Skip to main content

How To Increase Traffic in Blog ? : Try Buzzom Feed Management System

तपाई ब्लग वा साइट मा भिजिटर बढाउने सोच्दै हुनुहुन्छ भने, Inrev Systems को Buzzom.Com उपयोगी हुनसक्छ ।

Inrev Systems India को एउटा वेवसाइट buzzom.com मा Twitter Account को सहयोग मा आफूलाई रजिष्टर गरेर, आफ्नो Feed लाई Buzzomरजिष्टर गर्न सक्नुहुन्छ । बढ्दै गएको प्रतिस्पर्धा सँगै, सबैलाई आफ्नो Traffic बढाउने सोच हुन्छ । तपाई को Twitter Account तथा ब्लग छ भने, buzzom.com तपाई को लागि धेरै नै उपयोगी हुनेछ ।

Buzzom.com को Feed Management मा गएर आफ्नो Feed  लाई म्यानेज गर्नसक्नुहुन्छ । तपाई ले त्यहाँ Feed URL, Post Cycle आदि मिलाउन सक्नुहुन्छ, बाँकि काम Buzzom ले गरिदिन्छ । तपाई ले आफ्नो ब्लगको पोष्टहरु लाई Cycle मा घुमाउन पनि सक्नुहुन्छ, कुन पोस्ट कति अन्तराल मा ट्वीटर तथा फेसबुक मा प्रकाशित गर्ने भनेर तपाई ले Buzzom मा मिलाउन सक्नुहुन्छ । अत: अटोमेटिक रुप मा तपाई का ब्लग पोष्टहरु Twitter तथा Facebook मा प्रकाशित हुन्छन् । फलस्वरुप, तपाई को ब्लग मा भिजिटर बढ्नेछन्, साथै nxy.in मा रजिष्टर गरेर, ट्वीट गर्दै केही हदसम्म पैसो कमाउन पनि सक्नुहुनेछ ।

Buzzom मा तपाई ले एक भन्दा बढि Feed हरु पनि रजिष्टर गर्नसक्नुहुन्छ । तपाई का सबै साइट तथा ब्लग फिडहरु nxy.in ले अटोमेटिक रुप मा छोटो पारेर, ट्विट गर्ने भएकोले, तपाई ले आफ्नो साइट तथा ब्लग को लिंकहरु कतिपटक क्लिक भयो भन्ने कुरा पनि हेर्नसक्नुहुनेछ ।

ट्विटर तथा फेसबुक मा स्टाटस पठाउन का लागि twitterfeed.com जस्ता धेरै साइट छन् तर buzzom.com  को तुलना अरुसँग हुनै सक्दैन । यो भन्दा पनि अझ प्रभावकारी सेवा लिने हो भने Buzzom Premium अर्को विकल्प हुन सक्छ । Buzzom को सेवा सित्तै मा लिन सकिन्छ भने Buzzom Premium को लागि तपाईले केही निश्चित रकम तिर्नुपर्नेछ ।

ग्लोबल थट्ज मा Buzzom बारे यसरी लेखिएको छ:

This is the best option to earn money from your Tweeting time. All you need to do is visit Buzzom.com, go to Feed Management and give the feed details. System will take care of the rest.

You have option to provide Feed URL and Post Cycle. Cycle is the time within which you don’t want to repeat same tweet in a day. If you want to tweet only once, then cycle will be 24 hrs.

You can provide more than one feed URLs.

The site or blog feed is taken by the system and tweeted automatically on users behalf. All the URLs will be NXY shortened ones corresponding to the Twitter User.

Increase Traffic in Your Blog Try: Buzzom Feed Management System

Buzzom Feed Management System

Comments

  1. हैन के हो यो ? मलाई त यो कुरा खुर्पाको बिड जस्ताइ भयो नि ... लौन!!

    ReplyDelete
  2. तपाई Twitter चलाउनुहुन्छ तथा Blog गर्नुहुन्छ भने, यो try गर्नसक्नुहुन्छ ।

    ReplyDelete
  3. हैन के हो यो ? मलाई त यो कुरा खुर्पाको बिड जस्ताइ भयो नि ... लौन!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post