Skip to main content

Radio Bachan : Karagara Episode - 2



Listen to Banira Giri's Karagar : Episode-2

"प्रकाशको निम्ति प्वाँख बेच्छन्
बत्ति नगिचका डाँठहरु,
विलासका निम्ति सबथोक बेच्छन्
महल निवासी स्वाँठहरु,
वरदान को निम्ति गर्दन बेच्छन्
सिंङ्ग उम्रेका बोकाहरु,
ज्यानका निम्ति केन बेचुन्
हामी जस्ता भोकाहरु ।"

हाँस्यव्यङ्ग्यकार 'भैरव अर्याल' को कविता सँगै सुरुहुने आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को दोश्रो अंक वाचन गर्दैहुनुहुन्छ । आज को यो श्रृंखला मा प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ ।

डा. वानिरा गिरी को उपन्यास 'कारागार' मा कुनैपनि पात्रहरु को नाम दिइएको छैन ।
वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

Comments

  1. Thank you so much for the second part...
    Its really nice to listen it here on line..

    ReplyDelete
  2. Yes...the novel is really wonderful.....and to listen it is more than wonderful....

    ReplyDelete
  3. Thanks once again for new episode aakar jee

    ReplyDelete
  4. Nice to listen Karagar. Thank you..

    ReplyDelete
  5. Aakar ji, karagar ko baki episode pani upload garnu paryo, Dherai din bhaisakyo maile baki episode kureko.

    ReplyDelete
  6. Nice to listen Karagar. Thank you..

    ReplyDelete
  7. Yes...the novel is really wonderful.....and to listen it is more than wonderful....

    ReplyDelete
  8. Thanks n highly appriaciated reader n writer too.

    ReplyDelete
  9. i ll comment after goin thro

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post