Skip to main content

Happy New Year 2010


Happy New Year 2010.

नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना ! यहाँहरु को हरेक पल सुखमय रहोस् ।

शब्द ले जे भन्न सक्दैन त्यो फोटो ले भन्छ रे ! एउटा फोटो ले हजारौँ शब्दहरु बोकेको हुन्छ रे ! अत: आज केही यताउता बाट ल्याइएका फोटोहरु यहाँ राख्दैछु, सन् २०१० को शुभकामना सहित । अब यहाँ राखेका फोटोहरु को अर्थ आफ्नै हिसाबले लगाउनुहोला है त !

ईकान्तिपुर वा अनलाइन खबर कुन चाँहि साइट ले हामीलाई उल्लु बनाउन खोजेका हुन्, छुट्याउनै गाह्रो पर्‍यो । एपी बाट दुइटै साइट  ले एउटै फोटो तानेछन्, अनि आफ्नै क्याप्सन ठोकिदिएछन्, त्यसैले भन्या होला, फोटो ले हजार कुराहरु भन्न सक्छ भनेर ! हा हा हा

 
यो फोटो देख्दा म नि खुब हाँस्या थिँए तर यो साँच्चिकै हो है  पर्सा तिर को ! उहिले नागरिक न्युज बाट तानेर राखेको थिँए । मैले यो फोटोलाई क्याप्सन दिएँ, सन् २००९ मा नेपाल मा प्रयोग गरिएको नयाँ प्रविधि ! हा हा हा ! (जे बुझ्नुस् )




 
यी दुइटा फोटा चाँहि हिजो ट्विटर बाट तानेको हुँ है ! युद्ध ले कति सम्म विनाश गर्दोरहेछ भन्ने कुरा माथि को फोटो ले भनिरहेको छ । के गर्ने, विकास र विनास सँगसँगै अघि बढिरहेकाछन् ।

* यो फोटो बाहेक मैले अरु कुरा नि थपिदिएँ, मेरो सन् २०१० को पहिलो ब्लग पोस्ट ! हा हा हा

Comments

  1. Happy New Year 2010 to you and all the visitors of Aakarpost!

    ReplyDelete
  2. आकार र यो ब्लगका सबै पाठकहरुलाई नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  3. Happy New Year to you and all the visitors of this blog!

    ReplyDelete
  4. फोटो र आ-आफ्नै क्याप्सन त गज्जब रहेछ ! (एउटा फोटो हात लागेपछि क्याप्सन जे मन लाग्यो त्यहि लेखे हुने रहेछ लौ)

    Happy New Year !

    ReplyDelete
  5. Happy NEW Year 2010 to you and all the visitors of AAkarpost!!

    ReplyDelete
  6. Eyes r filled with pond of tear
    Mind is filled with unknown fear
    Heart is paining hard 2 bear
    In this condition
    How can say u
    HAPPY NEW YEAR

    ReplyDelete
  7. रमाइला तस्विरका उटुंगा क्याप्सनमा हासोको साथ
    नयाँ वर्षको स्वागत ।
    सबै मित्रमा शुभकामना

    ReplyDelete
  8. Aakar g, happy new year 2010 to you and the visiters of this blog.

    ReplyDelete
  9. Happy New Year!सबैलाई ।

    २००९ मा नेपालमा खेत सम्याउन प्रयोग भएको प्रविधी(फोटो)गजब लाग्यो ।

    ReplyDelete
  10. wow!
    nice photos Aakar ji!. The photo from Afganistan touched me the most. It kinda reminds me of Nepal.Sometime i see photos of my parents in Ratna Park from like 15 year ago. Now i can't tell if it's the same Ratna park. Ke garne!
    Anyway I wish Aakar and all the readers, listners and vsitors of this site a very happy new year!!
    I hope this year will bring happiness and prosperity to everyone.

    ReplyDelete
  11. सा¥है रमाइला फोटोहरुको संकलन गर्नुभएछ आकार जीले । फोटोको क्याप्सन फरक–फरक राखेपनि स्थान चाहिँ सही राखेछन् है ।

    नववर्ष २०१० को हार्दिक मंगलमय शुभकामना ।

    ReplyDelete
  12. Aakar ji लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!

    ReplyDelete
  13. With you a Happy, Prosperous and Healthy New Year 2010.

    Interesting post and we hope to read such interesting post in this year too.

    Keep it up.

    J

    ReplyDelete
  14. रमाइला तस्विरका उटुंगा क्याप्सनमा हासोको साथ
    नयाँ वर्षको स्वागत ।
    सबै मित्रमा शुभकामना

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ...

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

Subscribe to Aakar Post