Skip to main content

Posts

Listen to 2nd episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2

Listen to Bulbul Episode-67 [December 08,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-67 [December 08,2010]

सामाजिक सञ्जाल फेसबुक को  प्रोफाइल  पेज अब नयाँ डिजाइन मा आउँदै  छ । प्रोफाइल पेज पहिले को भन्दा सरल र राम्रो बनाइएको दावी फेसबुक ले आफ्नो अनलाइन ब्लग मा गरेको छ । फेसबुक ले आफ्नो अनलाइन ब्लग मा, नयाँ प्रोफाइल पेज मा फोटो को भरपुर उपयोग गरेको कुरा उल्लेख गर्दै, नयाँ डिजाइन राम्रो भएको दावी पनि गरेको छ । के छ नयाँ डिजाइन मा ? व्यक्तिगत विविरण, स्कुल, विश्वविद्यालय, जागिर, स्थान, जन्म मिति आदि सहित आफ्ना ट्याग भएका नयाँ फोटोहरु प्रोफाइल को सबैभन्दा माथि रहेको छ भने त्यसपछि स्टाटस अपडेट गर्ने, फोटो, भिडियो र लिंक सेयर गर्ने फेसबुक वाल रहेको छ । त्यस्तै आफ्नो फोटो हुने वाँया साइड तल ‘वाल’, ‘इन्फो’, ‘फोटो’, ‘नोट्स’ तथा ‘साथीहरु’ को ट्याव रहेको छ । त्यहीँबाट नै ‘साथी’हरुलाई विभिन्न ग्रुप मा राख्न तथा सम्पादन गर्न सकिनेछ । नयाँ फेसबुक प्रोफाइल पेज को डिजाइन अहिले को भन्दा निकै नै फरक रहेको छ । जब जब डिजाइन परिवर्तन हुन्छ, फेसबुक का प्रयोगकर्ताहरु, आफूलाई पुरानो डिजाइन फिर्ता दे’ भन्ने गर्छन् । फेसबुक ले नयाँ प्रोफाइल (नयाँ डिजाइन) त ल्याइसकेको छ, प्रयोगकर्ताहरु को प्रतिक्रिया भने

Listen to 1st episode of Aadha Bato by Krishna Dharabasi. आजबाट हामी ले श्रुतिसंवेग मा  कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1

Listen to Bulbul Episode-66 [December 01,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-66 [December 01,2010]

This text will highlight some of the common mistake on written Nepali usage and set some standard guidelines that everyone can follow. Common Guidelines Avoid justify alignment Never use two or more than two spaces between words or sentences. This is commonly caused when you use the justify alignment. Always use smart quotes Never use dumb quotes (" ") but always use smart quotes (“ ”). Dumb Quote Smart Quote Always use smart apostrophe Never use dumb apostrophe (') but always use smart apostrophe (’). Note: There is no use of apostrophe in written Nepali, it is written here for completion. Commas/periods Commas/periods should go inside quotes. For exmaple: “नेपाल सानो देश हो,” उसले भन्यो । Don’t Underline Titles Instead italicize them. Nepali Specific Guidelines Purna Viram Due to the complexities in Devanagari, it is recommended that one give space before and after the Purna Viram (Devanagari Dand

“नमस्कार वकिल सा'ब !” भन्दै एकजना ६०-६५ वर्ष झैँ लाग्ने एक व्यक्ति अफिस मा छिर्छन् । 'नमस्कार' फर्काउँदै हात को इशारा ले बस्नुस भन्ने आग्रह गर्छु । मैले केही भन्नै नपाइ 'म त वर्वाद नै हुँला जस्तो छ,सर' भन्दै हात जोडेर कुर्सी मा बस्छन् । 'के भयो र, तपाईलाई?' म प्रश्न सोध्छु, उनी जवाफ दिन्छन्, “खेत बेचेँ, पास गर्दिसँके, पैसा चाँहि आधिमात्र लिएको छु, अनि आज बाँकि पैसा दिन्छु भन्थे, त्यै भ'र सदरमुकाम आ'को, ३ बज्न लागि सक्यो, खै अहिले सम्म पैसो पाइएन, पैसो पाइएन भने,के गर्ने भनेर, हजुरलाई भेट गर्न आ'को हजुर” । ए ! मैले टाउको हल्लाएँ । मंसिर महिना, मधुरो घाम लागिरहेको छ, अनि मन्द चिसो बतास चलिरहेको छ । मेरो कार्यालय को झ्याल खुल्लै छ, जहाँबाट प्राय: दिनहुँजसो गौरीशंकर हिमाल देखिन्छ। मधुरो घाम, र बादल नलागेको भएर, गौरीशंकर घाम को किरण मा सुनौलो रङ्ग ले टल्किएको छ । ठ्याक्कै शिव र पार्वती झैँ लाग्ने, आकृती मा पनि सुनौलो रङ्ग देखिएको छ । मन्द हावा का कारण, समय समय मा झ्यालबाट पर्दा बाहिर उड्न खोज्छ । धुलिखेल बजार मा पनि मैले एकान्त रोजेको छु । उता अलि

आज को श्रुति संवेग को यो अंक मा हामीले ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को सम्पुर्ण डाउनलोड लिंक लिएर उपस्थित भएका छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download Babu Aama ra Chhora: BP Koirala's Babu Aama ra Chhora Episode-1 BP Koirala's Babu Aama ra Chhora Episode-2 BP Koirala's Babu Aama ra Chhora Episode-3 BP Koirala's Babu Aama ra Chhora Episode-4 BP Koirala's Babu Aama ra Chhora Episode-5 BP Koirala's Babu Aama ra Chhora Episode-6 BP Koirala's Babu Aama ra Chhora Episode-7

फेसबुक तथा ट्विटर जस्ता सामाजिक सञ्जाललाई लक्षित गरेर, २ हप्ता पहिले इन्टरनेटमा 'रकमेल्ट' नामक 'वेव ब्राउजर' सार्वजनिक भएको छ । हेर्दा ठ्याक्कै गुगल को वेव ब्राउजर, 'गुगल क्रोम' जस्तो देखिने, 'रकमेल्ट' मा गुगल तथा एप्पल ले आफ्ना ब्राउजरमा प्रयोग गरेको 'क्रोमियम वेवकिट' लाई नै आधार मानिएको छ । 'योर ब्राउजर ! रि-इम्याजिन्ड' भन्ने थिम सहित आएको ब्राउजर 'हलुका, छिटो र सुरक्षित' रहेको दावी कम्पनीले गरेको छ । तपाईले इन्टरनेट कसरी चलाइरहनुभएको छ भन्ने कुरालाई ध्यानमा राख्दै, 'रकमेल्ट' ब्राउजर को निर्माण गरिएको कुरा, कम्पनी ले आफ्नो अनलाइन ब्लग मा जनाएको छ । मुख्यत: 'तपाई को इन्टरनेट चलाउने बानी (इन्टरनेट कसरी चलाइरहनुभएको छ)' भनेर, 'रकमेल्ट' ले फेसबुक तथा टुविटर का प्रयोगकर्ताहरुलाई इंगित गरेको छ भन्दा अत्युक्ति नहोला । ब्राउजर को दुइछेउ मा, एकातिर फेसबुक का 'अनलाइन' साथीहरु देखाउने तथा अर्को तिर 'एप्लिकेसन' र 'फिडहरु' देखाउने 'एज' (बार) रहेको छ । गुगल क्रोम कै जस्तो 'कुल&

Listen to Bulbul Episode-65 [November 24,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-65 [November 24,2010]