Skip to main content

URL Shortener: NXY.IN

ट्विटर मा कत्ति को ट्विटिनु हुन्छ, आफ्ना कुराहरु ! सायद अधिकांश लिंकहरु छोटो पारेर नै ट्विट गर्नुहुन्छ nxy.inहोला, हुन त ट्विटर ले bit.ly लाई आफ्नो default Url Shortener बनाएको छ । यस्तै लिंक छोटो पार्ने Url Shortener हरु को भिड मा अर्को नयाँ NXY.IN नाम को Url Shortener  थपिन आइपुगेको छ । हुन त Url Short गर्न को लागि  tinyurl.com, bit.ly,tr.im,goo.gl आदि अनगिन्ति साइटहरु छन् । तर पनि nxy.in मा विशेष त्यस्तो के छ, जसको कारण nxy.in को प्रयोग हिजो आज दिनानुदिन बढ्दै छ ? nxy.in को बढ्दो प्रयोगलाई मध्यनजर राख्दै, आज म यसकै बारेमा केही चर्चा गर्दैछु । 

InRev systems, ले निर्माण गरेको nxy.in URL Shortener ले लामो लामो url लाई छोटो पारिदिन्छ । यसरी छोटो पारिएको URL ट्विटर, फेसबुक आदि जस्ता सोसल नेटवर्किङ साइटहरुमा सेयर गर्न सकिन्छ । NXY.IN मा गएर जो कोही ले लामा लामा भद्दा url हरुलाई छोटो पार्न सक्छन् । url short गर्ने त्यति धेरै साइट छन् तर किन यही नै भन्ने प्रश्न पनि उठ्न सक्छ । प्रश्न उठ्नु स्वभाविक पनि हो । अत: nxy.in नै किन भन्ने कुरा तल का केही बुँदा मा InRev systems का CEO, Bhupendra Khanal को कुरा सापटि लिएर प्रस्ट पार्न चाहन्छु ।

1. Link Ownership
If you are Twitter user, you can log in to NXY.IN and shorten your URL. The shortened URL will be unique by user and any click reported to this URL is credited to you.Earn Money From Twitter

2. Ad Set-up
The short NXY.IN URL opens in NXY Frame which has a space for a ad. This ad can be Google Adsense now, and you can configure ad for your Twitter Account. If you provide your Adsense details to NXY, then any NXY.IN URL when opened in frame will contain your ad. This will enable you earn money.

3. Domain Exclusion
If you own a site and don’t want your site to be opened inside any frame, then NXY have a option of domain exclusion. Just go to Domain Configuration inside Ad Settings Page, and you will find a way to do it.
Best you can do is to use NXY for posting both your own site URLs and third party ones. Exclude your domain to open directly, and leave others to open in frame with an ad.

4. Efficient Tracking
NXY.IN has a dashboard for you to track the performance of your URLs. It provides clicks and unique visits (click from unique IPs).

5. Compete with the Best
NXY Home page has a list of leading marketers getting highest number of clicks for their URLs. If you in Top 10, you have to be a Good Internet Marketer.

सायद थाहा पाउनु भयो होला, nxy.in बाट short गरिएका url हरुलाई ट्रयाक गर्न सकिन्छ, जसको मद्धत ले तपाई को लिंक कति पटक क्लिक भयो भन्ने कुरा थाहा पाउन सकिन्छ । साथै, nxy.in बाट लिंक छोटो गरेरै पैसा पनि कमाउन मिल्ने भएको छ । ट्विट गरेर पनि कमाइ हुन्छ र ? भन्नेहरुका लागि nxy.in गतिलो जवाफ हुनसक्छ । मेरो सल्लाह: ट्विटर तथा फेसबुक मा लिंक छोटो पारेर share गर्ने गर्नुभएको छ भने, एकपटक NXY.IN मा लगईन गरेर हेर्नुहोस् फरक आफैँले पाउनुहुनेछ । अन्त्यमा, बहुउपयोगी url shortner निर्माण गर्ने InRev Systems लाई हार्दिक धन्यवाद तथा शुभकामना !

nxy_my_url nxy_top_url reference : Global Thoughtz

Comments

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post