Skip to main content

Best of Luck !!! Min Bahadur Gurung



Listen to the interview with Min Bahadur Gurung [Director, Bhatbhateni Supermarket]Min Bahadur Gurung

मीनबहादुर गुरुङ, भाटभटेनी सुपरमार्केट का सञ्चालक का रुपमा सुपरिचित छन् । भाटभटेनी तथा महाराजगञ्ज  मा अत्याधुनिक सुविधा सम्पन्न सुपरमार्केट स्थापना गरिसकेका अरबौँ का मालिक मीनबहादुर गुरुङ अब समाजसेवा मा लागेका छन् । 

करिब ५ करोड को लागत मा भाटभटेनी सुपरमार्केटका प्रबन्धक मीनबहादुर गुरुङले शिक्षण अस्पताल, महाराजगञ्जमा आकस्मिक कक्षका लागि भवन निर्माण, सरसफाइ र मर्मत व्यवस्थापन गर्न लागेका छन्।

सामाजिक उत्तरदायित्व पूरा गर्न मात्र नभई भावनात्मक सन्तुष्टिका लागि भवन निर्माण गर्न लागेको गुरुङले बताए। 'स्वास्थ्य क्षेत्रमा योगदान गर्नु मेरो रुचि हो,' उनले भने। आफू खोटाङको विकट ठाउँमा जन्मिएको र उपचार अभावले दुःख पाएकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने रुचि जागेको उनले बताए। 'म किसानको छोरा, बर्षामा भिज्दा तीन दिनसम्म ज्वरो आएको थियो,' विगत सम्झँदै उनले भने, 'भनेको बेला सिटामोल पनि पाइनँ’ । केही वर्ष पहिले, सानो कोठाबाट सुरु गरेको व्यवसाय आज निकै ठूलो र सफल भइसकेको छ ।
proposed emergency ward of teaching hospital

हिजो बिबिसी नेपाली सेवा सुन्दा लाग्यो, नेपाल मा पनि धन र मन हुने मान्छे रहेछन् । अनि लाग्यो, सबै उनी जस्तै हुनेभए, आ-आफ्नो ठाउँबाट सकेको काम गर्ने हो भने, नेपाल छिट्ठै नै विकासित हुने थियो । खोटाङ बाट २०३१ साल मा काठमाडौँ छिरेको, गाउँले केटो, आफू मात्रै बनेन, देश बनाउन पनि लागि पर्दैछ ।

विस्तृत विवरण को लागि माथि को अडियो सुन्नुहोस् । अन्तरवार्ता को क्रम मा मीनबहादुर भावुक हुन पुग्छन्, साँच्चै उनी एउटा उदाहरणिय काम गर्दैछन् । उनलाई मेरो मुरी मुरी शुभकामना छ । सायद, अब हामी ले पनि देश ले के दियो भन्दा पनि, देशलाई के दियौँ भन्ने सोच्ने बेला आयो कि ???

माथि को अडियो डाउनलोड गर्नुहोस् ।
[यो अडियो बिबिसी नेपाली सेवा को १३ जनवरी २०१० को बुधबार को अंक को नेपाल सन्दर्भ बाट लिइएको हो, अन्तरवार्ता मा रविन्द्र मिश्र ]

Comments

  1. Best of luck and Thanks a lot from my side toooo

    ReplyDelete
  2. great job! Nepal needs more people like him to step for development!

    ReplyDelete
  3. Really Wonderful.

    All the best :)

    ReplyDelete
  4. Yes....very nice deed. 'Life is an Example, demonstrate it'!!!

    ReplyDelete
  5. Thank you very much for the posting! Best of luck to Mr. Gurung!

    ReplyDelete
  6. Good job. Best wishes for your future plan. I really like to appreciate your work from the bottom of my heart. It is heart touching. I listened his interview with Rabidra on BBC.

    ReplyDelete
  7. Truely a great "salute" to Mr.Gurung! we truely appreciate his kind social interest.Our country needs a people like Mr.Gurung! I wish him for his further future steps! and thx to Mr.Mishra for dedicating such amazing post to we public.

    ReplyDelete
  8. This interview really touch my heart.... Our country really needs a people like him in this present situation.... Ok Mr. Gurung, go on like this and never let your spirit down..... Do something great like this more..., so that you will be remember through out the world.....
    BEST OF LUCK!!!!!

    ReplyDelete
  9. This interview really touch my heart.... Our country really needs a people like him in this present situation.... Ok Mr. Gurung, go on like this and never let your spirit down..... Do something great like this more..., so that you will be remember through out the world.....
    BEST OF LUCK!!!!!

    ReplyDelete
  10. Best of luck and Thanks a lot from my side toooo

    ReplyDelete
  11. im proud of my boss

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post