Skip to main content

डा. बाबुराम भट्टराईको पत्र

केही समययता: ईन्टरनेटमा नेपाल का अर्थमन्त्रि डा. बाबुराम भट्टराई को फेसबुक प्रोफाइल का बारेमा चर्चा भैरहेको छ । कोही भन्छन् यो भट्टराई को नक्कली फेसबुक प्रोफाइल हो, अनि कोही भन्छन् यो नै सक्कली हो । उनी बाबुराम भट्टराई नै हुन् । यस्तै-यस्तै खुल्दुलीहरुले निकै चर्चा पाएको छ वेवसाइट र ब्लगहरुमा अनि व्यक्तिगत भेटघाट का बखत पनि केही हदसम्म भट्टराईको फेसबुक प्रोफाइल को चर्चा हुने गरेको थियो । "होइन होला, काँ मन्त्रि फेसबुक चलाएर बस्छन् ?", "हैन, यीनी कम्प्युटर प्रविधि - ईन्टरनेटमा चासो राख्छन्, अनि फेसबुक पनि यीनकै हो रे", यस्तै-यस्तै कुरा चलिनैरहेको छ ।

फेसबुक बिना अहिले के के नभएजस्तो लाग्न थालेको छ, फेसबुक का प्रयोगकर्ताहरुलाई । अत: फेसबुकमा एकपटक छिरेपछि मान्छे त्यहाँ भित्र नै हराउँछ । सिम्पल र क्लियर डिजाइन अनि चलाउन सजिलो भएकोले प्राय: सबै यसतर्फ आकर्षित हुँदै गएकाछन् । खैर, यहाँ म डा बाबुराम भट्टराईको फेसबुक प्रोफाइल को बारेमा चर्चा गरिरहेछु । हामीहरुका विभिन्न अड्कलबाजीहरुका बिच, आज भट्टराईको एक पत्रले,फेसबुक प्रोफाइल भट्टराईकै हो भन्ने कुरा पुष्टि भएको छ । इन्टनेटमा हामीहरुप्रति चासो दिएबाट उनीले केही चाँहि गर्लान् भन्ने आशा पनि जागेको छ ।पत्रमा भनिएको छ:

"मलाई फेसबुक मा साथीहरु सँग इन्टर्‍याक्सन गर्न पाउँदा खुशी लागेको छ, हुन त सबैलाई ईन्डिभिज्वल्ली रेसपोन्स गरौँ झैँ लाग्छ तर आफ्नो जिम्मेवारीका कारण यसो गर्न सकेको छैन । यहाँहरुलाई यो सक्कली हो वा नक्कली भट्टराई को प्रोफाइल हो भनेर कन्फ्युजन भएको छ । तर म के विश्वास गर्छु भने, यहाँहरु को हरेक सल्लाह सुझाव तथा पत्रहरु सकेसम्म हेर्नेछु ।" साथै, युवाहरुलाई नयाँ नेपाल बनाउने अभियानमा अगाडि आउन पनि पत्रमा उनले आग्रह गरेका छन् । ऊनले अन्त्यमा लेखेका छन्: "म नेपाल बाहिर रहनुभएका नेपालीहरुलाई पनि नयाँ नेपाल बनाउने हाम्रो अभियान मा साथ दिन आग्रह गर्दछु । हामी ले अहिले गर्‍यौँ भने, भावि पुस्ताले अवसर खोज्न विदेश भौँतारिरहनु पर्ने छैन ।"

पत्रको पुर्ण पाठ:

Dear Friends,

I am very happy to interact with you all through the FACEBOOK. I wish I could reply to you all individually. But my party and state responsibilities leaves me very limited time for personal indulgence. Hence you will forgive me and continue to write to me even if I can’t respond to you individually.

I can understand your apprehension whether it is the real Baburam Bhattarai who conducts the FACEBOOK. But I believe me, I try my best to find time to go thru’ your letters & comments as frequent as possible. However I must confess and let you know the real truth that a group of young, dynamic and enthusiastic friends help me in this endeavor. I am grateful to all of them.

I am really overwhelmed by the goodwill you have showered me with. Those of you who have adopted a critical approach towards me and our movement have also helped me to see the other side of objective reality. After all, Marxism says: ‘everything divides into two’. So I have no ill-feelings towards anybody who has criticized me.

Dear friends, our beloved country Nepal is passing through historic moments. You & me are lucky to be a witness to such momentous events like the ten years of People’s war. Constituent Assembly elections and declaration of the Republic. Now we have to build a peaceful, prosperous and ultra-modern New Nepal. It is possible if we THINK BIG & ACT BIG.

