Skip to main content

Posts

Now we are in our new year 2067 BS. In the last Day of Year 2066, I’ve clicked some snaps  from Kathamdnu University Dhulikhel Kavre as my last snaps of year 2066. I love nature and I love nature photography, but don’t ask me about photography, I don’t know nothing. I just love to click photos randomly from my mobile. I’m not clear what I’m going to write now. But I must say, these are the last pictures of year 2066. Good Bye 2066 because we have got our new year 2067. This blog is dedicated to    the most beautiful lady in my life for giving me life,  loving me unconditionally,    protecting me  from every possible adversity   & circumstances,  being my first and evergreen best friend,   always   making   me feel special &   everything, My Dear mom. Once Again, Happy New Year 2067 & Happy Mother’s Day …  :)        Above some line cited from Anjali ’s Facebook Status.

नववर्षाभिनन्दनम् ॥ सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु । मा कश्चित् दुःख भाग्भवेत् ॥   नयाँ वर्ष २०६७ को अवसर मा देश विदेश मा रहनुभएका समस्त नेपालीहरु मा हार्दिक मंगलमय शुभकामना ! साथै आमा को मुख हेर्ने दिन को पनि हार्दिक शुभकामना ! यहाँहरु को हरेक पल, सुखमय रहोस् ।   शुभकामना भरि - तारादेवी शुभकामना भरि हरेक श्वास मा तिम्रो दिर्घायु को कामना गर्न सकुँ म...शुभकामना भरि हरेक पल मा तिम्रो जिवन मा सुवास छर्न सकुँ म... शुभकामना भरि....आँखा का दुई घडा प्रित ले भरेको, हरेक बुँद ले अभिशेष देओस्, श्रद्धा भक्ति विश्वास मायाले उनेको, हर शब्द यो मंगल माला बनोस्...शुभकामना भरि   …. तारादेवी   Image Credit: Luna (Thanks to Luna ji for this lovely picture) Happy New Year 2067

भर्खरै रिलिज भएको ‘हिफाजत’ नामको फिल्ममा नायिका रेखा थापाले लगाएको पहिरनले हिन्दू धर्मको अपमान भयो भन्दै आपत्ति जनाएपछि प्रशासनले फिल्म देखाउनै रोक लगाइदिएको रहेछ । कुरा सुन्दा सामान्य झैँ लागेपनि, निहुँ खोज्नेहरु का लागि यो कुरा पहाड भएको रहेछ ।  रामनामी कपडा ले संवेदनशिल अंग छोपेर, हिन्दु धर्मको अपहेलना गरिएको भन्ने आरोप, विश्व हिन्दु महासंघ ले लगाएको रहेछ । हुन त रेखा थापा को पहिरन विवाद उठिरहन्छ, कसैले के भन्छन् कसैले के भन्छन् । अनि यहाँ अहिले उठेको सवाल अंग प्रदर्शन को पनि होइन, मात्र लगाइएको पहिरनलाई लिएर उठाइएको बखेडा हो । रामनामी कपडा महिलाहरु को संवदेनशिल अंगहरु मा प्रयोग गरि, हिन्दु धर्म माथि प्रहार गरियो भन्दै, विवाद चर्काइएको रहेछ । संविधान सभा जस्तो संवेदनशिल कुरालाई छाडेर माओवादीले एमआरपी र सरकार परिवर्न को विषय मा नेपाल बन्द गर्ने गरेको प्रयास जस्तै हो भन्दा फरक नपर्ला यो कुरालाई ! यस्ता कुरा मा बहस गर्नु व्यर्थ जस्तो लाग्छ मलाई, लगाउने पहिरन ले केही गर्दैन । यसको सकरात्मक पाटो हेर्ने भए राम्रै छ नि, 'हरे राम, हरे कृष्ण लेखेको लुगा ले महिला को संवेदनशिल अंग को बच

Listen to 2nd Episode of “ Pyaas Bhitra Ko Bidroha” आज को यो अंक मा हामी नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” लिएर आएका छौँ । प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन गर्दैहुनुहुन्छ, सजिता हमाल । माथि को अडियो डाउनलोड गर्नुहोस् !

A non profit social media organization based in Finland, Silver Lining Creation has released their most awaited Nepali Documentary ‘The Third Generation’ (2009) (तेस्रो पुस्ता) on YouTube. The documentary was screened at different documentary evenings and film festivals around the globe. The documentary has been narrated in Nepali with subtitles in English. In January 2010, it has been released in Nepal. Synopsis: The documentary is based on a 19 years old Nepalese boy who leaves his well paid job with the United Nations in order to pursue a higher degree in the West. The documentary features his daily struggles in a new environment and, most importantly, portrays his self-awareness and longing for a search of identity. Amidst utter sadness looming around, he comes up with an idea that could transform his war savaged country into a prosperous wonderland. Documentary focuses, Each Individual should be responsible towards their nation. No doubt this documentary is all about Sudiep

Listen to Bulbul Episode-32 [April 07,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-32 [April 07, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

