Skip to main content

Posts

Showing posts with the label Football

सन् २०१० को विश्वकप फुटबल को ताका ट्विटरले सुरु गरेको ह्यासफ्ल्याग, हिजोबाट फेरि ट्विटरमा देखापरेकोछ ।यसका साथै, ट्विटरले विश्वकपको पलपलको जानकारी दिने  #WorldCup2014   टाइमलाइन र म्याचटाइम लाइन ( #BRAvsCRO ) पनि सार्वजनिक गरेकोछ । ह्यासफ्ल्याग ट्विटरमा विश्वकप खेल्ने देशको सर्टफर्म (३ वटा अक्षर) मा ह्यासट्याग राखेपछि, ट्विटर वेब तथा मोबाइलमा उक्त देशको झन्डाको फोटो देखिन्छ, ट्विटर रंगीचंगी देखिन्छ । ह्यासट्याग राख्दा देशको झन्डा देखिनु नै ह्यासफ्ल्याग हो । जस्तो कि ब्राजिल समर्थकले #BRA लेख्नसक्छन्, ट्विटरले यस्तो देखाउँछ:  BRA #BRA refers to Brazil. #ARG for Argentina. #ESP for Spain. #ENG for England. #GER for Germany. #FRA for France. #ITA for Italy. #WorldCup — Aakar (@aakarpost) June 10, 2014 वल्डकप टाइमलाइन तथा म्याच टाइमलाइन #WorldCup र #WorldCup2014 लाई वल्डकप टाइमलाइनको रुपमा ट्विटरले सार्वजनिक गरेकोछ । यी ह्यासट्यागहरु राखेर गरिएको ट्विटहरु उक्त पेजमा देखिनेछन्, जसबाट खेलको रियल टाइममा अपडेट पाउन सकिन्छ । म्याचटाइमलाइनमा भने, तत्काल भइरहेको खेलहरुबारे अ

पोल्यान्ड र युक्रेनको संयुक्त आयोजनमा युरोकप २०१२ (Eurocup 2012) सञ्चालन भइरहेको छ । पहिलो चरणको खेल सकिएर, दोस्रो चरणको खेल सुरु भइसकेकोछ, अनि युरोकप २०१२ मा झन् झन् रोमाञ्चकता थपिँदै गएकोछ । युरोकप २०१२ को गर्मी संसारभरि फैलिँदा, नेपालमा पनि चर्चा नहुने त कुरै भएन । तर नेपालमा युरोकपको चर्चा अफलाइनमा मात्र सिमित रहेको छैन । गुगल ट्रेन्डका अनुसार “Eurocup 2012” सबैभन्दा धेरै पटक नेपालबाट गुगलमा सर्च गरिएकोछ । नेपालमा फुटबल अत्यन्तै लोकप्रिय छ । अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा नेपालले खासै प्रगति गर्न नसकेपनि, नेपालमा फुटबल खेल प्रेमीहरुको जमात चाँहि दिनहुँ बढ्दो छ । हामी फुटबल भनेपछि आफ्नो निन्द्रै माया मारेर, रात रात भर जागा बसेर फुटबल हेर्छौँ  । फुटबल खेल हेर्न कै लागि, चोकचोकमा स्थानिय क्लब र युवाहरुले प्रोजेक्टर नै राख्ने गरेकाछन् । गुगल ट्रेन्डका अनुसार युरोकप सबैभन्दा धेरै काठमाडौँ, नेपालबाट गुगलमा खोजि गरिएकोछ । यसले पनि नेपालमा फुटबलको ‘क्रेज’ कति छ भनेर थाहा पाउन सकिन्छ । साथै, यसले नेपालमा इन्टरनेटमा खोज्ने बानीको पनि विकास भइरहेको कुरा तर्फ ईङ्गित गर्छ । गुगलमा नेपालका

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match. Best Wishes to Nepal अस्ति जोर्डन सँग भएको खेलमा नेपाल ले ९-० को पराजय बेहोरेको थियो ! आज फेरि अर्को खेल, नेपालले जोर्डनी टिम सँग नै खेल्दैछ । कार्यक्रम को लाइभ कान्तिपुर टेलिभिजन ले गरिरहेको छ । हामीले भिडियो र ट्विटर बाट खेल को प्रत्यक्ष प्रशारण गरिरहेका छौँ । दशरथ रंगशाला मा नेपाली दर्शकहरु को उल्लेख्य उपस्थिति रहेको छ । आजको खेल मा विगत को खेल भन्दा निकै राम्रो प्रदर्शन गरिरहेका छन्, नेपाली खेलाडिहरुले ! LIVE Video is moved by Now, but Watch recorded game Nepal vs Jordan (1-1) . * खेल २७ मिनेटसम्म गोलरहित बराबरीमा। * खेल को पहिलो हाफसम्म कुनै टिमले गोल गर्न सकेनन् ! जोर्डन:नेपाल - शुन्य:शुन्य ! रंगशालामा पानी दर्किएको छ ! * कर्नर किक को सदुपयोग गर्दै जोर्डनले साठियौँ मिनेटमा १ गोल गरेको छ ! Nepal:0 Jordan:1 * ७९ औँ मिनेटमा सन्तोष साउखल ले दिएको पासलाई भरत खवासले गोल गरेका हुन् ! Nepal:1 Jordan:1 * खेल टुंगिएको छ ! दुवै पक्ष ले खेल अवधिभर १-१ गोल गरेका थिए ! * खेल को अन्तिम परिणाम! नेपाल-१:जोर्डन-१

