Blogger Launched the Blogger Stats to Blogger in Draft (ब्लगर को लागि अफिसियल पपुलर पोष्ट ग्याजेट) [Friday Tech]
ब्लगर ले, ब्लगस्पट ब्लगहरु को लागि ‘ब्लगर स्टाट’ र ‘पपुलर पोस्ट’ ग्याजेट निर्माण गरेको छ ! ब्लगर स्टाट बाट ब्लग को भिजिट आदि का बारेमा जान्न सकिन्छ भने, त्यही ब्लग को स्टाट को आधार मा ब्लगर ले ‘पपुलर पोष्ट’ ग्याजेट को निर्माण गरेको छ !
वर्डप्रेस मा पहिले देखि भएपनि, ब्लगर ले भर्खर मात्र पपुलर पोष्ट ग्याजेट को निर्माण गरेको हो ! दैनिक, साप्ताहिक, मासिक तथा सम्पूर्ण समय को पेजभ्यु संङ्ख्याको आधार मा पपुलर पोष्ट ग्याजेट राख्न मिल्छ !
ब्लगर स्टाट को सुविधा ब्लगर मा उपलब्ध भइसकेको भएपनि, ‘पपुलर पोष्ट’ ग्याजेट हाललाई ‘ब्लगर ड्राफ्ट’ मा मात्र उपलब्ध छ !
‘पपुलर पोष्ट’ सर्वाधिक माग गरिएको ग्याजेट थियो ! ‘पपुलर पोष्ट’ ग्याजेट राख्न को लागि, ‘ब्लगर ड्राफ्ट’ मा गएर डिजाइन मा जानुस् – त्यसपछि पेज इलिमेन्ट मा गएर - ‘एड ग्याजेट’ गर्नुस्, सबैभन्दा माथि तपाईले ब्लगर को ‘पपुलर पोस्ट’ तथा ‘ब्लगर स्टाट’ ग्याजेट भेट्नसक्नुहुन्छ !
ब्लगर स्टाट ले, तपाईले ब्लगर सुरु गरेदेखि कै ‘स्टाट’ दिन्छ भन्ने छैन ! ब्लगर का अनुसार, “The Blog’s stats gadget displays total page views of your blog and the page views are counted from when they have rolled out the Stats feature, not from the first day your blog was created. The Popular Posts gadget helps your readers quickly find out which of your posts have been viewed the most by your readers.”
आशा छ तपाईले ‘पपुलर पोष्ट ग्याजेट’ ब्लगर ड्राफ्ट मा गएर राख्नुहुनेछ !
माथि मैले राखेको ग्याजेट ले ‘हप्ता भरि’ सर्वाधिक हेरिएका पोस्टहरुलाई देखाएको छ !
धेरैले माग गरेपनि अलि ढिला गरी आयो यो ग्याजेट। जे होस छरितो रहेछ , मैले पनि मेरो ब्लगबाट थर्ड-पार्टी-कोड हटाएर यही पपुलर ग्याजेट राखेँ ।
ReplyDeleteI still don't see that on my blogger. m still having 21 gadget :(
ReplyDeleteजानकारिका लागि धन्यबाद आकार!
ReplyDeleteBrother, thankx for your Essential info.
ReplyDeleteBrother, thankx for your Essential info.
ReplyDeleteधेरैले माग गरेपनि अलि ढिला गरी आयो यो ग्याजेट। जे होस छरितो रहेछ , मैले पनि मेरो ब्लगबाट थर्ड-पार्टी-कोड हटाएर यही पपुलर ग्याजेट राखेँ ।
ReplyDelete