शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।








बौद्धनाथ म पनि धेरै पटक गएको छु र जान रमाईलो लाग्छ। तपाईका तस्बिरका कारण भर्च्युएल दर्शन भयो फेरि ।
ReplyDeleteतर त्यो साईनबोर्डमा भएको १० करोड मूर्तिको कुरा भने अलि अजम भएन मलाई । त्यहाँ टेक्न हुन्न भन्नेमा भने मेरो समर्थन छ है !
Nice one. I think you should have a weekly section on such photo: theme oriented (or may be random :P). As some like to say: Wordless Wednesday!
ReplyDeleteहुन त मलाई नि हजम भएन दिलिप दाइ त्यो कुरा चाँहि ! अनि नविन सर, सायद त्यसै पनि गर्नुपर्ला ! हा हा हा
ReplyDeleteपहिलो, दोश्रो र तेस्रो Snapहरु साह्रै नै मन हर्ने लागे ।
ReplyDeleteअनि पहिलो Snapमा देखिएको बुद्धको नयनहरु त अलि क्रोधित पो देखें त मैले (हेरिरहँदा महसुस भयो) । बुद्धले मुद्रा परिवर्तन गरेका मात्र हुन् कि ? साँच्चै रिसाए हँ ?
ReplyDeleteक्यामराको angle ले अलि क्रोधित आएको हो कि ? मलाई नि त्यस्तै त्यस्तै पो लाग्यो हौ दीपकजीको कमेन्ट पढेपछि त । फोटाहरू सधैँझैँ राम्रा छन् । हेर्नलाई मजा आयो ।
ReplyDeleteNice pictures!
ReplyDeleteI got a chance to visit it in night ....5 फन्का मार्नु पर्छ भनेर हामीले त 5 फन्का पनि मारेको ... हि हि ....जे होस् साथिहरु सँग घुम्दा मजा नै आको थियो ।
ReplyDeleteHey Aakar,
ReplyDeletesorry for the off the topic conversation, but I had some information for you, in case you don't already know. Check the following link, Asian DEv. Bank is having a video competition on climate change in Asia. I have seen you post videos by some of your buddies, which were creative and good. So if ya'll can put some science behind that creativity you can win grand prize of US$ 10,000.
Win or no-win, I would love to see you guy's give it a shot. Good luck. If I was in Nepal, I wud ahve certainly done it :(
Prajwol
http://www.adb.org/Documents/Events/2009/Climate-Change-Video-Contest/default.asp
Thank you very much for your info.
ReplyDeleteपहिलो, दोश्रो र तेस्रो Snapहरु साह्रै नै मन हर्ने लागे ।
ReplyDelete