कति सजिलो छ है, भन्नलाई ‘जे’ गरे नि भइहाल्यो नि ! साँच्चि भनेको यो जे, भन्ने शब्द ले त संसार नै खाएको छ । हामी नेपाली को बानि न पर्यो, जुनसुकै कुरा पनि ‘जे’ मा लगेर जोडिदिन्छौँ । पढ्ने देखी लिएर पढाउने अनि जागिरे देखि बेरोजगार, बच्चा देखि वृद्ध सबै ‘जे’ मा कुरा टुङ्ग्याउन खप्पिस छन् । भन्नेहरु ले, तपाईलाई ‘जे’ पनि भन्दिन सक्छन् । सायद तपाई कन्फ्युज हुनुहुँदै होला, के ‘जे’ पिटि कुरा गरिरा’को भनेर ! तर म साँच्चै भन्दैछु, ‘जे’ को महिमा विशाल छ । तपाईहरु दुई जना भेट हुनभयो, अनि रेष्टुरेन्ट जानु भयो भने, कुरा सुरु हुन्छ । के खाने ? अर्को को जवाफ हुन्छ, ‘जे’ खाए पनि भइहाल्छ नि ! तब तपाई सोध्न थाल्नुहुन्छ, यो हो ? त्यो हो ? यो खाने, त्यो खाने ? अघि ‘जे’ खाए पनि हुन्छ भन्ने को चित्त बुझाउन तपाईलाई साह्रै गार्हो हुन्छ । उसले यो भनेर तोकेर भन्दैन्, तपाई हरेक चिज सोध्नुहुन्छ उ अझै दोहोर्‍याइ रहन्छ, ‘जे’ खाए नि भै’गयो नि ! रेष्टुरेन्ट मात्र हैन, तपाई घर मा नि त्यही त हुन्छ नि ! भन्नेबेला ‘जे’ खाए नि हुन्छ भन्ने, पछि चाँहि यस्तो र त्यस्तो किन नपका’को भन्ने त तपाई को पुरानै आदत हो नि ! साथिहर

Listen to 1st Episode of “ Pyaas Bhitra Ko Bidroha” आज को यो अंक मा हामी नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” लिएर आएका छौँ ।  प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन गर्दैहुनुहुन्छ, सजिता हमाल । माथि को अडियो डाउनलोड गर्नुहोस् ! 

Documentary Movie called “Sherpas - The True heroes of Mt. Everest” was Released at Kathmandu University, Dhulikhel Kavre, this evening. Documentary show was organized by Kathmandu Cycle City 2020 as a fund raising show for  Everest Peace Expedition 2010 led by Mr. Pushkar Shah, the world cyclist. Nearly 200 students watched documentary today at CV Raman Auditorium of Kathmandu University, Dhulikhel Kavre.  Along with this documentary a short documentary on, The world cyclist Mr. Pushkar Shah  was also screened in the program. The world cyclist Mr. Pushkar Shah is going to climb Mount Everest in this season. He is climbing  together with the flags of 150 different countries he visited through in his 11 year long journey on cycle for Peace and Prosperity of World.  All the Best to The world cyclist Mr. Pushkar Shah. I’ve watched this mind blowing documentary today at Kathmandu University. Documentary has highlighted the brave part of Sherpas. You  can also watch this Docume

कसैले भन्नै परेन, आज April 1 हो भनेर । म अस्ति देखि नै याद गरेर बसेको थिएँ ।  ब्लग मा केही न केही त लेख्नुपर्‍यो, केही हदसम्म दिमाग चाट्नुपर्‍यो भनेर सोचेर बसेको थिँए । आज १ तारिख मैले छोड्ने कुरै भएन, अत: अप्रिल फूल बनाउने आइडिया खोज्ने थाले ! अप्रिल फुल बनाउने त भनियो, तर के मा बनाउने साह्रै कन्फ्युजन मा परियो । अब राजनिति को बारेमा लेखौँ भने पत्याउने कुरा केही हुँदैन, सँधै को अप्रिल फुल । खै, कुनै प्लट नै पाइएन, अप्रिल फुल बनाउने ! अप्रिल फुल बनाउने १०१ आइडिया भएको किताब खोज्दा खोज्दा हैरान भएँ तर फेला पार्न सकिन । आइडिया खोज्दा खोज्दै ३ दिन बित्यो, तर केही आइडिया भेटिएन अप्रिल फुल मनाउन ? तपाई कतै अप्रिल फूल बन्नु त भएन ? तपाई सँग केही आइडिया भए सापटि दिनुस् न मलाई, अर्को वर्ष पैँचो तिरौँला । मेरो April Fool  बनाउने १०१ आइडिया कतै भेट्नुभयो भने भन्नुहोस है मलाई ! अप्रिल फुल त बन्नुभएन, मैले आइडिया दिन्छ भन्ने सोचेर त हेर्दै हुनुहुन्न मेरो ब्लग ! हा हा हा Happy April Fool 2010.