Skip to main content

तर ...

-आकार

"तर" कुनै काम पार लगाउने सन्दर्भ या दुध को तर को लागि भनेको होइन । यहाँ "तर " अर्थात but, लेकिन को कुरा गरिदैँछ । " तर" एउटा ठुलै शब्द रहेछ । हाम्रो नेपाल को सन्दर्भ मा प्रचलित केहि " तर" हरु: नेपाल मा के छ , अनि के छैन ?

Ø मोवाइल सेट छ , तर सिम छैन ।

Ø सिम छ , तर नेटवर्क छैन ।

Ø जलस्रोत छ , तर खानेपानी छैन ।

Ø जलस्रोत छ , तर बिजुली छैन ।

Ø बिजुली छ , तर लाइन छैन ।

Ø लोढसेडिङ छ , तर कहिले-कति-हुन्छ ठेगान छैन ।

Ø गाडि छ , तर पेट्रोल छैन ।

Ø सिलिन्डर छ , तर ग्यास छैन ।

Ø ग्यास छ , तर पैसा छैन ।

Ø सरकार छ , तर राज्य छैन ।

Ø प्रशासन छ , तर सुशासन छैन ।

Ø रेडियो छ , तर फ्रिक्वेन्सी छैन ।

Ø फोहोर छ , तर डम्पिङसाइट छैन ।

Ø गाडि छ , तर बाटो छैन ।

Ø राज्य जिर्ण बन्दैछ , तर कुनै लाउके नेतालाई मतलब छैन ।

Ø भारत ले सिमाना मिच्दैछ , तर कुनै प्रतिक्रिया छैन ।

Ø महँगी छ , तर आम्दानी छैन ।

Ø बेरोजगारी छ , तर काम छैन ।

Ø काम छ , तर जनशक्ति छैन ।

Ø जनशक्ति छ , तर प्रबिधि छैन ।

Ø कृषक छन् , तर उत्पादन छैन ।

Ø उत्पादन छ , तर बजार छैन ।

Ø "उखु" छ , तर मुल्य छैन ।

Ø स्कुल छ , तर गुणस्तरीय शिक्षा छैन ।

Ø शिक्षित छन् , तर नैतिकता छैन ।

Ø भ्रष्टचारी छन् , तर कारवाही छैन ।

Ø प्लेन छ , तर उडान छैन ।

Ø संविधानसभा हुने भएको छ , तर मिती को ठेगान छैन ।

Ø धुम्रपान ले हानि गर्छ भन्ने थाहा छ , तर तान्न छोड्या छैन ।

Ø गौतम बुध्द को पाइला छ , तर शान्ति छैन ।

बब्बाल डटकम तथा डामाडोल डटकम मा प्रकाशित

Comments

  1. उपाय छ, तर इच्छा छैन |
    nsbin

    ReplyDelete
  2. वाहः गजबको लाग्यो मलाई त यो लेख | दिब्य उपदेश/ संदेश भन्दा कम छैन | तर काम छ जनशक्ति छैन चाही अली चित्त बुझेन यार. बरु जनशक्ति छ, काम छैन भन्या भये हुन्थ्यो की ??

    राम्रो छ यार जे होस

    ReplyDelete
  3. वाहः गजबको लाग्यो मलाई त यो लेख | दिब्य उपदेश/ संदेश भन्दा कम छैन | तर काम छ जनशक्ति छैन चाही अली चित्त बुझेन यार. बरु जनशक्ति छ, काम छैन भन्या भये हुन्थ्यो की ??

    राम्रो छ यार जे होस

    ReplyDelete
  4. yehi kura nai ta chhan nepallai chinaune

    ReplyDelete
  5. मेने तो सोचा था कि आप कम्पुटर के विद्यार्थी हो पर आप तो काफी अच्छे कवि भी निकले।

    ReplyDelete
  6. मेने तो सोचा था कि आप कम्पुटर के विद्यार्थी हो पर आप तो काफी अच्छे कवि भी निकले।

    ReplyDelete
  7. मेने तो सोचा था कि आप कम्पुटर के विद्यार्थी हो पर आप तो काफी अच्छे कवि भी निकले।

    ReplyDelete
  8. yehi kura nai ta chhan nepallai chinaune

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Subscribe to Aakar Post