३ बजे देखि सुरुभएको शवयात्रा करिब ७ बजे मात्र पशुपति आर्यघाट आइपुगेको थियो । शवयात्रा पछि कोइराला को पार्थिव शरिरलाई ब्रम्हनाल मा राखिएको थियो । करिब पौने ८ बजे छोरी सुजाता कोइराला ले चिता मा दागबत्ति दिनुभएको थियो । दागबत्ति दिइरहँदा नेपाली सेनाले राष्ट्रिय धुन बजाएको थियो । कोइराला को भौतिक शरीर अब हामी बिच छैन । कोइराला को अनुपस्थिति मा शान्ति प्रकृया तथा नयाँ संविधान निर्माण प्रकृया अबरुद्ध नहोस् । कोइराला अमर रहुन् । अलबिदा महानायक गिरिजा प्रसाद कोइराला ! Finally Good Bye #GPK .... GPK अमर रहुन.. आर्यघाट मा कोलाहल सँगै सन्नाटा छाएको छ... चिता मा आगो दन्किँदै... Finally Good Bye To #GPK #Girija Prasad Koirala... Former Prime Minister and Nepali Congress President ... 21-gun salute going on. It's the state honor that only certain personality get! #GPK #Girija Sujata puts Daagbatti on the head of her father's body as Nepal Army band starts playing national tune. #GPK #Girija छोरी सुजाता कोइराला ले चिता मा दागबत्ति दिइरहनुभएकोछ..