Skip to main content

Posts

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

हामीकहाँ दैनिक लोडसेडिङ हुन्छ, तर लोडसेडिङ हुँदै गर्दा पनि विद्युतिकरणको कार्य भने रोकिएको छैन रे, रोकिनुपनि हुँदैन । लोडसेडिङ भइरहेको छ, अहिले त बिजुलीको माग धान्न सक्या छैन, अन्यत्र विद्युतिकरण किन गर्नुपर्यो भन्ने तर्क नि हुँदो हो । तर मेरो विचारमा विद्युतिकरण सँगसँगै हुँदै जानुपर्छ, हाइड्रोपावरहरुको निर्माण छिटो छिटो हुँदै जानुपर्छ । बिजुलीको खम्बा उभ्याइसकेपछि, तार टाँगिसकेपछि, लोडसेडिङ नै हुने भएपनि घरमा बिजुली बल्न कति समय लाग्ला? १ महिना, १ वर्ष ? तर होइन बिजुलीको खम्बा गाडेको दशौँ वर्ष पछि पनि बिजुली नबल्न सक्छ । हो, नबल्न सक्छ? कारण, हाम्रो नेताहरुको राजनितीक दाउपेच । “विकास” भन्ने कुरा, राजनितिक दल र नेताहरुको राजनितिक अस्त्र । माथि फोटोमा बिजुलीका खम्बा र तारहरु देख्न सक्नुहुन्छ । तपाईहरु अनुमान गर्नसक्नुहुन्छ? यो खम्बा कहिले गाडियो? किन गाडियो? निश्चय नै बिजुलीको खम्बा बिजुलीका लागि नै हो । तर बिजुलीको खम्बा गाडिनु चुनावमा भोट माग्ने काइदा रहेछ भनेर, म बल्ल बुझ्दैछु । यो कुरा कुनै दुर्गम गाउँको होइन, यो कुरा धेरै टाढाको पनि होइन । हप्ता दिन पहिले, घरजाँदा आफ्नो जन्मस्थ

करिव १ वर्ष पहिले, पहिलोपटक बेङ्लोर पुगिएको थियो, रेल चढेर । नेपाल देखि भारतको बेङ्लोर सम्मको अनुभवहरु यहाँ , यहाँ , यहाँ , यहाँ , यहाँ र यहाँ छन् । नेपाल देखि बेङ्लोरसम्म पुग्न रेलमा मात्रै पटना देखि बेङ्लोर सम्म लगातार ४८ घन्टाको यात्रा तय गरिएको थियो । पढ्न अल्छि नमान्ने, साथीहरुले मेरा यात्रा अनुभवहरु पढ्नसक्नुहुन्छ । बेङ्लोरमा रहँदा बस्दा, दाइहरु सँग केही ठाउँहरु पुगिएको थियो, आफूसँग भएको मोबाइलले केही फोटो पनि खिचिएको थियो तर ब्लगमा भने न बेङ्लोर बसाइको अनुभव लेखियो न कुनै फोटो नै राखियो । आज कम्प्युटरमा आफ्ना फोटो एल्बमहरु हेर्दै जाँदा बेङ्लोर बसाइको क्रममा खिचिएका केही फोटोहरु देखेँ । फेसबुकमा अपलोड गरौँ भने, अलि पुराना लाग्ने भए, अत: ब्लगमै केही फोटोहरु राख्नुपर्ला जस्तो लाग्यो । सायद, शनिवार वा आइतबारको दिन थियो । पानी पर्ला पर्ला झैँ हुँदै थियौँ, हामी ( म र लक्ष्मी दाइ), बेङलोरको एच ए एल रोडमा (HAL Road – Bangalore) रहेको संग्राहलयमा भारतमा निर्माण गरिएका, नयाँ तथा पुराना प्लेनहरु हेर्न गयौँ । एच ए एल (HAL) को अर्थ हुन्छ, हिन्दुस्तान एरोनटिक्स लिमिटेड ( Hindustan Aeronaut

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t

Listen to Bulbul Episode-145 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulb

