Skip to main content

इजरायल मा ‘आइप्याड’ प्रतिबन्धित [ Friday Tech ]

मध्यपुर्वी राष्ट् इजरायल ले एप्पल को नयाँ ‘आइप्याड’ आयात मा प्रतिबन्ध लगाएको छ ।

फाइनान्सिएल टाइम्स, इन्डिया का अनुसार ‘iPad’ लाई इजरायल मा प्रतिबन्ध लगाइएको छ, भने एयरपोर्ट मा आइएप्याड सँग भेटिएका व्यक्तिलाई कारवाही गरिएको छ ।

 

ipad_hero_20100403 इजरायली सञ्चार मन्त्रालय का प्रवक्ता ले भनेका छन्, ‘आइप्याड’ मा प्रयोग गरिएको ‘wi-fi’ सिस्टम, इजरायल को ‘wi-fi’ सिस्टम सँग अमिल्दो रहेको छ ।  ‘आइप्याड’ मा फरक किसिम को ‘wi-fi’ सिस्टम जडान गरिएकोले, इजरायल को ‘ डोमेस्टिक नेटवर्क’ मा ‘आइप्याड’  ले क्षति पुर्याउन सक्ने दावी उनीहरु ले गरेका छन् ।

तर ‘आइप्याड’ निर्माता एप्पल ले भने इजरायल को यस कदम को बारेमा केही बताएको छैन ।

तपाईहरु इजरायल जाँदै हुनुहुन्छ भने ‘आइप्याड’ साथ मा नलग्नु होला, अन्यथा विना मतलब को झमेला मा फस्न सक्नु हुनेछ ।

English Version: Israel Banned iPads

*************************************************************************


प्रविधि सम्बन्धि कुराहरु नेपाली भाषामा लेख्नको लागि आजबाट 'Friday Tech' कोलम सुरु गरेको छु । सूचना प्रविधिका कुराहरु साप्ताहिक रुपमा शुक्रबार यसब्लगमा लेख्दै जानेछु ।

Comments

  1. AnuragFromDhulikhelApril 17, 2010 at 1:41 AM

    इज्रायलीहरु पनि जङली रहेछन भन्ने प्रमाण हो यो जसरी गूगल लाई दु:ख दिने चाइना थियो । धिक्कार छ सालेहरुलाई बरु हाम्रै नेपाल पो अगाडि रहेछ यार ...कि कसो पराजुलीजी ????

    ReplyDelete
  2. Which Prajauli yaar ??? If you are talkin about me, I'm Ghimire hai...

    ReplyDelete
  3. AnuragFromDhulikhelApril 17, 2010 at 7:43 PM

    parajuli kya ta...PJ...enjoying at hostel now, He is also crazy to your blog ke mr anil.

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post