Skip to main content

Posts

हेर हेर यसबेला सम्म यस्तो भुइँमा नि कस्तो सुत्न सकेको होला? पक्कै प्लास्टिक सुँघेर कि केही खाएर सुतेको हुनुपर्छ। अचेल यो बसपार्क एरियामा ट्यापे पनि कति हुन? खलाँसी हुन कि ट्यापे हुन चिन्नै सकिन्न। चोरेरै अत्त्याए बा। हुँदा हुँदा स्पेयर टायर समेत जोगाउन धौ-धौ भैसक्यो। कुन दिन इन्जिन खोलेर लाने हुन भन्ने डर छ। बसपार्क भन्नु मात्रै को छ, केही कुरोको सुरक्षा छैन। कतै पकेट मारे भनेर प्यासेन्जर रोएको देखिन्छ कतै समान चोरे भनेर ड्राइभर रोएको देखिन्छ। चाढबाढको बेलामा त पुलिस सुलिस बसेर यसो कडाइ गरे हूने नि। जसलाई जे भए पनि अन्तिममा दोष चाँहीं हामी ड्राइभरलाई आऊँछ। नेपालमा अब ड्राइभर भएर बाँच्न सकिन्न। तर कहाँ जाऊँ म, जहाँ जाऊँ भने पनि लाख रुपैयाँ साथमा नभइ कुरा चलाऊनु बेकार छ, आफु यहाँ बुढीलाई फरिया किन्न नसकेको बेलामा लाख लाख कहाँबाट ल्याउनु। बरु यसो स-सानो लगेज पाउन पाए यो तीज त उम्किन्थ्यो। न साहुलाई दिनु पर्ने, न खलाँसीलाई नै। टक्क सिट मुनी पोको लुकाएर लैदिने हो, भित्र जे सुकै होस बाल मतलब? आफु यहाँ भोकै मरियो भने हामीलाई कसले बाल दिन्छ र? तर अचेल साना लगेज पाउन नि गाह्रो भैसक्यो। संकटका

ए आज त शनिबार पो। आम्मै....... के सार्हो टाउको दुखेको, लोकलवासा भनेर के खुवाएछन यार हिजो? एकछिन अझै सुते बरु निको हुन्थ्यो कि? हा... चिया पिए पछि सन्चो होला नि आफै, फेरी क्यु लाउन नि जानू छ। बिहान त काठमाडौंमा चिसो सुरु भैसकेछ, अचेल ३-४ दिन भयो रे लगातार पानी परेको रहेछ, हिजो आऊँदा नि पुरै बाटो भरी पानी पर्यो। अब त तीज लाइसक्यो अली-अली त भीड त बढ्नु पर्ने, पानी धेरै परेर हो की धेरै मान्छे नै चलेका छैनन। खै हिजो उताबाट आऊँदा रित्तै आइयो, आज यताबाट जाँदा कस्तो हुने हो कुन्नि.. ? उता साहु टोपल्लिएको चाँहीं आज यत्रो भाग ल्याउला भनेर कुरेर बसेको होला, उताबाट हिंड्ने बेलामा त २ सिट मात्रै मान्छे देखेर मुख बिगार्दै थियो, बाटोमा त अली अली प्यासेन्जर चढ्ने झर्ने त भएकै थियो, खलाँसी मुर्दार चाँहीं तेल खर्च नि उठेन भन्छ। हिजो राती खाना खाएको पैसा नि तिर्नु छ, त्यसमाथि आउने बित्तिकै ग्यारेजमा लगेर ब्रेक कसियो। यो बर्खांमास गाडी चलाऊँदा यही झ्याऊ... बाटो त्यस्तो छ, फेरी पानी परेको परेई, अनि खटारो गाडी। पानी परेपछी ब्रेक दायाँ तान्छ, उताबाट आऊँदा भीरमा गएर धस्सिने हो कि भन्ने पीर, यताबाट जाँदा

Lujendra Ojha, a 21 year old space scientist originally from Kathmandu, Nepal has spotted signs of possible saltwater flow on Mars. Discovery was announced at NASA, the space agency’s headquarters in Washington on 4th August. Ojha’s recently published study in the Science journal suggests that there is liquid water during warmer seasons on Mars. “Ojha hasn't cracked those mysteries yet, but he did discover something else otherworldly: possible flows of saltwater on Mars”, reports CNN. The Mars discovery was an independent project of Lujendra Ojha. An undergraduate interne Ojha has done this research under the supervision of Professor Alfred McEwen, a lead co-author of the Science journal, in collaboration with University of Arizona researcher Colin Dundas. "When I first saw them, I had no idea what it was. I just thought it was a streak made by dust or something similar. It was a lucky accident”, he said reports CNN. “The source of this water could be below the surfac

Listen to Bulbul Episode-101 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

An ad-hoc ‘un-conference’ BarCamp is being organized on 6 th August at Nepal Administrative Staff College (NASC) Jawalakhel, Lalitpur Nepal. BarCamp is a common ground for like-minded people. It is about change and innovation. BarCamp is a free event, which means everyone is invited. It is participant driven program where discussions are not limited to just one topic, but a wide range of topics. BarCamp offers a favorable environment for young, motivated and talented people to interact. More importantly, it is where ideas get shared, created and advanced. This is not a formal gathering of black suits but an intense camp for those who strive to achieve. “We believe BarCamp Kathmandu 2011 will be a great opportunity to network with likeminded people and interact with potential customers, clients, and maybe even competitors! If you plan to reach out to the young and motivated in Nepal, this is the place to do it” , according to BarCamp Kathmandu 2011 Organizing Committee. The who

