Skip to main content

व्यङ्ग्य वाणी



Listen to Ghimiray Sunil.

वर्षा सुरु भयो साथी, अब हेर भेल ल्याउँछ,
काग ले पनि खानलाई, अब हेर बेल ल्याउँछ !

फुस्रा नारा फुस्रै बसे, अलिपछि धुस्रा बने,
रोक्नुपर्ने उम्किसक्यो, चिप्लो पार्न तेल ल्याउँछ !

प्रथम भएस, प्रथम भएस केही बाट उर्दी आए,
जसले भने नियमित र आंशिक समेत फेल ल्याउँछ !

उठ अब नसुत भो, अगाडि आउ मित्र तिमी
समर्थन छ हाम्रो तिम्लाई, जसले अब मेल ल्याउँछ !

वर्षा सुरु हुन्छ साथी, अनि साँच्चै भेल ल्याउँछ,
कागले पनि खानलाई, हेर साँच्चै बेल ल्याउँछ !

-घिमिरे सुनिल
मदन भण्डारी मेमोरियल कलेज
रातोपुल, काठमाडौँ ।

माथिको अडियो डाउनलोड गर्नुहोस् ।

Comments

  1. प्रथम भएस, प्रथम भएस केही बाट उर्दी आए,
    जसले भने नियमित र आंशिक समेत फेल ल्याउँछ !

    bicharale feri kursi bata rajinama dela

    ReplyDelete
  2. निति नियम नमान्नेलाइ खोरमा जाक्छु भन्थ्यो,
    नियमसंगत आफै छैन अब कस्तो जेल ल्याउछ?

    देख्नु देख्यौं लाठी-चार्ज र जुलुस,टायर,धुंवाहरु
    "ठोकतन्त्र" नामधारी फेरी नया खेल ल्याउछ ।

    ReplyDelete
  3. You are really wonderful satirist Sunil...
    Really wonderful..

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post