Skip to main content

Shruti Sambeg : शिरिष को फूल : अंक -२



Listen to Shirish Ko Phool Episode: 2.

उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग आज देखि ब्लग बाट पनि बजाउँदै छौँ । श्रुतीसम्बेग को पहिलो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' लिएर उपस्थित भएका छौँ । आज को अंकमा पारिजात को उपन्यास शिरिष को फूल को दोश्रो अंक लिएर उपस्थित भएका छौँ ।

शिरिष को फूल को कथानक मैले भन्दा सुन्नलाई खल्लो लाग्ला । अत: सुन्नुहोस्, श्रुती सम्बेग को पहिलो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद !

विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।

Comments

  1. धेरै धेरै धन्यवाद है आकारजी!! मेरो त यात्राको साथी भएका छन् यी सामाग्रीहरु।

    ReplyDelete
  2. धन्यवाद है आकारजी

    ReplyDelete
  3. Thank you very much for posting it here!

    ReplyDelete
  4. good thanks for keeping lots novel

    ReplyDelete
  5. sirisko phool audio download hundaina kina hola?

    ReplyDelete
  6. To Download: Refer this link: http://www.aakarpost.com/2009/11/shirish-ko-phool-review-download.html

    ReplyDelete
  7. धन्यवाद है आकारजी

    ReplyDelete
  8. Thank you very much for posting it here!

    ReplyDelete
  9. oh fren haru yaso tihar(dausi) ko wall paper post garum na yar

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post