Skip to main content

डा. बाबुराम भट्टराईको पत्र

केही समययता: ईन्टरनेटमा नेपाल का अर्थमन्त्रि डा. बाबुराम भट्टराई को फेसबुक प्रोफाइल का बारेमा चर्चा भैरहेको छ । कोही भन्छन् यो भट्टराई को नक्कली फेसबुक प्रोफाइल हो, अनि कोही भन्छन् यो नै सक्कली हो । उनी बाबुराम भट्टराई नै हुन् । यस्तै-यस्तै खुल्दुलीहरुले निकै चर्चा पाएको छ वेवसाइट र ब्लगहरुमा अनि व्यक्तिगत भेटघाट का बखत पनि केही हदसम्म भट्टराईको फेसबुक प्रोफाइल को चर्चा हुने गरेको थियो । "होइन होला, काँ मन्त्रि फेसबुक चलाएर बस्छन् ?", "हैन, यीनी कम्प्युटर प्रविधि - ईन्टरनेटमा चासो राख्छन्, अनि फेसबुक पनि यीनकै हो रे", यस्तै-यस्तै कुरा चलिनैरहेको छ ।

फेसबुक बिना अहिले के के नभएजस्तो लाग्न थालेको छ, फेसबुक का प्रयोगकर्ताहरुलाई । अत: फेसबुकमा एकपटक छिरेपछि मान्छे त्यहाँ भित्र नै हराउँछ । सिम्पल र क्लियर डिजाइन अनि चलाउन सजिलो भएकोले प्राय: सबै यसतर्फ आकर्षित हुँदै गएकाछन् । खैर, यहाँ म डा बाबुराम भट्टराईको फेसबुक प्रोफाइल को बारेमा चर्चा गरिरहेछु । हामीहरुका विभिन्न अड्कलबाजीहरुका बिच, आज भट्टराईको एक पत्रले,फेसबुक प्रोफाइल भट्टराईकै हो भन्ने कुरा पुष्टि भएको छ । इन्टनेटमा हामीहरुप्रति चासो दिएबाट उनीले केही चाँहि गर्लान् भन्ने आशा पनि जागेको छ ।पत्रमा भनिएको छ:

"मलाई फेसबुक मा साथीहरु सँग इन्टर्‍याक्सन गर्न पाउँदा खुशी लागेको छ, हुन त सबैलाई ईन्डिभिज्वल्ली रेसपोन्स गरौँ झैँ लाग्छ तर आफ्नो जिम्मेवारीका कारण यसो गर्न सकेको छैन । यहाँहरुलाई यो सक्कली हो वा नक्कली भट्टराई को प्रोफाइल हो भनेर कन्फ्युजन भएको छ । तर म के विश्वास गर्छु भने, यहाँहरु को हरेक सल्लाह सुझाव तथा पत्रहरु सकेसम्म हेर्नेछु ।" साथै, युवाहरुलाई नयाँ नेपाल बनाउने अभियानमा अगाडि आउन पनि पत्रमा उनले आग्रह गरेका छन् । ऊनले अन्त्यमा लेखेका छन्: "म नेपाल बाहिर रहनुभएका नेपालीहरुलाई पनि नयाँ नेपाल बनाउने हाम्रो अभियान मा साथ दिन आग्रह गर्दछु । हामी ले अहिले गर्‍यौँ भने, भावि पुस्ताले अवसर खोज्न विदेश भौँतारिरहनु पर्ने छैन ।"

पत्रको पुर्ण पाठ:

Dear Friends,

I am very happy to interact with you all through the FACEBOOK. I wish I could reply to you all individually. But my party and state responsibilities leaves me very limited time for personal indulgence. Hence you will forgive me and continue to write to me even if I can’t respond to you individually.

I can understand your apprehension whether it is the real Baburam Bhattarai who conducts the FACEBOOK. But I believe me, I try my best to find time to go thru’ your letters & comments as frequent as possible. However I must confess and let you know the real truth that a group of young, dynamic and enthusiastic friends help me in this endeavor. I am grateful to all of them.

I am really overwhelmed by the goodwill you have showered me with. Those of you who have adopted a critical approach towards me and our movement have also helped me to see the other side of objective reality. After all, Marxism says: ‘everything divides into two’. So I have no ill-feelings towards anybody who has criticized me.

Dear friends, our beloved country Nepal is passing through historic moments. You & me are lucky to be a witness to such momentous events like the ten years of People’s war. Constituent Assembly elections and declaration of the Republic. Now we have to build a peaceful, prosperous and ultra-modern New Nepal. It is possible if we THINK BIG & ACT BIG.

I specially appeal to my young friends, both male & female, in their twenties & thirties, to come forward in this great mission of building NEW NEPAL. I also appeal to all the Nepalese living abroad to contribute with all their might to build NEW NEPAL. So that our children & grandchildren won’t be forced to leave their motherland for better opportunities in life.

Thank you all.

Yours,
Baburam Bhattarai
November 3, 2008


फेसबुकमा: डा. बाबुराम भट्टराई

Comments

  1. मलाई पनि यो चिठि हेरेपछि साँच्चै हो जस्तो लाग्यो ।
    सनसनी मच्चायो त हौ बाबुराम भट्टराईको यो चिठ्ठीले !!!!!

