Kathamandu Cycle City 2020 ले आज नोभेम्बर २१, २००९ का दिन साइकल र्याली को आयोजना गरेको थियो । काठमाडौँलाई सन् २०२० सम्म मा साइकल मैत्री सहर को विकास गर्नु अभियान को मुख्य लक्ष रहेको छ । Kathamandu Cycle City 2020 ले आज गरेको साइकल र्याली मा प्रोफेसनल र ननप्रोफेसन गरि करिब २०० जना जति को सहभागिता रहेको थियो । बिहान ७ बजे र्याली सुरु गर्ने भनिएको भएपनि करिब ८ बजे र्याली सुरुभएको थियो । जावलाखेल मा Kathamandu Cycle City 2020 का एम्बास्डर समेत रहनुभएका साइकल यात्री पुष्कर शाह ले र्याली को उद्घाटन गर्नु भएको थियो । जावलाखेल बाट सुरु भएको र्याली लगनेखेल, पाटन दरबार स्क्वायर, पाटनढोका, कुपन्डोल, त्रिपुरेश्वर, जमल हुँदै, टुँडिखेललाई एक फन्को लाएर, न्युरोड हुँदै, वसन्तपुर मा पुगेर सभा मा परिणत भएको थियो । सभामा बोल्ने वक्ताहरुले, सबैले साइकल को महत्ता तथा वातावरण सम्बर्धन मा साइकल चढ्दा हुने फाइदाहरु को बारेमा चर्चा गर्नुभएको थियो । र्यालीका केही झलकहरु तल राखिएकाछन् :
The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf Link2: SLC Result 2068 Regular .pdf Link3: SLC Result 2068 Regular .pdf (via chakab.com) 2) Link1: SLC Result 2068 Exempted .pdf Link2: SLC Result 2068 Exempted .pdf Link3: SLC Result 2068 Exempted .pdf (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...










gr888.... u r so fast man.... kip it up!!
ReplyDeleteलु न साथी हो.. २०२० सम्म त बुढो भैइन्छ.. घटाऊन मिल्दैन ? २०१२ गर्दा कसो होला ?
ReplyDeletegr888.... u r so fast man.... kip it up!!
ReplyDelete