Skip to main content

Personalize your Facebook : Change your Facebook Themes

हुन त Facebook को डिजाइनलाई खासै खोट लाउेन ठाउँ त छैन तर पनि सँधै एकैनास को लेआउट देख्दा देख्दा दिक्क लाग्न सक्छ । सँधै सेतो र निलो भएको क्लासिक थिम कति चलाउँ झैँ लाग्दो हो । अझ जिमेलstylish facebook मा थिम फेरि फेरि जिमेल चलाउने गरिएको छ भने त फेसबुक को यो एकैनास को थिम देख्दा पक्कै पनि दिक्क लाग्दैछ होला । यही फेसबुक को थिम चेन्ज गर्ने, 100% working नाम भएका धेरै ग्रुपहरु मा पनि आफ्नो उपस्थिति जनाउनु भएको छ होला ! तर पनि प्रतिफल शुन्य नै होला । निराश नहुनुस्, आज यहाँ म फेसबुक थिम कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बारे लेख्दैछु ।

फेसबुक को थिम परिवर्तन गर्नुहोस्, आफ्नो चाहना अनुसार, तर यो थिम चेन्ज गर्ने सुविधा फायरफक्स का प्रयोगकर्ताहरुलाई मात्र हो है ! फेसबुक मा आफ्नो इच्छा अनुसार को थिम राख्न निम्न कुरा गर्नुहोस् ।

STEP 1:  Install Firefox Add-Ons “Stylish Add Ons”

Install ‘Stylish Add-Ons” from here. Btw, This Stylish add-ons lets you easily install themes and skins for Google, Facebook, YouTube, Orkut, and many other sites.

stylish add-ons for firefox STEP 2: find styles for facebook

‘Stylish add-ons’ has already installed in your browser, but you have to restart your Firefox browser again to see the changes.

You will see a small stylish “S” icon at the rightmost corner. Right click the icon and switch onto the “Find  styles for this site”.

STEP 3:

Now, You will now be taken  to the new window  to choose styles . There are hundreds of styles for you.

choose stylesStep 4:

Now, Choose any theme from the given options. You can choose any themes, just select and install your favorite theme. As, far now I’m installing ‘AVATAR’.

After installing styles, you can turn them off by clicking the Stylish icon in the status bar in the bottom right of the Firefox window, then choosing Manage Styles. This icon with become colored if you have styles installed for the site you're on.

Step 5:

Now go to your Facebook. Right click the white “S” icon at the rightmost corner of the page. Click to any of the installed theme. The changes should be seen immediately.

Here’s snapshot of my Facebook.

my facebook Follow these above simple steps and change your Facebook  themes. Be Stylish yaar !!!

Comments

  1. It is great news.....
    Facebooking will be more fun...and interesting, thanks for this tips... ;)

    ReplyDelete
  2. I would say themes are much more distracting.

    ReplyDelete
  3. ब्लगको टेम्प्लेट फेर्दा-फेर्दा आखिरमा ब्लगरको 'डिफल्ट टेम्प्लेट' नै राम्रो लाग्न थाल्छ । फेसबुकमा पनि त्यस्तै होला जस्तो लाग्यो । यो थेम चेन्ज गरेर हेर्दा त किरीमिरी हुने रहेछ :)

    ReplyDelete
  4. Face book को theme होस् या जिन्दगीको theme..., Change गर्दै गरेको राम्रो, त्यो पनि latest availabilities सँग । सधैं एउटै कुरा 'बोरिलो' हुन्छ नि त हौ। बरु आकार पोस्ट ले पनि केही सिक्नु पर्ने पो हो कि यसबाट.... कि कसो आकार ब्रो ?

    ReplyDelete
  5. सायद सिक्नुपर्ने बेला त आ'को होला ! तर नि खै, के खै के भन्या जस्तो भइरा'छ ! हा हा हा

    ReplyDelete
  6. hmmm..कुरो रमाइलै रहेछ । म पनि firefox तिर लाग्दैछु अचेल तर font दामी भएर होला IE7 छोड्नै मन लाग्दैन ।

    ReplyDelete
  7. Isn't there any way to change the font of Mozilla exactly the same as that of IE 7 ????

    ReplyDelete
  8. हा हा हा !
    मोजिला को सबैभन्दा नयाँ भर्सन चलाउँ । अनि ठ्याक्कै त्यस्तै चाहिने भए xp लाई kick गरेर win7 राखौँ, सबै समस्या समाधान हुन्छ । तर फन्ट कै कुरा ले ईन्टरनेट एक्सप्लोरर मा अड्किएँ भन्न चाँहि अलि सुहाएन है ! फायरफक्स चलाउन थालेपछि आफैँ राम्रो लाग्दै आउँछ, सबै कुरा ।
    खै, फन्ट चेन्ज को लागि थाहा भएन, सबैले त्यही मंगल फन्ट नै डिफल्ट मा लिन्छ !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post