Skip to main content

Posts

“Campaign To Help Rural Nepal” को नारा साथ गत वर्ष देखि स्थापना भइ सामाजिक सेवा मा अग्रसरता देखाउँदै आएको Kathmandu University का विद्यार्थीहरु को समूह Student United Mission KU ले १३ मार्च मा  बाग्लुङ को रायाडाँडा गाउँ को श्री महा विद्यार्जन माध्यमिक विद्यालय को पुस्तकालय को लागि पुस्तकहरु वितरण गरेका छन् । Student United Mission KU  का २८ जना विद्यार्थीहरु को समूह बाग्लुङ को रायाडाँडा पुगी विद्यालय पुस्तकालय को लागि पुस्तकहरु प्रदान गरेका थिए । काठमाडौँ विश्वविद्यालय इलेक्ट्रिकल तेस्रो वर्ष का विद्यार्थी रविन्द्र जी सी को सभापतित्व मा  श्री महा विद्यार्जन माध्यमिक विद्यालय रायाडाँडा, बाग्लुङ मा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । केयु का विद्यार्थीहरु ले कक्षा १ देखि १० सम्म का दर्जनौँ पाठ्यपुस्तकहरु जम्मा गरेर, उक्त विद्यालय को लागि पुस्तक वितरण गरेका हुन् । यसका साथै, कार्यक्रम मा ४० वटा सिएफएल चिम पनि निशुल्क बाँडिएको थियो । स्थानीय कृषकहरु को लागि भर्मि कम्पोष्ट ट्रेनिङ  गरि करिब ४०० वटा गँड्यौला पनि वितरण गरिएको थियो । श्री महा विद्यार्जन माध्यमिक विद्यालय  मा सञ्चालन गरिए

Sometime its a fun to surf internet to see craziest pictures. I’m posting some crazy and Funny Pictures Today. Some pictures are animated and some pictures are real. Hope you will enjoy it. Child with a Book. Don’t know what he is doing? Lord Buddha with Nepalese Citizenship certificate. Though picture is animated for fun, but fact is that, Buddha was Born in Nepal . Buddha was born around 563 B.C.  in Lumbini in modern day Nepal. His name was Siddhartha Gautam but later known as LORD BUDDHA (Gautam Buddha). This one is about story competition in some college…hehe… :P   Too much  Passengers in a small jeep.    Where is Driver ?  Seems driver sees nothing from his driving seat. Jeep In a Rapti Highway, Nepal.                                                                    pic by: Kunta Bhandari – RSS (via nagariknews.com)   Farmer  Using a Motor Bike in his Field near Birgunj, Nepal. Image Credit: Various Websites

Listen to 16th episode of Radha in Shrutisambeg. आज हामी  कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' को अन्तिम अंक लिएर आएका छौँ । आकारपोष्ट मा श्रुतिसम्वेग अन्तर्गत विगत का केही महिना देखि हामी ‘राधा’ को वाचन गर्दै आइरहेका थियौँ । आज को अंक मा ‘राधा’ को अन्तिम अंक को वाचन सँगै यसका लेखक कृ्ष्ण धारावासी सँग को अन्तर्वार्ता पनि प्रशारित गरेका छौँ । राधा का सम्बन्ध मा लेखक को दृष्टिकोण, खोज्दै हुनुहुन्छ अच्युत घिमिरे ! लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो ।  सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने मन्टेश्वरी राजभन्डारी ले कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ । आकारपोष्ट का लागि श्रुतिसम्वेग का अंकहरु जुटाइदिने श्रुतिसम्वेग समूहलाई हार्दिक धन्यवाद ! आगामी अंक मा ‘राधा’ को सम्पुर्ण डाउनलोड लिंक को साथ मा राधा को रिभ्यु लिएर उपस्थित हुनेछौँ । श्रुति सम्वेग का आगामी अंकहरु मा, यहाँहरुलाई क

खोर्सानी का बिज जस्तै भनौँ या खोर्सानी जस्तै पिरो पिरो कुरा ले ‘बिजौला’ उपन्यास भरिएको छ । उपन्यास को नाम आफैँ मा पृथक छ अनि लेखक निर्मल थापा ले ट्याग भिराइ दिएकाछन् ‘श्रंखलाहीन उपन्यास’ तर उपन्यास पढ्दा यस्तो लाग्यो कि, यो एउटा उपन्यास नभइ गाली गलौज र नकरात्मक कुराहरुले भरिएको एउटा मध्यमस्तर को कृति हो । कृति मा ‘युवक’ नाम को पात्र छ ! अनि उपन्यास त्यही युवक को जिवन भोगाइ वरिपरि अघि बढेको छ । कृतिमा डायरी मा लेखिने लवज प्रयोग भएको छ भन्दा पनि फरक पर्दैन, किनकी यो उपन्यास लेखक को डायरी लेखन कै उपज हो । समग्रमा भन्दा यो हाम्रै वरिपरि को  कथा बोकेको कृति हो, तर यसमा कुनै कथा भने छैन । लेखक ले कृति जहाँ बाट पढे पनि हुन्छ भनेकाछन्, अत: यसअर्थ मा यसलाई फरक मान्नै पर्छ । अधिकांश ठाउँ मा यहाँ गालि गलौज नै गरिएको छ, अनि जुन सन्दर्भ मा पनि नकरात्मक कुरा ले भरिएको छ । कृति मा सकरात्मक सन्दर्भ  भेट्न निकै मुस्किल पर्छ । लेखक निर्मल थापाले “यो पुस्तक मेरो पहिलो र अन्तिम उपन्यास हुनेछ र यस कृतिलाई कुनै पनि पुरस्कार दिइयो भने ससम्मान अस्विकार गर्ने रुचि छ” भनेर सुरु मै ‘आफ्नो कुरा’ अन्तर्गत लेखे