    ReplyDelete
  2. मलाई त त्यो पत्रको अक्षर देख्दै यो सरासर नक्कली हो भन्ने लाग्यो है आकारजी।
    अब यो हेर्नुस् त र यसमा स्पेलिङ हेर्नुस्: But I believe me, I try my best to find time to go thru’ your letters & comments as frequent as possible.
    यसरी 'thru' लेख्ने भनेको अहिलेको युवाहरुनै हो।
    After all, Marxcism says: ‘everything divides into two’. So I have no ill-feelings towards anybody who has criticized me.
    र मार्क्सवादमा लागेको मान्छेले Marxism को स्पेलिङ् Marxcism लेख्ला त।
    अनि डा. बाबुले त आफ्नो हस्ताक्षर ठोक्थ्यो होला नि हौ।

    ReplyDelete
  3. प्रोफाइल ओरिजिनल नै हो अनि, कान्तिपुर टिभीले आज फलोअप पनि गरेको छ ।
    अनि Marxism को spelling मैले लेख्दा mistake हुन गएछ । फोटो लाई ठूलो पारेर हेर्नु त, त्यहाँ spelling सहि नै छ : Marxism.
    घोताने जी, ढुक्क हुनुहोस्, यो फेसबुक प्रोफाइल सक्कली नै हो ।

    ReplyDelete
  4. It all started here: http://bibekpaudel.wordpress.com/2008/10/29/what-is-the-internet/

    There is no question about the genuineness of the profile.
    aakar, i suggest you to remove whatever multimedia you have embedded on this page, i think those from khattam.com . they have slowed down your page a lot.

    bibek

    ReplyDelete
  5. मलाईचाहिं पहिला पनि प्रोफाइल नक्कलीनै लाग्थ्यो (रमाईलोको लागि मात्रै 'साथी' बनेको थिएँ म) र अहिले यो चिठ्ठी पढेपछि झन नक्कली लाग्यो। यो चिठ्टी पढेपछि मैले मेरो 'फेसबुक' साथीहरुको सूचिबाट हटाएँ बाबुरामलाई।

    आकारजी ठोकेर भनेपछि र कान्तिपुरले समेत फलो-अप गरेको भनेपछि बाबुरामकै प्रोफाइल होला, तर प्रोफाइलको सञ्चालन भईरहेको तरिका हेर्दा अरु कसैले चलाईरहेको सजिलै थाहा हुन्छ। माथिको कथित चिठ्ठी पनि अरु कसैले लेखेको हो, नत्र तेत्रो लम्बेतान चिठ्ठी लेखिसकेपछि किन सही गरिएन? फेरि कतै धेरै केरमेट हो?!

    यस्तो 'आउटसोर्स' गरेर प्रोफाइल चलाउनुभन्दा नचलाएकै बेश हो।

    ReplyDelete
  6. विवेक दाइ !
    कमेन्ट को लागि धन्यवाद !
    अनि यहाँ मैले khattam.com को क्यालेन्डर मात्र राखेको छु, बाँकी अरु चाँहि प्राय: independent नै छन् ।

    प्रोफाइल कसले अपडेट गर्छ, चलाउँछ भन्ने कुरा चाँहि विवेक दाइको ब्लग मा पढ्दा गज्जब होला जस्तो लाग्यो है, वसन्त दाइ ।

    ReplyDelete
  7. it is better not to decide by urslef Aaka jee. The decision is different upon the readers. I don't believe the scanned paper where is he signature? Without signature..........

    ReplyDelete
  8. Dr: Bhattrai jyu  yo desh lai katatira lane ho ? hajur jasto mahan bicharak kai hatma chha yo deshma jasari hunchha naya bichardhara lyayera  Aamul pariwartanko sutrapat garnuparyo ! yehi apekshya gareka chhann Nepali jantale.....................

    ReplyDelete
  9. Baburam ek matra nepalma naya bichar dina sakne great person hun vanne lagchha .

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

गुगल डुडलमा गुरू पूर्णिमा

आज नेपालमा गुरू पूर्णिमा मनाइँदैछ, यसै सन्दर्भमा गुगलले आफ्नो डुडल मार्फत गुरू पूर्णिमाको शुभकामना दिएको छ । विगत केही समय यता देखि, नेपालका चाडपर्व र महत्वपूर्ण दिनहरु गुगलको डुडल मा समेटिन थालेको छ । यसैको निरन्तरता स्वरुप, गुगलले आफ्नो गृहपृष्ठमा हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोर्याउने, समस्त गुरुहरुको सम्मानमा सेतोपाटी सहितको गुगल डुडल राखेको छ। गुरु पूर्णिमाको डुडल, आज नेपालभर गुगलको गृहपृष्ठ मा हेर्न सकिन्छ । विकिपेडिया अनुसार , संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। मेरा समस्त गुरूहरुमा, गुरू पुर्णिमाको शुभकामना। Download Aakar Post Android App

Subscribe to Aakar Post