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

"नेपाली खेलाडीमा आर्सेनल र टोटेनह्यामको चासो" यो खबर थियो नागरिक न्युजको । यो खबर को शीर्षक मात्र पढेर छाड्नु जस्तो खबर थिएन नत पढिसकेर पनि नेपालमा केही  हुँदैन  भनेर नाक खुम्च्याउनु पर्ने खबर नै थियो । नेपाली खेलाडीसँग संसारकै उत्कृष्ट क्लबको नाम जोडिएर आउनु एउटा आश्चर्यकै कुरा हो, एउटा सुखद आश्चार्य,मुटुमा सुसुप्त भै  बसेको राष्ट्रियता जुरुक्क उठ्ने किसिमको आश्चार्य । नेपाली फूटबल खेलाडी रोहित चन्द्को  सफलताको  यो खबर सुन्दा अस्ति भएको विश्वकप छनोटमा  इष्ट टिमोरबिरुद्ध नेपालको खेल हेर्न उर्लिएको भिड मात्र हैन समस्त फूटबल प्रेमी नेपाली जनता खुशी छन् । खबर पुरै पढिसकेपछी लाग्यो नेपाली फूटबलले पक्कै फड्को मारेछ । विश्वकप खेलिसकेको राष्ट्र उत्तर कोरियाबिरुद्धको उत्कृष्ट प्रदर्शन, र इष्ट टिमोर बिरुद्धको सान्दार बिजयले सबै फूटबल प्रेमिको मुटु गर्वले धक्क फुलेको छ । पक्कै पनि यो सफलताको पछाडि ब्रिटिश प्रशिक्षक ग्राहम रोबर्टसको सरहानिय योगदान छ । साथै खेलाडीहरुको मेहनत र आत्मविश्वास पनि, जसले नेपाल नेपाल भन्दै दशरथ रंगशालामा उर्लिएको भिडलाई निरास फर्काएन । बरु थपिदियो आशा केही

KU BiC तथा बायोटेक्नोलोजी ०७ ब्याच को आयोजना मा भएको “3rd All Nepal Biotechnology Football Tournament” को उपाधि ह्वाइट हाउस ले जितेको छ । केयु स्टेडियम, धुलिखेल काभ्रेमा शुक्रबार दिउँसो भएको अत्यन्तै रोमाञ्चक खेल मा ह्वाइट हाउस टिमले, केयु को स्टाफ टिमलाई ३-२ गोल ले हराउँदै, उपाधि माथि कब्जा जमाउन सफल भएको  हो । पहिलो हाफ मा शुन्य गोल को बराबरी मा रहेका टिमहरु  खेल को दोस्रो हाफ मा भने गोल गर्न सफल भएका थिए । ह्वाइटहाउस का लागि प्रवेश भट्टराई ले पहिलो गोल गरेका थिए भने केयु स्टाफ टिम का मनोज बडु ले, पाएको पेनल्टि को सदुपयोग गर्दै पहिलो गोल फर्काउँदै खेल बराबरी मा पुर्याएका थिए । खेल को ६३ औँ मिनेट मा ह्वाइट हाउस का केशव बहादुर कार्की ले गोल गर्दै टिमलाई १ गोल को अग्रता दिलाएका थिए । तर खेल मा ह्वाइट हाउस ले यो अग्रता धेरै बेर कायम गर्न सकेन । ६५ औँ मिनेट मा प्रज्वल बस्नेत ले केयु स्टाफ को लागि अर्को १ गोल गर्दै, खेल लाई बराबरी मा पुर्याए । खेल अवधिभर दुबै तर्फबाट २-२ गोल भएकोले खेल ‘एक्स्ट्रा’ समय मा लम्बियो । थपिएको समय को सदुपयोग गर्दै ह्वाइट हाउस का अम्बर बहादुर कार्की ले ह्वाइट

The interesting thing about getting crazy over something is you put everything aside and focus on something that you love the most. The same is with me and my addiction towards football. And ever since the FIFA World Cup 2010 has began, I seem to care about nothing else than football. As an engineering student, I should be concentrating on my studies with assignments, internals and projects. Yet, I seem to give my priority to football. This is a strange feeling that I cannot ignore. Not only me, everyone is suffering from this disease. We call this “A Football Fever”. This is a disease that no doctor in the world can cure. And whether you are at work or studies or doing nothing at all, the craze of this World Cup will hunt you down and make you tune on your television and make you wave a flag. So unless you have been hiding in a cave somewhere you cannot ignore the fantasy and excitement that this FIFA World Cup 2010 brings. The World Cup fever has gripped lots of people in many wa

Just having recovered from the serious leg injury, I decided to get back to college. So, at college an  interesting thing happened. (As a computer engineering student) My faculty teacher came over and started “Italy”. I had no idea on this. He continued “Italy will win world cup this year”. I had an easy reaction “Nope, it’s going to Brazil”. This was little awkward because the teacher never seemed to be interested in football. Then while heading towards my class room, I noticed the Kathmandu University seems to be colorful with international football jerseys. This was a drastic change to see for a guy who had been absent for whole week. Back at classroom, my classmates are coming to me just to talk about football . As I am known as a football freak here, this was an easy topic. At lab, I start facebooking. And what do I see? I see the statuses and profile pictures of my friends all covered with a common theme “Football”. Now, I came to a conclusion that we all are struck by a Foot