Skip to main content

Posts

Listen to Bulbul Episode-137 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbu

बर्खामास तामझामले खेत रोपियो छाँट देखेर छिमेकी छक्कै परे अब महिना दिन बाँकी छ बालि भित्र्याउन, सार्है पिर लागेको छ, कतै धानै नफल्ने पो हो कि भनेर !!   भर परेर जस्तालाइ नि खेताला पठाइयो गोड्न छोडेर मुलाहरु हिलो छेप्दैमा भुलेछन अहिले खेतैभरि जम्मै झार छपक्कै छ शंकै लागेको छ, कतै धानै नफल्ने पो हो कि भनेर !!   पल्लो गर्होमा लह लह बाला झुलेका छन् तल्लो गर्होमा झन् के भन्नु खै, उत्पातै छ मेरै गर्होमा भने पसाएको पनि छैन मन सार्है पोल्दै छ, कतै धानै नफल्ने पो हो कि भनेर !! त्यत्रो दुखले खेत फिर्ता पाइयो ऋण धन खर्चेर बालि लाइयो तर बुद्धि पुर्याउन सकिएन कि मल कुन्नि? एकदम डर लागेको छ, कतै धानै नफल्ने पो हो कि भनेर !! एकदम डर लागेको छ, संविधानै  नबन्ने पो हो कि भनेर !!   -By N®B   Image via Keck

तपाई एन्डोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने, तपाईको लागि खुशीको खबर छ ! आईफोनको लागि मात्र उपलब्ध र करोडौँले रुचाएको, ‘पपुलर फोटो सेयरिङ एप’, ‘इन्स्टाग्राम’ अब एन्ड्रोइड फोनको लागि पनि आएको छ। तपाई आईफोनको प्रयोगकर्ता र ट्विटर एडिक्ट हो भने सायद तपाईले ‘इन्स्टाग्राम’ चलाएको हुनुपर्छ तर अहिलेसम्म चलाएको छैन भने पनि केही छैन, अब चलाउँदा हुन्छ ! आइफोन र एन्ड्रोइड दुवैको लागि इन्स्टाग्राम उपलब्ध छ ! तपाई मोबाइलबाट फोटो खिच्न रुचाउनुहुन्छ र अनलाइनमा आफ्नो फोटो सेयर गर्ने गर्नुहुन्छ भने, इन्स्टाग्राम तपाईको  लागि उपयुक्त फोटो सेयरिङ एप हुनसक्छ ! के हो इन्स्टाग्राम? साधारण भाषामा भन्दा ‘इन्स्टाग्राम’ एउटा फोटो सेयरिङ एप्लिकेशन हो, जुन आईफोन र एन्ड्रोइडको लागि उपलब्ध छ ! आफूले मोबाइलबाट खिचेका फोटोहरुलाई, एपको माध्यमबाट अझ कलात्मक बनाइ, यसबाट अनलाइनमा सजिलो सँग आफ्नो फोटोहरु सेयर गर्न सकिन्छ । इन्स्टाग्राम पनि एकप्रकारको मोबाइल सोसल नेटवर्किङ साइट नै हो, जहाँ आफ्ना फोटोहरु अपलोड गर्न सकिन्छ, अनि ट्विटर कै जसरी साथीहरुलाई फलो गर्न सकिन्छ, अनि साथीहरुले तपाईलाई पनि फलो गर्न सक्छन् ! अनि तप

Listen to Bulbul Episode-136 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulb

करिब अढाइ वर्ष पहिले मकवानपुरमा रहेको अनि भग्नावशेषमा मात्र सिमित रहेको मकवानपुर गढी गइएको थियो ! निकै जिर्ण अवस्थामा रहेको मकवानपुर गढीमा केही ढल्न लागेका दरबारका पर्खालहरु थिए ! केही महिना पहिले उदयपुर जाँदा श्रमिक पार्क को साथै चौदन्डी गढी पनि पुगिएको थियो, तर चौदन्डी गढीमा त झन् केही पनि रहेनछ ! स्कुलमा पढ्दा चौदन्डी गढीको बारेमा नि पढिएको थियो झैँ लाग्छ तर पनि अहिले यहाँ लेखिहाल्नलाई आफूलाई यसबारे धेरै कुरा थाहा छैन ! त्यही पनि चौदन्डी गढीमा रहेको, एतिहासिक दरवारका भग्नावशेषहरुको फोटो भने यहाँ राख्दैछु ! गाईघाटबाट उत्तर पूर्वमा चौदन्डी गढि रहेकोछ । चौदन्डी गढीका बारेमा जानकारी राख्ने साथीहरुले यसबारेमा तल कमेन्टमा लेख्न सक्नुहुन्छ !

The most awaited Nepali Movie ‘Highway’ is set to release on 15th June 2012, (असार १ गते, २०६९) from Nepal. Before the release, Highway will be premiered on 14th June (जेठ ३२ गते). Distributor and producer Narendra Maharjan, who distributed the ‘ Loot ’ will be distributing  the movie Highway. A first crowd funded Nepali movie ‘Highway’ , which has been creating a buzz ever since it went into production was screened at one of the most prestigious film festival ‘Berlin Film Festival 2012’ on February. Directed by Deepak Rauniyar and produced by Dr. Sameer Mani Dixit, Dr. Lonim P Dixit. Joslyn Barnes and Danny Glover, the movie is believed to be another milestone in Nepali film industry. Highway movie trailer was first released on last September in Kathmandu.  Synopsis: Set among the breathtaking landscapes of Eastern Nepal, "HIGHWAY", the first full-length feature of director/producer Deepak Rauniyar, follows the journey of nine characters whose individual stories

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।

Listen to Bulbul Episode-135 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbu

आज टिएफसी नेपाल , नेपाली ट्विटर प्रयोगकर्ताहरुको समूहले १ वर्ष पुरा गरेकोछ । गत वर्ष सुरु भएको यो समूहले १ वर्षको बिचमा विभिन्न पाँचवटा ठाउँमा आफ्नो सहयोग कार्यक्रम गरिसकेकोछ । पछिल्लो पटक हामी गतसाल डिसेम्बरमा उदयपुरको गाईघाट गएका थियौँ, टिएफसीको पाचौँ मिसनको लागि । हामीले टिएफसी मार्फत उदयपुरमा रहेको दृष्टिविहिन स्रोत कक्षाका दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग गरेका थियौँ ! माथि यति धेरै भुमिका त बाँधे तर अब यहाँ राख्न खोजिएको कुरा भने फरक छ ! समग्रमा भन्दा गाईघाट जाँदा खिचिएको श्रमिक पार्कको फोटोहरु यहाँ राख्दैछु । स्रस्टा स्मारक, श्रमिक पार्क, ज्ञानविज्ञान कुञ्ज, भगवती पर्यटन क्षेत्र आदिको नामले प्रचलित पार्कमा विभिन्न देवदवताको मुर्तिका साथै नेपाली जनजिवन झल्कने मुर्तिहरु छन् । पार्कको बिचमा गौतम बुद्धको श्रमिक रुप झल्कने मुर्ति राखिएकोछ । श्रमिक पार्कको रुपमा त्यस पार्कलाई चिनाउने प्रयत्न गरिएको भएपनि, पार्कको निर्माण सम्पन्न भएकोछैन । पार्कको काम हुँदा हुँदै विविध कारणले, पार्कको काम रोकिएको रहेछ । तर पनि गाईघाट पुगियो भने, एकपटक श्रमिक पार्क चाँहि जानै पर्ने ठाउँ रहेछ ! पार

Listen to Bulbul Episode-134 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulb