Skip to main content

युवा र मानव अधिकार










अपडेट: काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क ले आयोजना गरेको कार्यक्रम "मानवअधिकार र युवाको भूमिका" विषयक कार्यक्रम मा मानवअधिकारकर्मी कृष्ण पहाडीले राख्नुभएको विचार सुन्नुहोस् ।

आज मिति २०६५ मंसिर २२ गते आइतबार का दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल मा “मानवअधिकार विश्वव्यापी घोषणापत्र,१९४८ डिसेम्बर १०” (Universal Declaration for Human Right) जारी भएको ६० औँ वर्ष को सन्दर्भमा काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क (Kathmandu University Amnesty International Youth Network) ले "मानव अधिकार र युवाहरुको भुमिका" विषयक अन्तरकृयात्मक कार्यक्रम गरेको थियो ।

कार्यक्रम मा तीन सय भन्दा बढि युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम तीन बजे सुरु भएर साँझ साँढे पाँच बजे सकिएको थियो । कार्यक्रममा, काठमाडौँ विश्वविद्यालय का भूतपुर्व विद्यार्थीहरुले निर्माण गरेको “उजेली” नामक वृतचित्र समेत प्रदर्शन गरिएको थियो ।



कार्यक्रम को सभापतित्व काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क का संयोजक ओमप्रकाश सापकोटा ले गरेका थिए । कार्यक्रममा, प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रोफेसर डाक्टर पुष्पराज अधिकारीले "मानवअधिकार सम्बर्धन गर्न प्रथमत आफ्नो आचरण सुधार्नुपर्ने" कुरा मा विशेष जोड दिनुभएको थियो । अर्का अतिथि मानवअधिकारवादी नेता कृष्ण पहाडिले “मानव अधिकार के हो, अनि के का लागि भन्दै, मानवअधिकार प्रति सबैजना सजग रहनुपर्ने” कुरा बताउनु भएको थियो । उहाँले "ग्लोबल वार्मिङ र मानवअधिकार" को बारेमा पनि बोल्नु भएको थियो ।

लन्डन बाट आउनु भएकी एम्नेस्टि ईन्टरनेसनल अन्तराष्ट्रिय सचिवालय सदस्य एलेन्डा फोस्ट (Yolanda Foster) ले "महिला हिंसा र यातना का विरुद्ध सबैलाई सचेत रहन आग्रह गर्दै, अब बन्ने नयाँ सविंधान मा महिला अधिकार को पुर्ण ग्यारेन्टि गराउन सम्पुर्ण महिला सभासद र सबै नेपाली महिलाहरुलाई आह्‍वान गर्नु भएको थियो । त्यस्तै एम्नेस्टि नेपाल सेक्सन का डाइरेक्टर रामेश्वर नेपाल ले “मानवअधिकार को बारेमा युवाहरुले चासो राख्नु सह्रानिय छ भन्दै, मानवअधिकार आन्दोलनमा युवाहरु को सहभागिता" को बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघ का अध्यक्ष राम प्रसाद घिमिरे ले पनि “मानवअधिकार र युवा को भुमिका” का बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

माथिको अडियो डाउनलोड गर्नुहोस् ।

Comments

  1. tyo euta sir le ta beijjat nai garyo!!

    ReplyDelete
  2. bcoz of human rights...
    hehehe...

    ReplyDelete
  3. thanx for the information

    ReplyDelete
  4. Aakar ji, its really great ? It’s easy to read for your blog. I like it & more thanks for you to give me chance to hear voice of Krishn pahadi, I like his view of life & vision. I can say he is strong, fearless, & simple person, then so on. Many more……
    many many thanks for you . make continue …..as same.
    …n n….n ….o , could you tell me how to post our voice as like your process?? Plz.

    ReplyDelete
  5. धन्यबाद आकारजी, तपाईँ र तपाईँका केयूका साथीहरुलाई यो प्रयासको लागि!
    कृष्ण पहाडीज्यूलाई केहि समय यता मूलधारको पत्र-पत्रिकामा त्यति देखिँदैन नि, किन होला?

    बक्तब्य भने सुन्न पाएको छैन, अहिले काममा, भरे सुन्नुपर्ला।

    ReplyDelete
  6. कृष्ण पहाडि ज्यू किन पत्र पत्रिका मा देखिन्नु हुन्न हिजो आज, किन हो मलाई पनि थाहा छैन । तर पनि उहाँका भनाइहरु भने निकै मार्मिक र अनुसरण गर्न योग्य छ ।

    अनि बेदनाथ जी,
    आफ्नो बोली प्रसारण गर्न पहिले त एउटा अडियो इडिटिङ सफ्टवेयर को आवश्यकता पर्छ । Audiocity नाम को एउटा फ्रि एन्ड ओपन सफ्टवेयर डाउनलोड गरेर इन्सटल गर्नुहोस् । यसपछि तपाई आफ्नो बोली रेकर्ड गर्न सक्नुहुन्छ, इफेक्टहरु दिन सक्नुहुन्छ । यद्यपी .mp3 मा फाइल सेभ गर्न भने एउटा dll फाइलको आवश्यकता पर्छ, नेट मा त्यो पनि फ्रि डाउनलोड गर्न सकिन्छ ।

    यसपछि, अडियो ब्लगबाट बजाउन, अडियो फाइल अपलोड गर्नुपर्छ । फाइल अपलोड गर्नका लागि केही फ्रि साइटहरु छन् । archive.org साइट तपाईको लागि सबैभन्दा उपयोगी हुनेछ । यो साइटमा आफ्नो खाता खोलेर फाइल अपलोड गर्दिनुहोस्, यसले अटोमेटिक रुपमा कोड जेनेरेट गरिदिन्छ, त्यसपाछि त्यसलाई ब्लगमा राख्न सक्नुहुन्छ । तर मेरो मा भएको प्लेयर भने, archive.org बाट लिएको हैन है । आफ्नो छुट्टै प्लेयर बनाउन केही कोड सँग खेल्नुपर्ने हुन्छ ।

    अत: मेरो सुझाव चाँहि यो छ कि, तपाई archive.org को प्रयोग गर्नुहोस् । फाइल अपलोड गर्नुहोस् । बाँकि काम साइट ले नै गर्छ । पछि त्यसले दिएको कोड आफ्नो ब्लग मा राख्नुहोस् ।

    यदी तपाई अझै प्रस्ट हुनु भएन भने, ईमेल मा आफ्ना जिज्ञासा पठाउनु न है !

    ReplyDelete
  7. tyo euta sir le ta beijjat nai garyo!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Subscribe to Aakar Post