Skip to main content

धुलिखेल महोत्सव २०६६ [Pictures]

बाह्रवर्षे हरिसिद्धि जात्रा तथा धुलिखेल महोत्सव २०६६ अझै २ दिन लम्बिने हल्ला चलेको छ । महोत्सव मा अवलोकनकर्ता  को चाप नघटेका कारण चैत ११ सम्म भनिएको धुलिखेल महोत्सव चैत १३ सम्म लम्बिन सक्ने भएको हो ।

आन्तरिक तथा बाह्य पर्यटक अनि स्थानिय उत्पादन को बजार विकास हेतु, महोत्सव चलिरहेको छ, धुलिखेल मा । मंगलबार को दिन साथि इशान सँगै धुलिखेल महोत्वस गइएको थियो । रमणिय धुलिखेल को महोत्सव मा केही बेर हराइयो । महोत्सव मा स्थानिय कृषि उत्पादन का साथै, हस्तकला का सामना तथा इलेक्ट्रोनिक्स सामानहरु को स्टल राखिएको छ । महोत्सव भन्ने बित्तिकै मान्छेहरु को भिड त हुने भइहाल्यो, त्यसबाहेक “मौत का कुवा”, “काला जादु”, “कन्सर्ट” आदि जस्ता कुराहरु ले पनि महोत्सव मा मान्छेहरु को निकै भिड थियो । काठमाडौँ धुलिखेल  रुट मा चल्ने बसहरु का तल माथि मान्छे खचाखच भरिएका छन् । जे होस्, रमाइलो नै छ महोत्सव !

धुलिखेल महोत्सव का केही दृश्यहरु यहाँ राख्दैछु । सबै कुरा त ठिकै हो, तर कन्सर्ट स्थल मा कार्यक्रम सञ्चालकहरु ले “आँच, ब्रो” को शैली मा “कनेर” गरेको उद्घोषण चाँहि साह्रै दिक्क लाग्दो थियो ।

 धुलिखेल महोत्सव २०६६ नेपाली चुल्हो, सहित को परम्परागत भान्सानेपाली चुल्हो, सहित को परम्परागत भान्सा  हस्तकला का सामान हस्तकला का सामान बाँस प्रयोग गरि बनाइएको, भुकम्प प्रतिरोध स्कुल को नमुना  प्रांङ्गारिक विषादी   केटाकेटीलाई पो रमाइलो त !धुलिखेल महोत्सव २०६६ धुलिखेल महोत्सव २०६६ धुलिखेल महोत्सव २०६६ धुलिखेल महोत्सव २०६६'न बिर्से तिमीलाई' अन्जु पन्त गित गाउँदै   धुलिखेल महोत्सव २०६६ डाँडाभरि मान्छे - कन्सर्ट हेर्दै धुलिखेल महोत्सव २०६६ धुलिखेल महोत्सव २०६६  धुलिखेल बाट पश्चिम हेर्दा - अस्ताउँदो सुर्य

जाने हैन त धुलिखेल महोत्सव मा ???

Comments

  1. dhulikhel mahotsav jaaun, ani sarkar ko jaadu heraun, maut kaa kuwa ni cha hai sathi bhai ho !!!

    ReplyDelete
  2. Anuraag from DhulikhelMarch 24, 2010 at 11:19 PM

    Thanks aakar! after all you have done something ! सबै कुरा त ठिकै हो, तर कन्सर्ट स्थल मा कार्यक्रम सञ्चालकहरु ले “आँच, ब्रो” को शैली मा “कनेर” गरेको उद्घोषण चाँहि साह्रै दिक्क लाग्दो थियो । ....haha we will improve it...! thanks !

    ReplyDelete
  3. i guess its really interesting to watch the memory of dhulikhel. Thnx for it

    ReplyDelete
  4. i guess its really interesting to watch the memory of dhulikhel. Thnx for it

    ReplyDelete
  5. Anuraag from DhulikhelNovember 12, 2010 at 4:09 AM

    Thanks aakar! after all you have done something ! सबै कुरा त ठिकै हो, तर कन्सर्ट स्थल मा कार्यक्रम सञ्चालकहरु ले “आँच, ब्रो” को शैली मा “कनेर” गरेको उद्घोषण चाँहि साह्रै दिक्क लाग्दो थियो । ....haha we will improve it...! thanks !

    ReplyDelete
  6. varie nice chha yar ....................

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post