Skip to main content

Posts

काठमाडौँ विश्वविद्यालय मा अध्ययनरत कम्प्युटर इन्जिनियरिङ दोस्रो वर्षका विद्यार्थीहरुले काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (KUCC) को वार्षिक कार्यक्रम अनुसार, सन् २०१० को लागि IT Express नामक वार्षिक म्यागजिन केहि दिन अघि सार्वजनिक गरेका छन् । विगत का वर्षहरु मा केयुसिसी एक्सप्रेस को नाम मा निस्कने गरेको म्यागजिन को, यसपटक देखि नाम परिवर्तन गरेर आइटि एक्सप्रेस राखिएको छ । पब्लिकेशन टिम का अनुसार, यो पहिलो राष्ट्रिय स्तर को म्यागजिन हो । ४४ पृष्ठ रहेको म्यागजिन का सबै पेजहरु ‘कलर’ मा रहेका छन् । “संस्कृत”लाई आवरण लेख बनाइएको म्यागजिन मा NITC का निर्देशक अनुप बास्कोटा देखि म्यागसेसे विजेता महाविर पुन सम्म का अन्तरवार्ता समेटिएको छ । साथै, अन्य विविध उपयोगी र जानकारी मुलक टेक्नोलोजी सम्बद्ध लेखहरु समावेश गरिएको छ । छापिएको म्यागजिन को प्रति सबैलाई सबैठाउँ मा उपलब्ध गराउन असम्भव नै छ तर पनि हामी ले यहाँहरु को लागि प्रिन्ट म्यागजिन को ‘डिजिटल’ प्रति डाउनलोड को लागि उपलब्ध गराएका छौँ । यहाँहरुलाई पनि टेक्नोलोजी मा रुचि छ र टेक जगत मा नयाँ कुराहरु के कस्ता भइरहेकाछन् भन्ने उत्सुकता ला

These Pictures were taken during evening around Kathmandu University, Dhulikhel. Most of these photos were taken after 7 pm from my 6300 Nokia Mobile. I’ve defined these pictures as our  surrounding. And certainly, everyone loves this evening time.       

Listen to Bulbul Episode-41 [June 09,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode- 41 [June 09 , 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

Just having recovered from the serious leg injury, I decided to get back to college. So, at college an  interesting thing happened. (As a computer engineering student) My faculty teacher came over and started “Italy”. I had no idea on this. He continued “Italy will win world cup this year”. I had an easy reaction “Nope, it’s going to Brazil”. This was little awkward because the teacher never seemed to be interested in football. Then while heading towards my class room, I noticed the Kathmandu University seems to be colorful with international football jerseys. This was a drastic change to see for a guy who had been absent for whole week. Back at classroom, my classmates are coming to me just to talk about football . As I am known as a football freak here, this was an easy topic. At lab, I start facebooking. And what do I see? I see the statuses and profile pictures of my friends all covered with a common theme “Football”. Now, I came to a conclusion that we all are struck by a Foot

“आकार पोष्ट” को लागि नयाँ मोबाइल भर्सन बनाइएको छ । mofuse को सहायता मा आकारपोष्ट को मोबाइल भर्सन बनाइएको हो । अब मोबाइल मा पनि सजिलैसँग आकारपोष्ट पढ्न सकिने भएको छ । मुख्य ब्लग मोबाइल मा हेर्न गाह्रो हुने तथा लोड हुन पनि धेरै समय लागेको कुरालाई मध्यनजर राख्दै, हाम्रो ध्यान मोबाइल भर्सन ब्लग तिर तानिएको हो । अब आकारपोष्ट का ब्लग शीर्षकहरु मोबाइल मा देखिनेछन् । जसलाई, क्लिक गरेपछि पुरै पोष्ट सकिने छ । मोबाइल मा सबैकुरा पढ्न सकिने भएपनि, कमेन्ट गर्न भने सकिँदैन । हुन त गुगल ले पनि, मोबाइल को लागि ब्लग फर्म्याट गरिदिने गरेको छ , तर गुगल भन्दा mofuse को सर्भिस केही हदसम्म राम्रो पाइयो । “आकारपोष्ट” मोबाइल भर्सन http://m.aakarpost.com मा हेर्न सकिने छ । मोबाइल भर्सन को निर्माण कार्य अझै जारी रहेकोले, हाललाई यो लिंक रिडाइरेक्ट गरिएको छ । साथै, “आकार टेक्नोलोजी ब्लग” को मोबाइल भर्सन पनि निर्माण गरिएको छ । आकार टेक्नोलोजी ब्लग http://mtech.aakarpost.com मा हेर्न सकिनेछ । हामीलाई आशा छ, मोबाइल भर्सन यहाँहरु ले मन पराउनुहुनेछ । मोबाइल भर्सन को लागि अझै केही काम बाँकि नै छ, यहाँहरु को सहय

