Skip to main content

Good Morning

जाडो बढेको छ, अनि जाडो बढेको संकेत दिने गर्दछ, हुस्सु र कुहिरो ले । आज यहाँ मैले केही फोटोहरु राखेको छु । भन्दिहालौँ, अब मेरो फोटो ब्लग अपडेट हुनेछैन, जति जे अपडेट हुनेछ यही ब्लग र अर्को सर्लाही अन्लाइन भन्ने ब्लग अपडेट हुनेछ ।

पुष महिना को एक बिहान, काठमाडौँ विश्वविद्यालय वरिपरि का दृश्यहरु यहाँ राखेको छु । भन्ने नै हो भने अहिले जाडो निक्कै बढिसकेको छ ।

बिहान देखिएको काठमाडौँ विश्वविद्यालय भवन ।

वनेपा तर्फको भाग, जुन कुहिरो ले टम्म छोपिएको छ ।

उज्यालो भैसक्यो, तर पश्चिम आकाश मा चन्द्रमा अझै झुल्किरहेकाछन् ।

कुहिरो ले सबैकुरा ढाकिदिएको छ ।


Comments

  1. timi koon bela sutcha? yaar bihana mo mir mire ko ni picture lian bhyaudo rahecha :)

    ReplyDelete
  2. hahaha....
    १२ बजे तिर सुतेर बिहान ५ बजे तिर उठ्ने नि !

    ReplyDelete
  3. Place where i live is also very cold, the day before yesterday it was -11 oC. Large snow fall that stays for weeks. Today its beautiful, everything white and sunny. I will write and upload some pics later tonight in my blog.

    ReplyDelete
  4. I still believe Banepa/Dhulikhel is my second home :) Good old days.....

    ReplyDelete
  5. I am not finding that kind of coldness that i used to get in my home town..The chillness of Terai is totally different from of KTM .>>At least Sun can be seen in the mid afternoon in Ktm . can one see the sun in the cold of Terai ??? hmmmm...no yar..

    But one thing of KTM is that the water of it is TOOOOOOOOOOOOO much cold which can soil your hand...

    ReplyDelete
  6. अ आकार जि अब चाहि सिरक् बाट बाहिरै ननिस्कने बेला भएजस्तो छ नि ।

    ReplyDelete
  7. I still believe Banepa/Dhulikhel is my second home :) Good old days.....

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post