Skip to main content

Kathmandu University To Re-Open From Monday [Press Statement]

काठमाडौँ विश्वविद्यालयमा लागेको ताला खुल्यो, भोलि (सोमबार) देखि कक्षा सुचारु हुने

काठमाडौँ विश्वविद्यालयमा विगत २६ दिन देखि लगाइएको ताला आज बेलुका देखि खुलेको छ । केयु प्रशासन तथा विभिन्न समूहका विद्यार्थीहरु को आज दिउँसो वनेपा को पोलिटेक्निक इन्स्टिच्युटमा बसेको वार्ता मा विभिन्न ६ बुँदाहरुमा सहमति भएपछि आज बाट केयु खुलेको हो ।

reopening ku

वार्तामा विवादका सम्बन्धमा निश्पक्ष छानबिन गर्न विश्वविद्यालय प्रशासनले विद्यार्थी सहितको एक समिति गठन गर्ने लगायतका  ६ वटा बुँदा मा सहमति गर्दै केयु मा लगाइएको ताला खोलिएको हो !

छ बुँदे सहमति मा निम्न लिखित कुराहरु समेटिएको छ !

१) निष्पक्ष छानविन कमिटी गठन हुने ।

२) विद्यार्थी तर्फबाट GE बाट श्री महेश थापा छानविन कमिटिमा विद्यार्थी प्रतिनिधि हुने ।

३) छानविन कमिटीको प्रतिवेदन नतिजा सहित काविवि का तर्फबाट आधिकारिक सूचना २०६७/१२/२१ गतेसम्म मा आउनुपर्ने ।

४) २०६७/१२/१४ सोमबार देखि काविवि सम्पूर्ण रुपमा सुचारु हुने ।

५) छानविन गरेको अवधिभर सम्पूर्ण निर्वाचन समितिका पदाधिकारीहरु निष्कृय रहने छ ।

६) सहमतिको आधारमा पूर्णतालिका (calendar) re-schedule हुने ।

press  statement

यसअघि आज बिहान करिब २ सय जना विद्यार्थीको समूहले प्रशासन भवन अगाडि, केयु सुचारु गर्न प्रशासन सँग माग राख्दै नारावाजी गरेका थिए । त्यसपछि उक्त समूहले उपकुलपति डा सुरेशराज शर्मा को निवास धुलिखेलमा गइ केही घन्टा धर्ना दिएका थिए भने, समस्या समाधान को पहल गरिदिन जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेमा ज्ञापनपत्र बुझाएका थिए ।

तस्विरहरु : सुलभ

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

SLC Result 2070 Published [Download the Results]

The result of the SLC (School Leaving Certificate) examinations 2070/2071 that was held last year has been published today on Friday Evening. According to the Office of the Controller of Examinations, Sanothimi 43.92% students have passed the SLC examination. Altogether 566,085 students had appeared in the exam. You can download the SLC Result of 2070 in .pdf format from here: 1) SLC Result 2070 Regular.pdf 2) SLC Result 2070 Exempted.pdf How to check SLC Result? # Download/Click above Files/Links # Open File and Press Ctrl+F # Box will appear, Insert your symbol number and Search Files To view the results with the marks (mark sheet), you can visit following sites: www.moe.gov.np www.doe.gov.np www.soce.gov.np slc.edusanjal.com slc.ntc.net.np Disclaimer! The record of the Office of the Controller of the examination will be official.

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

Download the SLC Result 2071/2072 [PDF]

The result of the SLC (School Leaving Certificate) examinations 2071/2072 has published today. According to the Office of the Controller of Examinations, Sanothimi 47.43% students have passed the SLC examination, which is slightly better than the last year  result (Last year it was 43.92%). Altogether 574,685 students had appeared in the exam. Download the SLC Result of 2071 in .pdf format from here: 1) SLC Result 2071 Regular.pdf 2) SLC Result 2071 Exempted.pdf How to check SLC Result? # Download/Click above pdf file # Open pdf and Press Ctrl+F # Box will appear, Insert your symbol number and Search pdf Disclaimer! The record of the Office of the Controller of the examination will be official.

Subscribe to Aakar Post