Listen to Story by Anbika Giri. आज को श्रुती संवेग को यो अंक मा हामीले सञ्चारकर्मी तथा लेखिका को रुप मा चिनिनु भएकी आन्विका गिरी को कथा संग्रह ‘कम्युनिष्ट’ का केही कथाहरु लिएर आएका छौँ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । कम्युनिस्ट को बारेमा: युवा सञ्चारकर्मी आन्विका गिरीका डेढ दर्जन कथा समेटिएको कम्युनिस्ट ले नेपाली साहित्यमा एक सशक्त आख्यानकारलाई चिनाएको छ । पाँच वर्षयता मात्रै कथालेखनमा लागेकी गिरीका कथा पढ्दा उनी नयाँ कथाकार जस्तो लाग्दिनन् । सरल भाषा-शैलीमा लेखिएका उनका कथामा बदलिँदो समाजका विसङ्गति, विभेद, समसामयिक घटनाक्रम र राजनीतिक यथार्थको आकर्ष प्रस्तुति छ । विशेषगरी माओवादी राजनीति र सशस्त्र व्दन्द तथा व्दन्दरत दुवै पक्षबाट निर्दोष जनतामाथि भएका ज्यादतीको चित्रण गरिएका अधिकांश कथामा व्दन्दकालीन समाज र मानिसले भोगेका पीडाको सूक्ष्म एवं सटिक प्रस्तुति छ । दाइ पार्टिको हुनुभएछ भन्ने कथाले गाउँका सोझा-सिधा जनतालाई सताएर जबरजस्ती माओवादी बन्न बाध्य पारिएको अवस्था दर्शाएको छ । व्दन्दमा दु‍ई छोरा गुमाएका हीराबह

सुरक्षा को कारण देखाउँदै, गुगल ले अब देखि आफ्ना कम्प्युटर सिस्टमहरुमा माइक्रोसफ्ट विन्डोज नगर्ने घोषणा गरेको कुरा, फाइनान्सियल टाइम्स ले जनाएको छ । ह्याकरहरु ले विन्डोज बाट नै गुगल का सिस्टम मा आक्रमण गरेको र पटक पटक गुगल का सिस्टमलाई ह्याक गरेको कारण, गुगल ले माइक्रोसफ्ट विन्डोज को प्रयोग नगर्ने घोषणा गरेको हो । गुगल ले माइक्रोसफ्ट विन्डोज को सट्टा मा “म्याक र लिनक्स” अपरेटिङ सिस्टमहरु आफ्नो सिस्टम मा राख्ने भएको छ । गएको जनवरी २०१० मा चिन बाट माइक्रोसफ्ट विन्डोज र माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर को प्रयोग गरेर ह्याकरहरुले गुगल को सिस्टम मा क्षति पुर्याएका थिए भने, केही मानवअधिकारवादी र पत्रकार का जिमेल एकाउन्टहरु ह्याक गरिएको थियो । पत्रिका ले जनाएअनुसार, गुगल का अधिकारीहरु ले यसलाई सुरक्षात्मक रणनिति भएको बताएकाछन् । उनीहरुले भनेका छन्, ‘गुगल का सर्भिसहरु को विश्वसनियता बढाउनलाई हामीले यो कदम चालेका हौँ, हामी के कसरी गर्छौ भन्ने कुरा मा भने प्रश्न नउठाउनुहोला’ । गुगल ले आफ्ना सिस्टम मा विन्डोज नराख्ने भनेको भएपनि, आफ्ना सिस्टमहरुलाई चाँहि गुगल ले विन्डोज मा निरन्तर परिक्षण गरिरहने

Listen to Bulbul Episode-40 [June 2,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode- 40 [June 2 , 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

A giant sinkhole caused by the rains of Tropical Storm Agatha is seen in Guatemala City May 31, 2010. A 200-foot-deep sinkhole in the north of Guatemala City suddenly opened up in the aftermath of Tropical Storm Agatha, pulling a three-story building and a residential home into the bowels of the earth.The sinkhole, a nearly perfect circular shaft wider than a street intersection, appeared soon after the storm stopped lashing the capital. Incredible as it may seem, spontaneous sinkholes like this -- known locally as an "hundimiento" -- are a relatively common occurrence in Guatemala . In fact, a sinkhole appeared in almost the same location three years ago. Locals believe that a leaky sewage drainage system underground may have already weakened the subsurface rock, exacerbating the size of the sinkhole. Authorities say the chasm was solely caused by the storm, but have pledged to look into the incident. Source: aolnews

जब जब परिवर्तनको लहर सुरु हुन्छ, इतिहास हेर्ने हो भने, बलिया वर्लिनका पर्खालदेखि निरंकुश शासनको पतन निमेषमै हुन पुग्दछ । नेपालको राजनितिक इतिहासमापनि प्रजातन्त्रको लडाँई, पञ्चायती व्यवस्थाको अन्त्य तथा गणतन्त्रको स्थापना यसका उदाहरण हुन । नेपाली राजनितिमा परिवर्तनको निम्ति युवा शक्तिको अग्रणी भूमिका रहन्छ । शाहीकालको अस्तपछि नेपाल मेटामोरफोसिसको स्तिथिमा छ जुन आमूल राजनितिक परिवर्तनको प्रक्रियउ हो । यस संक्रमणकालमा राजनितिक अस्थिरता, सामुदायिक द्वन्द, दण्डहिनताले गर्दा हिंसा तथा असुरक्षा बढ्दै ज्ञानुका साथै अर्थतन्त्र धरासायी बन्दै गएको छ। युवा जमात देश विकासको मेरुदण्ड हो, नयाँ विचारको केन्द्रविन्दु हो तर यसलाई हरेकपटक पार्टीगत नितिमात्र लादेर निहित स्वार्थको निम्ति तोडफोड तथा उच्छृङखल कार्य, युद्धमा प्रयोग गरिनु हामीमाझ विडम्वना छ । आजभोलि बढिरहेको एजुकेशनल ड्रिफ्टलाई हेर्ने हो भने बौद्धिक समाजको पलायन लगातार भइरह्यो भने एउटा थप समस्याको सुरुवात निश्चित छ जसलाई विश्लेषण गर्दा राजनितिक अस्थिरताको शिकार, अस्तव्यस्त शैक्षिक निति, शिक्षाक्षेत्रमा राजनितिक हस्तक्षेप तथा अवसरको कमि मा