| -आकार बन्द ! हामी सबै परिचित छौं,यो शब्द सँग। म ठोकुवा गर्न सक्छु,तपाइ पनि कुनै न कुनै किसिम को बन्द गर्न मा सङ्लग्न हुनुहुन्छ।तपाईं म किसान ,म business man भन्दै नभाग्नुहोस् ,तपाईं ले पनि कुनै न कुनै किसिम को बन्द गर्नुभएको छ। हिजोआज बन्दकर्ता बिच नै प्रतिस्पर्धा हुन्छ बन्द गर्न।त्यसैले बेलाबेला मा बन्द को calendar बनाउनुपर्छ भनेर पनि आवाज उठ्ने गरेकोछ।आज यो मोर्चा को बन्द भोली त्यो मोर्चा को बन्द,अनी अर्को दिन अर्को संगठन को बन्द।त्यस बाहेक आकsमिक बन्द त कती हो कति,तपाइ अनुमान पनि गर्नु सक्नुहुन्न।हाम्रा केही बन्द मापक सुचकहरु पनि छन्।यातायात,स्कूल्,कलेज्,तथा office हरु सन्चालन भए-नभएको गणना गरी यस्को बन्द यती पावरफुल भनेर मापन गर्न सकिन्छ,अथवा भनौ मापन गर्ने गरेका छौं।हिजोआज नेपाल मा गजब का बन्दहरु हुनेगरेका छन्।हामीलाई लाग्ने गरेको छ,बन्द भनेको आन्दोलन हो , अनी आन्दोलन भनेको बन्द हो।सा-थै बिरोध,हड्ताल्,आन्दोलन्,बन्द एकै हुन्। अब एक नजर नेपाल मा हुने बन्द, बिरोध,आन्दोलन मा लगाउं: बन्द - गाडी ले मान्छे हान्यो " -गाडी तोड्फोड र आग्जनी भयो " - ड्राइभर माथि हात्पात भयो " -गाडी मा ढुङ्गामुडा गर्नेलाई पुलिस ले पक्र्यो " -ढुङ्गामुढा गर्नेलाई पुलिस ले छोडेन " -ट्याक्सी ड्राइभरलाई ट्राफिक ले दु:ख दिए " -गाडी भाडा धेरै लिए " -बस ले माईक्रो -बस चलाऊन दिएनन् " -Teacher को तलब बढेन " -Student ले पढ्न पाएनन् " -student ले teacher माथि दुर्व्यबहार गरे " -student ले office तोड्फोड गरे " -exam मा थोरै नम्बर आयो " -exam को result नै निस्किएन " -अ-स्थाइ लाई थाइ गरिएन " -हचुवा को भर मा teacher लाई थाइ गरियो " -Stufent अधिबेशन मा गडबड भयो " -जुलुस मा प्रहरी ले दमन गरे " -मान्छे मर्यो " -फलानो मोर्-चा ले तिलानो मोर्-चा को कार्यकर्ता को अपहरण गर्यो " -मोर्-चा ले कर्मचारी को हत्या गरिदियो " -मारिएकोलाई उचित क्ष्-तिपुर्ती दीइएन " -मारिएकोलाई स-हिद घोषणा गरिएन " -फोरम र YCL बिच झडप भयो " -दोन्द पीडित लाई क्ष-तिपुर्ती दीइएन " -बेपत्ता पारीएकालाई सार्वजनिक गरिएन " - फलानो ठाउँ मा बम पड्क्यो " -सेना ले हतियार भित्र्यायो " -गृह-मन्त्री ले राजिनामा दिएनन् " -सरकारले शान्ति-सुरक्षा कायम गर्न सकेन " -मधेसी मन्त्री ले अल्पसङ्ख्यक पहाडीयालाई तराइ छा-ड्न उर्दी जारी गरे " -दोषी माथि कारवाही भएन " -पत्रकार ले नभएको कुरा लेखिदियो " -पत्रकार माथि कुटपिट भयो " -अग्यात समुह ले हत्या गरिदियो " -कर्मचारी को तलब बढेन " -मजदुर को तलब बढेन " - मजदुर माथि ब्यबस्थाप-न पक्ष ले दुर्-व्यबहार गर्यो " -YCL ले होटेल मालिकलाई नै कुटे " -Hospital मा बिरामी को स्वास्थ्य माथि खेल्बाड भयो " -बिरामी का आफन्त ले डाक्टर माथि हात्पात गरे " -अमेरिकी राजदूत ले नेपाल को आन्तरिक माम्-ला मा चासो देखाए " -प्रधानमन्त्री ले YCL लाई criminal legue भनिदिए " -राजा ले आफ्नो जन्मदिन मनाए " -त्रिशुल बाबा ले भु-कम्प जाने हल्ला फैलाए " -संबिधान-सभा निर्वाचन असार मा नहुने भयो " -संबिधान-सभा निर्वाचन को नयाँ मिती घोषणा भएन " -प्रहरी ले माओवादी चढेको गाडी कब्जा मा लियो " -प्रशासन ले माओवादी कार्यकर्तालाई सार्वजनिक अपराध को मुद्दा लगायो " -जनजाती को माग सम्बोधन भएन " -फलानो देश मा नेपाली कमदार को हत्या भयो " -बैंक ले ब्याज मिनाह गरेन " -पानी खान पाई-एन " -पेट्रो-लियम पदार्थ को भाउ बढ्यो " -पेट्रोल नै पाइ-एन " -लोग्ने ले स्वा-स्नी कुट्यो " -स्वा-स्नी लाने जार ले जारी तिरेन " -भनेको समय मा plane च-ढ्न पाइ-एन " -फलानो घटना को प्रतिबेदन सार्वजनिक गरिएन " -बारम्बार हुने गरेको बन्द ले दिक्क भएर , बन्द का बिरुद्ध नै बन्द गरियो। यो नै बन्द को बिरोध गर्ने उत्तम उपाय मा-न्न सकिन्छ। Click here to watch Banda Video कान्तिपुर एफ.एम बाट प्रसारित |
The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...
aba Nepal ma yestai ho
ReplyDeletebandai bandako desh nepal
Aandolan nai aandolan ko desh nepal
jaya banda Jaya aandolan Jaya nepal
people who advocate 'Nepal bandh' should be publicly flogged !! :)
ReplyDeletei really like your blog.
ReplyDeletei really like your blog.
ReplyDelete