Listen to Bulbul Episode-28 [March 10,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-28 [ March 10 , 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

जेठ १४ नयाँ संविधान बनाइसक्नुपर्ने मिति तर अहिले सम्म को स्थिति हेर्दा संविधान भनेकै समय मा बन्छ भन्न मुस्किल छ !  ती ६०१ सभासद को काम बेलैमा संविधान बनाएर नेपाली जनतालाई दिनु हो । तर ती ६०१ सभासद २४-२५ दिशातर्फ फर्किएकाछन्, एउटा ले एकथरि भन्छ, अर्कोथरि ले अर्कै कार्यान्वायन गर्छ, अर्कोथरि विरोध जनाउँछ, अर्काथरि ले आन्दोलन गर्छ, अनि संविधानसभा को काम सबै ठप्प । कोही उद्घाटन मा व्यस्त त कोही भ्रमण गर्दैमा मस्त, संविधान बनाउने काम संवैधानिक समितिलाई, अरु को केही कामै छैन । अझ त्यति ले नपुगेर उच्चस्तरिय संयन्त्र, सबै भत्ता पकाउने विकल्पहरु ! काम केही भएको छैन, तर सभासदहरु तलब भने बुझिरहेकाछन् । संविधानसभा भवन छिरेको भएपनि तलब लिन सुहाउँथ्यो, हाजिरै नगरी पुरै तलब बुझ्छन् हाम्रा सभासद अनि नेताहरु । तर यही भिड मै माओवादी एकिकृत का वरिष्ठ नेता डा. बाबुराम भट्टराई भने अलग देखिए, उनले घोषणा गरे, गयल भएको दिन को तलब बुझ्दिन । पत्रिका ले समाचार लेख्यो ‘वर्ष दिन गयल भए पनि पूरै तलब बुझे सभासदहरुले’ अनि त्यसैकुरा को प्रतिक्रिया स्वरुप डा. भट्टराई ले घोषणा गरे, गयल दिन को पारिश्रमिक फिर्ता दिन्

Listen to 15th episode of Radha in Shrutisambeg.   यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

केयु मा विगत एक वर्ष देखि पानी को अभाव भइरहेको छ । खानेपानी वितरण गर्ने धुलिखेल खानेपानी ले भनिएको जति पानी केयु मा वितरण नगर्दा पानी को अभाव भएको हो । पर्याप्त पानी नहुँदा, विद्यार्थी देखि शिक्षक सम्म पानी को अभाव झेल्न बाध्य छन् । केयुलाई दैनिक ९० हजार देखि १ लाख लिटर सम्म पानी को आवश्यकता रहेको मा, खानेपानी समिति ले २४ घन्टा मा जम्मा १५ देखि २० हजार लिटर सम्म मात्र पानी केयु को लागि वितरण गर्दै आएको छ । गतवर्ष सम्म पर्याप्त पानी आइरहेको मा, गतवर्ष केही वडाहरु मा धारा विस्तार गरिएको भन्दै पानी अपुग  भएको जनाउँदै समिति ले पर्याप्त पानी आपुर्ति गर्न छाडेको हो । जसको सिधा असर होस्टल मा बस्ने विद्यार्थी तथा क्वाटर मा बस्ने शिक्षक तथा स्टाफहरुलाई पर्दै आएको छ । छात्र र छात्रा गरि करिब ५ सय विदयार्थी  केयु को होस्टल मा बस्दै आइरहेका छन् भने, करिब ४६ परिवार क्वाटर मा बस्दै आएका छन् । पर्याप्त पानी को आपुर्ति नहुँदा नुहाउन र लुगा धुन मात्र नभइ, पिउने पानी कै अभाव हुन थालेको वर्ष दिन  भइसक्यो । वर्ष दिन सम्म अब त पानी को सहज आपुर्ति होला होला भन्दै आश मा बसेका विद्यार्थिहरु ले पिउने पानी

Kathmandu University Girls Hostel (KUGH) Student protest against KU Admin for not providing water for more than 22 hrs this morning. Student from Girls Hostel came with placards and banners in KU main building and demanded for proper supply of drinking water. We have been facing scarcity of water since from 1 years. Students of Boys Hostel and Girls Hostel both demanded the proper supply of drinking water in Hostel. After Discussion with KU Admin, Student went to CDO Office. Student representative discussed the issue with Netra Prasad Neupane CDO, Kavre and demanded for proper supply of drinking water. In this post I’m posting some pictures and video of today’s protest demanding proper supply of water.  About the discussion with CDO, will write in next post. Demandig Water Supply : We Need Water