Skip to main content

Shruti Sambeg : प्यास भित्र को विद्रोह : Episode-5

Listen to 5th Episode of “Pyaas Bhitra Ko Bidroha”

आज को यो अंक मा हामी नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह”  को अन्तिम अंक लिएर आएका छौँ । shruti_sambeg_ban

प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो ।

उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् ।

विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ ।

सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ ।

माथि को अडियो डाउनलोड गर्नुहोस् !

Comments

Post a Comment

Subscribe to Aakar Post