The most awaited Nepali Movie ‘Highway’ which is set to release on 20th July 2012 (साउन ५, २०६९) has released its song 'Laija Re Laija Re’ (Paplu) online. Song ‘Paplu’ is shot on actress Reecha Sharma, who has played a role of bar dancer in the movie. Director Deepak Rauniyar said, “Clearly, It’s not an item song, though song was shot in the dance bar”. “There’s no song in the movie other than Paplu”, adds Rauniyar. “Story needs this song and it’s not an item song rather a dance number”, said Reecha Sharma in a television interview. Watch Nepali Movie Highway’s Song ‘Paplu’ Vocal: SUBANI Moktan Lyrics: BHUPENDRA Khadka Music: MANOJ KC Editor: LOKESH Bajracharya Camera: JYOTI Keshar Simha Director: DEEPAK Rauniyar The first crowd funded Nepali movie ‘Highway’, which has been creating a buzz ever since it went into production was screened at one of the most prestigious film festival ‘Berlin Film Festival 2012’ on February. Directed by Deepak Rauniy

हामीलाई अहिलेसम्म सबैभन्दा बढि पिरोलेको कुरा भनेको 'बन्द' नै होला । बन्द, हडताल या भनौँ आन्दोलनको प्रकोप हामीले धेरै झेलेका छौँ । अब संविधान बन्छ है, बन्छ है भनेका बेला, धमिलो पानीमा माछा मार्ने धेरै निस्किए । कोही अखण्ड र कोही बिखण्डको माग लिएर सडकमा ओर्लिए । जातीयताको नाममा ओर्लनेहरुले त केही सिमित नेताहरुको निर्देशनमा कसैलाई बजाउन बाँकी राखेनन् बन्दको निहुँमा । बन्द हाम्रो दिर्घरोग त बनिसकेकै छ, तर अब यो कुरा अफलाइन र सडकमा मात्र सिमित छैन । हिजोआज त बन्दको कुरा गर्यो भने नि रमाइला नतिजाहरु देखिन्छन् गुगलमा । एक पार्टिका अध्यक्षलाई ई-वे मै बिक्री गर्न राखिएको सन्दर्भमका आज गर्न लागेको बन्दको कुरा अलि असरदार नहुनसक्छ । जब जब बन्दको हल्ला चल्न थाल्छ तब सबैलाई कौतुहलता जाग्न थाल्छ, आज बन्द हो वा होइन भनेर । साँच्चै भन्ने हो भने, फेसबुक र ट्विटरमा त उक्त बिहान आज बन्द हो कि हैन भन्दैमा बित्छ । यही कुरा गुगलमा खोजेर हेर्नु भा'को छ? यदि आज बन्द हो भन्ने खोजेर हेर्नुभयो भने तपाईलाई गुगलले थर्काउने छ । गुगलमा "आज नेपाल बन्द हो?" भनेर सर्च गर्नुभयो भने, उत्तर आउँछ

Listen to Bulbul Episode-144 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulb

एउटा इमेल-छलफल समूहमा प्रेषित यो अपिल प्रेषकको अनुमति सहित यहाँ जस्ताको त्यस्तै प्रकाशित गरिएको छ। हस्ताक्षकर्ताहरु मध्ये केहि व्यक्ति निकै चर्चित अनुहारहरु छन्। Captain Vijaya Lama भट्टराई गठबन्धन-सरकारका पक्षधरहरुले प्रचार गर्नेजस्तो उनीहरुको विचारसँग सहमत नहुने सबै संघियताका विरोधी होइनन् र सबै त्यस्ता मानिसहरु उनीहरुले नै भन्ने गरेजस्तो शोषकहरु पनि होइनन् भन्ने कुराको यो एक प्रमाण हो। हुन त यस्ता धेरै प्रमाणहरु पहिल्यै उपलब्ध छन्, तर झुठको व्यापारलाई ती कुराहरुबाट खासै फरक पर्दैन। सबैलाई यी विचारहरु पुन:प्रकाशन गर्न अनुरोध छ । ट्विटर, फेसबुक वा ब्लगहरु मार्फत सक्दो सेयर गरौँ। धन्यवाद । जरुरी नागरिक अपिल,१४ जेठ २०६९ “संबिधानसभाले संघियताको परिभाषा अहिले नगरोस" संबिधानसभामा संघियताको परिभाषा गर्ने कार्य ४/४ वर्षसम्म अगाडी नबढेको संदर्भमा अंतिम घडीमा आएर अस्वस्थ बन्दै गएको हामी नागरिकले पाएका छौं । यसले नेपालका समुदायहरु बिचको सौहार्दता तथा सुसम्बन्धमा असर पर्ने, अंतरजातीय सदभाव खल्बलिने तथा नेपालको आर्थिक अग्रगमन र समाजिक बिकासमा धक्का लाग्ने हुंदा हामीले यो बक्तब्यको