Skip to main content

Posts

Showing posts from October, 2007

-सुनिल









अब त बाटो हिंड्न पनि लाज मर्दो भो हजुर केटीहरु ले नै सिट्ठी बजाउन थाले आधुनिकता को नाम मा सारी , पटुका र चौबन्दी चोलो छाडी 2 pics मात्र लाउन थाले ।

मेरा दाजु भाईहरु पनि कहाँ कम छन् र हजुर कपाल पालेर कुम सम्मै झार्छन् एक्लै दुक्लै केटी देख्नै नहुने स्विक्क ss गरी सिट्ठी पार्छन ।

गौतम बुद्ध को देश रे हजुर रगत नलत्पतिएको कुनै दिन छैन , शान्त देश भन्थे तर चित्कार नगुन्जिएको एकछिन छैन ।

प्रेस स्वतन्त्रताको कुरा गर्छन् हजुर प्रेस मै दागा धर्छन् यहाँ आफु कमजोर देखिन्छ कि भनी प्रेस कै सिसा फोर्छन् यहाँ।

बोका काटी - काटी कन प्लेन उडाउन थाले हजुर , कुकुरलाई सोफा मा राखी मान्छेलाई चैँ ढाले हजुर ।

नेता पनि कती बाठा आँफै मात्र खान्छन् हजुर अख्तियार ले पत्र काटे बिदेश तिर जान्छन् हजुर ।

राजधानीमै छ हाम्रो फोहर को त ड्ङ्गुर हजुर बिकास जती खल्तिमा छ् ,
जनता सबै लङ्गुर हजुर ।

अब तपाईं आँफै भन्नुस् हजुर कसको नैतीकता हराएको छ यहाँ कोइली को त नाम निसान छैन ब्वासो मात्र कराएको छ यहाँ ।
Published in damadol.com

• ऋतुराज राजधानीमा बसोबास गर्ने निम्नमध्यम वर्गीय एक पुरुष पात्र। टाई लगाएर जागिर खान जान्छ दिनहुँ। किस्तामा मारुति ८०० पनि लिएको छ तीन वर्षअघि। त्यो अधबैंसे पात्र हैरान छ आजभोलि पेट्रोलको अभाव भएबाट। पेट्रोलको सङ्कट बढेदेखि मारुति घरमै छाडेर एकहप्ता छुट्टाछुट्टै माइक्रोबसमा पतिपत्नीले काममा जान पर्‍यो। गाडी नै लिएर लाइनमा बसे मात्र पेट्रोल पाइन्छ, अलग्गै जर्किनमा पेट्रोल पाइन्न। एकजना साथीले नारायणघाटबाट बीस लिटर पेट्रोल ल्याएदिएपछि उसको गाडी फेरि चल्न थाल्यो। काठमाडौँको सडकको दुर्गति र ट्राफिकको गति त्यही हो। दिनमा दुई'तीन लिटर पेट्रोल त जलिहाल्छ। एक हप्तामै तेलको सुई …इ' मा पुगेपछि एकदिन आँट गरेर ऊ तेल हाल्न कार लिएर लाइनमा बस्यो। आठ घन्टा कुरेपछि पेट्रोल त पायो, तर एक हजार रुपैयाँको मात्र। पहिले उसलाई निकै ोँक चलेको थियो, पछि खुशी नै भयो। कम से कम एक हप्ता ऊ गाडी कुदाउन सक्थ्यो। त्यो एक हप्ता कसरी बित्यो पत्तै भएन। फेरि लाइनमा बस्ने बेला आइहाल्यो। ऊ आफैँ गाडी हाँक्थ्यो। अफिसले गर्दा दिउँसो लाइनमा बस्न जान सक्दैनथ्यो। फेरि दिउँसो जति नै कुरे पनि साँ नपरी पेट्रोल नबाँड्ने। एक…

आकार
All Nepalese knows the condition of Nepali Film Industry.And It's a fact that less than 10% Nepalese watch Nepali movies.Why is it so???Because most of that Nepali movies are of very low quality in comparison to other.But when we say it,all people related to Nepali film industry get angry.They says that,Please don't compare with others,because they invest a lot,but we have a limited budget.So it has become impossible to produce a good quality film......OK may be it's a problem for producer.But I think film will become good when it has the quality in it's content...........OK forget it......
Once I've interviewed with a Nepali film star "Simant Udas".Well,Simant Udas is a Nepali actor,his first film was ' अवतार '.And now he has become a producer also.I've knew many things from him about Kollywood [Nepali Film Industry].So,take a look on followings.....
प्रश्न : सिमान्त जी , तपाईं को पछील्लो फिल्म कुन हो ? सिमान्त : एउटा कथा । अनी प्रदर्शन भइस…