Skip to main content

केही हाइकु

अनलाइन
ब्लग र फेसबुक
मिठो सम्बन्ध

तिमी म, हामी
तिखा नजरहरु
घनिष्ठ मित्र

चियो र चर्चो
सँग सँगै हिँडेको
प्रेमी प्रेमिका

मनको कुरा
उनलाई थाहा छ
म पनि बुझ्छु

एसम्एस
बिग्रेको नेटवर्क
झगडा पार्छ

फुकेको मन
धेरै परिवर्तन
खुला सोचाइ

फरक सोच
निचोड त एउटै
कस्तो अचम्म

साथ रहनेछ
सुन्ने र सुनाउने
धन्यवाद है !

Comments

  1. अ हो आकार,
    "कति मीठा हाइकु"
    यै हो कमेन्ट

    मिठो नशा रे
    फेसबुक र ब्लग?
    जागीर च्वाट

    एक घन्टा भो,
    फोन गर्न थालेको
    टुप्लुक्क आयो !

    ReplyDelete
  2. आयो अफिस
    काम छैन, टाइमपास
    facebook र blog

    Hi5मा छिरेको
    सबैको message थियो
    facebookमा भेटौला

    ओहो facebook
    सबैलाइ तानेरै छोडे
    बिचरा Hi5


    अस्तिको SMS
    हिजो आएछ कुरेको
    आउदै आइन



    तपाइको हाइकु
    मलाइ मन पर्यो
    comment गरे

    ReplyDelete
  3. loved it !!! thanks for sharing...

    ReplyDelete
  4. "एसम्एस
    बिग्रेको नेटवर्क
    झगडा पार्छ"
    heheheh.. Interesting lines and interesting comments.. enjoyed it... :)

    ReplyDelete
  5. होश गरौं है
    जागिरै खाईदेला
    फेसबुकले:)

    ReplyDelete
  6. सुन्दर हाइकुको लागि धन्यबाद। तपाईंको
    मनको कुरा
    उनलाई थाहा छ
    म पनि बुझ्छु
    चाँही अरु भन्दा बदी मज्जा लाग्यो। मनको कुराहरु झट्ट र फट्ट भन्न खुब मज्जा आउछ है हाइकुबाट।

    ReplyDelete
  7. Kasto mitho nata yo
    Facebook ra blog ko
    Timro ani mero

    Maan mileko kasto hola
    Attut nata yo...
    Maya ko....

    Duniya le sochun je...
    Timi ra mero
    Nata aaunautho...

    Premi bhanun wa sremi...
    Hau hami dui
    sathi sathi...

    Rahanechau sadhai bhari..
    Hami dui
    Sathi sathi

    ( aafu le matrai lekhne jasto haiku..thanks for above haiku...)
    (this ones for u ....)

    ReplyDelete
  8. haiku
    vanera "khaiku"
    lekne wordflows n anonymous,
    je vaye ni
    thanks guys!

    (arko anonymous!)

    ReplyDelete
  9. मज्जा आयो,छुर्पी खाए जस्तो |
    keep it up.

    ReplyDelete
  10. hehehe..हाइकु अलि गहन लागेकोथ्यो, आस्तिको लेखको जवाफ होइन त ? प्रतिकृयाहरु चैं निकै रमाइला लागे!

    जे होस्, तिमीहरुको यो मित्रता सँधै कायम रहोस्, मेरो यही शुभकामना!!

    ReplyDelete
  11. sadhana didi lai dherai dherai dhanyabad...

    m so happy to get ur cmmt here...

    ReplyDelete
  12. sadhana didi lai dherai dherai dhanyabad...

    m so happy to get ur cmmt here...

    ReplyDelete
  13. सुन्दर हाइकुको लागि धन्यबाद। तपाईंको
    मनको कुरा
    उनलाई थाहा छ
    म पनि बुझ्छु
    चाँही अरु भन्दा बदी मज्जा लाग्यो। मनको कुराहरु झट्ट र फट्ट भन्न खुब मज्जा आउछ है हाइकुबाट।

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post