Listen to Latest episode of BULBUL (November-8).
Bulbul is a radio Program (gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network. Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.
About Bulbul:
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Here, we have uploaded previous episode of Bulbul here. From today, we'll upload bubul in weekly basis. Some episode of bulbul are uploaded by Kumar Pudashine in his blog.
You can directly send your suggestion, comments & even your gajal to: bulbul@unn.com.np or to: ghimireachyut@gmail.com .
Download Bulbul: Episode-1 [September-6] (Most awaited First episode of Bulbul)
Download Bulbul: Episode of September-13
Donload Bulbul: Episode of September-20
Download Bulbul: Dashain Special (Episode of September-27)
Download Bulbul: Episode of October-4
Download Bulbul: Episode of October-11
Download Bulbul: Tihar Special (Episode of October-18)
Download Bulbul: Episode of October-25
Download Bulbul: Episode of November-1
Download Bulbul: Episode of November-8 (Latest Episode)