आजभोलि मानिसले सानो सानो कुरा बिर्सन थालेका छन्। जो कसैलाई पनि आजभोलि केहि कुरा सोध्नु बेकार जस्तो हुन्छ। तपाईहरुले दैनिक जीवनमा जो कुनै ब्यक्ति कम्युटरको नजिक धेरै समय बिताएको हुन्छ, उसलाई केहि कुरा सोध्नु भएको खण्डमा उसले त्यसको सहि जवाफ दिनुको साटो त्यसको जवाफ कहाँ छ र कहाँ गएर हेर्नु पर्छ भनेर भन्ने गर्छ। मानिसहरु आजको दिनमा प्रविधिसँग यति बिधि नजिक भइसकेका छन कि त्यो प्रविधि बिना तिनिहरुको जीवन अपुरो जस्तो भइसकेको छ। पहिला जब प्रबिधि सबैको पहुँचको विषय थिएन त्यो बेला मानिसहरु विहान उठेर नित्यकर्म गर्न तिर लाग्थे तर आजभोलि मानिसको दिनचर्यानै बदलि दिएको छ यो प्रविधि भन्ने जातले। तर मैले मानिसको दिनचर्या भन्दा पनि स्मरणशक्तिको कुरा गर्दै छु। प्रविधिले गर्दा कसरि मानिसको स्मरणशक्तिमा अतुलनिय ह्रास हुदै गएको छ भन्ने कुराको लागि अब वैज्ञानिक तथ्याङ्क भन्दा पनि आफुले दैनिक जिवनमा गर्ने कुराहरुले नै बताउने गर्दछ। सबै भन्दा पहिले कुरा गरौँ सबैले सधैजसो प्रयोग गर्ने मोबाईल फोनको। पहिला मानिसले सबैको फोन नम्बर याद गर्नु पर्त्थो या कुनै डायरिमा टिपोट गरेर राख्न पर्थ्यो। तर आजभोलि हात हातम

TEDx Kathmandu , an independently organized TED event took place on 30 th July 2011 in Kathmandu at Indreni Complex New Baneshwor. A total of nine speakers had delivered their speech at the program. The speakers—respected and recognized artists, entrepreneurs, and social activists—had presented their world-changing ideas and shared their experience during the presentations. Here are some photos of the event. All photos by Ankur Sharma . Further Readings: TEDx Kathmandu 2011 at a Glance #TEDxKtm

TEDx Kathmandu , an independently organized TED event took place on 30 th July 2011 in Kathmandu at Indreni Complex New Baneshwor. A total of nine speakers had delivered their speech at the program. The speakers—respected and recognized artists, entrepreneurs, and social activists—had presented their world-changing ideas and shared their experience during the presentations. Click on Photo for larger view. Ani Choying Drolma was the first speaker and started with her song. Ani shared her story and her views about men. She said, “I hated men. My mom taught me men were not evil monsters” . Ani talked about her father, she used to think that her father was evil who used to beat her. But when her mom taught her saying that men were not evil monster, she started considering the good things that her father had done for her. Ani was frustrated at that time but when she started mediation, there was a drastic change in her life. She said, “Meditation has helped me, really... It's made

TEDxKathmandu, an independently organized TED event, is taking place on 30th July 2011 in Kathmandu at Indreni Complex, Naya Baneshwar. The speakers—respected and recognized artists, entrepreneurs, and social activists—will present their world-changing ideas during brief talks and presentations. This TEDx Kathmandu event is the first event of its kind happening in Nepal, after already having been organised in over 800 cities in 60 countries. A total of Nine (9)  speakers will be speaking at the event. In addition, two 15-minute videos from TED events from other parts of the world will be screened during the event. The program aims to inspire everyone in the audience, chosen through application, and everyone else watching the video of the event, to be posted online. The program will also be covered live over the the internet at TedxKathmandu.com . Update: The event is supported by VOW magazine. The speakers will talk about their work, and how they helped being change through inn

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match. Best Wishes to Nepal अस्ति जोर्डन सँग भएको खेलमा नेपाल ले ९-० को पराजय बेहोरेको थियो ! आज फेरि अर्को खेल, नेपालले जोर्डनी टिम सँग नै खेल्दैछ । कार्यक्रम को लाइभ कान्तिपुर टेलिभिजन ले गरिरहेको छ । हामीले भिडियो र ट्विटर बाट खेल को प्रत्यक्ष प्रशारण गरिरहेका छौँ । दशरथ रंगशाला मा नेपाली दर्शकहरु को उल्लेख्य उपस्थिति रहेको छ । आजको खेल मा विगत को खेल भन्दा निकै राम्रो प्रदर्शन गरिरहेका छन्, नेपाली खेलाडिहरुले ! LIVE Video is moved by Now, but Watch recorded game Nepal vs Jordan (1-1) . * खेल २७ मिनेटसम्म गोलरहित बराबरीमा। * खेल को पहिलो हाफसम्म कुनै टिमले गोल गर्न सकेनन् ! जोर्डन:नेपाल - शुन्य:शुन्य ! रंगशालामा पानी दर्किएको छ ! * कर्नर किक को सदुपयोग गर्दै जोर्डनले साठियौँ मिनेटमा १ गोल गरेको छ ! Nepal:0 Jordan:1 * ७९ औँ मिनेटमा सन्तोष साउखल ले दिएको पासलाई भरत खवासले गोल गरेका हुन् ! Nepal:1 Jordan:1 * खेल टुंगिएको छ ! दुवै पक्ष ले खेल अवधिभर १-१ गोल गरेका थिए ! * खेल को अन्तिम परिणाम! नेपाल-१:जोर्डन-१