I specially appeal to my young friends, both male & female, in their twenties & thirties, to come forward in this great mission of building NEW NEPAL. I also appeal to all the Nepalese living abroad to contribute with all their might to build NEW NEPAL. So that our children & grandchildren won’t be forced to leave their motherland for better opportunities in life.

Thank you all.

Yours,
Baburam Bhattarai
November 3, 2008


फेसबुकमा: डा. बाबुराम भट्टराई

Comments

  1. मलाई पनि यो चिठि हेरेपछि साँच्चै हो जस्तो लाग्यो ।
    सनसनी मच्चायो त हौ बाबुराम भट्टराईको यो चिठ्ठीले !!!!!

    ReplyDelete
  2. मलाई त त्यो पत्रको अक्षर देख्दै यो सरासर नक्कली हो भन्ने लाग्यो है आकारजी।
    अब यो हेर्नुस् त र यसमा स्पेलिङ हेर्नुस्: But I believe me, I try my best to find time to go thru’ your letters & comments as frequent as possible.
    यसरी 'thru' लेख्ने भनेको अहिलेको युवाहरुनै हो।
    After all, Marxcism says: ‘everything divides into two’. So I have no ill-feelings towards anybody who has criticized me.
    र मार्क्सवादमा लागेको मान्छेले Marxism को स्पेलिङ् Marxcism लेख्ला त।
    अनि डा. बाबुले त आफ्नो हस्ताक्षर ठोक्थ्यो होला नि हौ।

    ReplyDelete
  3. प्रोफाइल ओरिजिनल नै हो अनि, कान्तिपुर टिभीले आज फलोअप पनि गरेको छ ।
    अनि Marxism को spelling मैले लेख्दा mistake हुन गएछ । फोटो लाई ठूलो पारेर हेर्नु त, त्यहाँ spelling सहि नै छ : Marxism.
    घोताने जी, ढुक्क हुनुहोस्, यो फेसबुक प्रोफाइल सक्कली नै हो ।

    ReplyDelete
  4. It all started here: http://bibekpaudel.wordpress.com/2008/10/29/what-is-the-internet/

    There is no question about the genuineness of the profile.
    aakar, i suggest you to remove whatever multimedia you have embedded on this page, i think those from khattam.com . they have slowed down your page a lot.

    bibek

    ReplyDelete
  5. मलाईचाहिं पहिला पनि प्रोफाइल नक्कलीनै लाग्थ्यो (रमाईलोको लागि मात्रै 'साथी' बनेको थिएँ म) र अहिले यो चिठ्ठी पढेपछि झन नक्कली लाग्यो। यो चिठ्टी पढेपछि मैले मेरो 'फेसबुक' साथीहरुको सूचिबाट हटाएँ बाबुरामलाई।

    आकारजी ठोकेर भनेपछि र कान्तिपुरले समेत फलो-अप गरेको भनेपछि बाबुरामकै प्रोफाइल होला, तर प्रोफाइलको सञ्चालन भईरहेको तरिका हेर्दा अरु कसैले चलाईरहेको सजिलै थाहा हुन्छ। माथिको कथित चिठ्ठी पनि अरु कसैले लेखेको हो, नत्र तेत्रो लम्बेतान चिठ्ठी लेखिसकेपछि किन सही गरिएन? फेरि कतै धेरै केरमेट हो?!

    यस्तो 'आउटसोर्स' गरेर प्रोफाइल चलाउनुभन्दा नचलाएकै बेश हो।

    ReplyDelete
  6. विवेक दाइ !
    कमेन्ट को लागि धन्यवाद !
    अनि यहाँ मैले khattam.com को क्यालेन्डर मात्र राखेको छु, बाँकी अरु चाँहि प्राय: independent नै छन् ।

    प्रोफाइल कसले अपडेट गर्छ, चलाउँछ भन्ने कुरा चाँहि विवेक दाइको ब्लग मा पढ्दा गज्जब होला जस्तो लाग्यो है, वसन्त दाइ ।

    ReplyDelete
  7. it is better not to decide by urslef Aaka jee. The decision is different upon the readers. I don't believe the scanned paper where is he signature? Without signature..........

    ReplyDelete
  8. Dr: Bhattrai jyu  yo desh lai katatira lane ho ? hajur jasto mahan bicharak kai hatma chha yo deshma jasari hunchha naya bichardhara lyayera  Aamul pariwartanko sutrapat garnuparyo ! yehi apekshya gareka chhann Nepali jantale.....................

    ReplyDelete
  9. Baburam ek matra nepalma naya bichar dina sakne great person hun vanne lagchha .

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post