डा. बाबुराम भट्टराईले फायरसाइडमा दिएको अन्तरवार्ताको सार [PM Baburam Bhattarai Interview in Fireside] #Nepal
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडलाई अन्तरवार्ता दिँदै मन्त्रीमण्डल ठूलो बनाउनु आफ्नो बाध्यता रहेको बताएकाथिए । देशका युवाहरुले आफूबाट धेरै आश गरेको बताउँदै भट्टराईले आफ्नो छवि विग्रन सक्ने कुरामापनि आफू सचेत रहेको बताएकाथिए । शान्ती र संविधानको लागि आफूले स्याक्रिफाइस गरेको भन्दै, आफ्नो ठूलो मन्त्रिमण्डल विस्तार गर्ने कार्यको बचाउ गरेकाथिए ।
ठूलो मन्त्रिमण्डलको बारेमा राखिएको एक जिज्ञासामा डा. भट्टराईले सबै मन्त्रीलाई नचिन्ने बताए । भट्टराईले भने, “मलाई मन्त्री छान्ने सुविधा मलाई छैन। कति मन्त्रीलाई त म चिन्दा पनि चिन्दिन नाम पनि थाहा छैन। संयुक्त सरकारको वाध्यता हो यो।” बालकृष्ण ढुंगेलको बारेमा गरिएको कुराकानीमा भने अब सर्वोच्चले जे फैसला गर्छ त्यो मान्य हुनेबताए ।
LAU UNIQUE WRITE-UP BRO....KEEP IT UP....
ReplyDeleteThough I missed the program I enjoyed reading this... "एकथरी साथीलाई परम्परागत र शास्त्रीय बाटोबाट हुन्छ भन्ने लाग्याछ। हामीलाई
ReplyDeleteमार्क्सवाद समय अनुसार परिवर्तन हुन्छ भन्ने लाग्याछ।" यो साह्रै वजनदार लाग्यो ।।
हे हे हे गल्ती अंग्रेजी लेख्नुभन्दा आफ्नै भाषामा लेख्नु कति मीठो हुन्थ्यो होला हगि ?
ReplyDelete