinese internet users. Usually the pictures show protests and they are often quite graphic. Images of the Tiananmen Square massacre in 1989 are blocked, for example, as are images of protests in Tibet and pictures of Falun Gong members who have been tortured by the regime.

Search terms
Many search keywords are blocked in China. Searches for “Falun Gong”, “Free Tibet” and “Tiananmen” are routinely cut off. Searches for terms such as “Democracy” and “Human rights” will also fail to deliver results. Google.cn would display the following message for such searches: “According to local laws, regulations and policies, part of the searching result is not shown.”

ISPs
Internet service providers in China routinely limit the sites that their customers can access so as not to be found liable for their conduct. Politically sensitive messages are often deleted from forums by moderators employed by the ISPs.

Western websites
Websites are regularly blocked for a period of time and later unblocked when the regime relents. The New York Times, Wikipedia, the BBC and Amnesty International are just some of the sites that have been blocked at one time or another. Last year it was reported that many social media sites, including Twitter and Facebook, were being blocked by the Chinese government. Apple’s music store, iTunes, was blocked during the 2008 Olympics after more than 40 athletes downloaded a pro-Tibet album.

iPhone applications
At the end of last year it was reported that several iPhone and iPod Touch applications relating to the Dalai Lama had been removed from the Chinese version of the iTunes App Store. Apps including Dalai Lama Quotes and the Dalai Lama Prayerwheel are not available to Chinese iPhone users. Apple said: “We continue to comply with local laws”.

reference: telegraph.co.uk

Comments

  1. साम्यवाद बाट क्रमस: पूँजीवाद तर्फ धकेलिदै गएको चीनमा अझै ब्यक्तिको संचार-अधिकार कत्ती कुन्ठित गरिएको रहेछ त भन्ने कुराको प्रमाणित हुन्छ। संसारलाई औलाहरुमै सिमित गराउन सफल गूगलको निर्णय स्वागत योग्य छ। चाइना को हरेक शब्द-शब्द गूगल डेटाबेस बाट हटाइदिनु नै बेस हुन्छ शायद। यसो गरे कसो होला आकार ब्रो ???

    ReplyDelete
  2. हा हा हा !
    त्यसो गर्‍यो भने त फेरि चाइना भन्या के हो भन्ने कुरा नै थाहा नहोला नि !

    ReplyDelete
  3. हा हा हा !
    त्यसो गर्‍यो भने त फेरि चाइना भन्या के हो भन्ने कुरा नै थाहा नहोला नि !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

SLC Result 2070 Published [Download the Results]

The result of the SLC (School Leaving Certificate) examinations 2070/2071 that was held last year has been published today on Friday Evening. According to the Office of the Controller of Examinations, Sanothimi 43.92% students have passed the SLC examination. Altogether 566,085 students had appeared in the exam. You can download the SLC Result of 2070 in .pdf format from here: 1) SLC Result 2070 Regular.pdf 2) SLC Result 2070 Exempted.pdf How to check SLC Result? # Download/Click above Files/Links # Open File and Press Ctrl+F # Box will appear, Insert your symbol number and Search Files To view the results with the marks (mark sheet), you can visit following sites: www.moe.gov.np www.doe.gov.np www.soce.gov.np slc.edusanjal.com slc.ntc.net.np Disclaimer! The record of the Office of the Controller of the examination will be official.

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

Subscribe to Aakar Post