Skip to main content

म आउँदैछु प्रिय

"हातमा हात
ओठमा ओठ
म आउँदैछु प्रिय
म आउँदैछु प्रिय !..."

भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ ।

काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् ।



भिडियोको बारेमा:
A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making the video, so we completed shooting within 1-2 hours.

Comments

  1. Nice one....

    We need some more

    ReplyDelete
  2. Interesting and creative.. :)

    ReplyDelete
  3. thanks Aakar (aru belaa chadkaa chadki pare pani ... hahaha)!!

    ReplyDelete
  4. Very nice attempt!

    However, In my view, holding cig. should be avoided in popular media.

    Kudos!

    ReplyDelete
  5. एक मिनेटको भिडियो नै पहिलो पटक यहि हेरें । त्यो पनि सन्देश मुलक रहेछ । जे होस कुनै कुरा बुझाउन कन्सेप्ट भए कम समयमा पनि कुरो बुझाउन सकिने रहेछ भन्ने पनि यो भिडियोले जानकारी दियो है ।

    ReplyDelete
  6. कला नै रहेछ मूल कुरा । यति छोटो भिडियोमा चोटिलो र असरदार सन्देश दिनु मैले भने मानेँ । निकै आकर्षक बनेको रहेछ ।
    निर्माण टिमलाई धन्यवाद ! र आकारजीलाई चाहिँ आभार !

    ReplyDelete
  7. मलाई पनि खूब मन पर्यो सबैको कुरामा सहमत छू, कन्सेप्ट र कला नै ठुलो कुरो रहेछ !छोटो मिठो प्रभावकारी !

    ReplyDelete
  8. छोटो तर प्रभावशाली ! निकै मन पर्यो |
    धन्यवाद

    ReplyDelete
  9. मलाई पनि मन पर्यो ।।

    ReplyDelete
  10. I think its the 10th time I am watching this beautiful video...everything of the video is so much perfect...emotional...and touching the heart...
    Everything is so much perfect..be it narration, concept, selection of place, script...everything is so perfect...

    Loved watching it....now it will be 11th time... lol..

    Keep it up guys...

    ReplyDelete
  11. चुरोट त मलाई पनि मन परेन भिडियोमा । सन्देशमुलक छ तर प्रभावकारिता चैं कहाँ कस्ले हेर्छन् भन्नेमा भर पर्छ । हामी ब्लगरहरु र You Tube का दर्शक माझ मात्रै हो भने त यो प्रयास निरर्थक जाला ।

    ReplyDelete
  12. साथीहरु.... तपाईं हरुको प्रतिकृया र सुझाव को लागि धन्यवाद... आकारलाई त भन्नै पर्दैन उसले यो भिडियो promotion मा सहयोग गरेकोमा (अरु बेला जति नै चड्का चड्की परे पनि हाहा..).. यो हामीले सन्देश को लागि भन्दा पनि creative way मा केही गरौ न भनेर बनाएको हो .... चुरोट को part त सुरु मा नै चित्त नबुझेको हो .... यो हामीले you-tube र blogger साथीहरुको लागि भनेरै बनाएको हो । तपाईंहरुलाई फेरी एकपटक धन्यवाद दिन चाहन्छु ।।

    ReplyDelete
  13. मेरोमा त खुलेन नि आकार जी?

    ReplyDelete
  14. छोटो मिठो,अनि सन्देशमुलक पनि Safety everywhere....

    ReplyDelete
  15. म त भर्खर पो हेर्दैछु .. भिडियो त आगो रहेछ नि साथि ...

    ReplyDelete
  16. प्रियाहरु हुन्छन नै यस्तै, जसका लागि प्रियहरु जे गर्न पनि तयार हुन्छन । आखिर प्रिया प्रिया नै हुन । तर साबधानी अरुको लागि मात्र हैन उही प्रियाको लागि पनि जरुरी छ । सन्देश राम्रो छ तर भन्न मन लागेको कुरा भिडियो संयोगान्त नभएर बियोगान्त त भएन ?

    ReplyDelete
  17. चुरोट त मलाई पनि मन परेन भिडियोमा । सन्देशमुलक छ तर प्रभावकारिता चैं कहाँ कस्ले हेर्छन् भन्नेमा भर पर्छ । हामी ब्लगरहरु र You Tube का दर्शक माझ मात्रै हो भने त यो प्रयास निरर्थक जाला ।

    ReplyDelete
  18. एक मिनेटको भिडियो नै पहिलो पटक यहि हेरें । त्यो पनि सन्देश मुलक रहेछ । जे होस कुनै कुरा बुझाउन कन्सेप्ट भए कम समयमा पनि कुरो बुझाउन सकिने रहेछ भन्ने पनि यो भिडियोले जानकारी दियो है ।

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post