Skip to main content

Posts

In-rev systems ले भर्खरै GT Blind Search नामक पेज लन्च गरेको छ । Search Engine Comparator को स्लोगन सहित आएको GT Blind Search ले search रिजल्ट कम्पेयर गर्छ ।  तपाईको सबैभन्दा मन पर्ने सर्च इन्जिन कुन हो ? Google, Bing या Yahoo ? अहिले नै भन्नु भो, भने Google भन्न सक्नुहुन्छ तर GT Blind Search  बाट Search Engine Compare गर्नु भो भने, तपाई को choice फरक हुन सक्छ । सम्भवत: तपाईले आफ्नो सर्च इन्जिन नै बदल्न सक्नुहुन्छ । तपाइलाई मन पर्ने search engine को रिजल्ट तपाईलाई मन पर्दोरहेछ कि रहेनछ, त्यो पनि थाहा पाउनुहुन्छ, GT Blind Search  को माध्यमबाट ! अथवा या भनौँ, तपाईलाई सबैभन्दा मन परेको नतिजा को आधार मा तपाई ले आफ्नो सर्च इन्जिन यो रहेछ है भन्ने थाहा पाउन सक्नुहुन्छ । GT Blind Search  ले ३ वटा सर्च इन्जिन को नतिजा दिन्छ । Google, Bing र Yahoo को search नतिजाहरु तपाई ले एकैठाउँ मा पाउन सक्नुहुन्छ । के गर्ने ? तपाईलाई रमाइलो गर्न मन छ या आफ्नो सर्च इन्जिन को बारेमा जान्ने मन छ भने, GT Blind Search मा जानुहोस् । अनि त्यहाँ जुनसुकै कुरा टाइप गरेर सर्च गर्नुहोस् । त्यहाँ ३ वटा कोलम

बाह्रवर्षे हरिसिद्धि जात्रा तथा धुलिखेल महोत्सव २०६६ अझै २ दिन लम्बिने हल्ला चलेको छ । महोत्सव मा अवलोकनकर्ता  को चाप नघटेका कारण चैत ११ सम्म भनिएको धुलिखेल महोत्सव चैत १३ सम्म लम्बिन सक्ने भएको हो । आन्तरिक तथा बाह्य पर्यटक अनि स्थानिय उत्पादन को बजार विकास हेतु, महोत्सव चलिरहेको छ, धुलिखेल मा । मंगलबार को दिन साथि इशान सँगै धुलिखेल महोत्वस गइएको थियो । रमणिय धुलिखेल को महोत्सव मा केही बेर हराइयो । महोत्सव मा स्थानिय कृषि उत्पादन का साथै, हस्तकला का सामना तथा इलेक्ट्रोनिक्स सामानहरु को स्टल राखिएको छ । महोत्सव भन्ने बित्तिकै मान्छेहरु को भिड त हुने भइहाल्यो, त्यसबाहेक “मौत का कुवा”, “काला जादु”, “कन्सर्ट” आदि जस्ता कुराहरु ले पनि महोत्सव मा मान्छेहरु को निकै भिड थियो । काठमाडौँ धुलिखेल  रुट मा चल्ने बसहरु का तल माथि मान्छे खचाखच भरिएका छन् । जे होस्, रमाइलो नै छ महोत्सव ! धुलिखेल महोत्सव का केही दृश्यहरु यहाँ राख्दैछु । सबै कुरा त ठिकै हो, तर कन्सर्ट स्थल मा कार्यक्रम सञ्चालकहरु ले “आँच, ब्रो” को शैली मा “कनेर” गरेको उद्घोषण चाँहि साह्रै दिक्क लाग्दो थियो ।              

“MUKTI” A short Nepali Movie by Kshitiz Shrestha has entered in Top 5 of BBC MyWorld Competition From Asia. BBC World says, In this moving entry from Nepal, Kshitiz Shrestha takes a sideways look at his country and shows us a glimpse into the life of a man who "wakes up in the morning and walks the streets, admiring beauty". Starring AbhiManyu Dixit Movie is Directed by Kshitiz Shrestha. Kshitiz Shrestha and AbhiManyu Dixit are passed out student ( Media Studies ) of Kathmandu University, Dhulikhel Kavre. Hope you will enjoy this video. Watch Nepali Short Movie : MUKTI Synopsis: Despite water shortage, load shedding, pollution, traffic, unemployment, etc. things that would make us a captive of frustration, the central character manages to take his world positively. This is a story of a man who admires beauty all around, he admires his work, and most of all he admires his world, his freedom. All the Best MUKTI !!!

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति गिरिजा प्रसाद कोइराला को निधन को खबर पराल को आगो झैँ इन्टरनेट मा फैलियो । नेपाल मा अहिले सम्म, यस किसिम को खबर या भनौँ कसैको  मृत्यु को खबर इन्टरनेट मा फैलिएको थिएन तर कोइराला भने अपवाद का रुप मा इन्टरनेट मा छाइहाले । यति चाँडो इन्टरनेट मा फैलनु चानचुने कुरा पक्कै पनि होइन, यसबाट प्रस्ट हुन्छ कि, नेपालीहरु कोइराला प्रति कति उत्सुक थिए । सर्च मा अधिपत्य जमाएको गुगल ले पनि भन्यो, ‘ त्यसदिन सबैभन्दा बढि खोजि गरिएका व्यक्ति थिए गिरिजा प्रसाद कोइराला’ । निधन को खबर फैलने बित्तिकै एकैपटक त्यति धेरै मात्रा मा खोजि गरिएका व्यक्ति बने, कोइराला गुगल मा । गुगल युएस ट्रेन्ड ले यो कुरा को पुष्टि गरिसकेको छ । यसबाट प्रस्ट थाहा हुन्छ, उनको लोकप्रियता चानचुने थिएन, अनि सारा संसार भर का नेपाली जान्न उत्सुक थिए आफ्ना नेता को बारेमा । फलस्वरुप, नागरिक न्युज, नेपाल न्युज, ईकान्तिपुर आदि साइट त डाउन नै भए, भिजिटर को चाप थाम्न नसकेर । नेपाली ईतिहास मै, यस्तो कहिले भएको थिएन । कोइराला को निधन, अनि शवयात्रा मा देखिएको मानवसागर ले पनि, कोइराला को महत्व प्रष्

३ बजे देखि सुरुभएको शवयात्रा करिब ७ बजे मात्र पशुपति आर्यघाट आइपुगेको थियो । शवयात्रा पछि कोइराला को पार्थिव शरिरलाई ब्रम्हनाल मा राखिएको थियो । करिब पौने ८ बजे छोरी सुजाता कोइराला ले चिता मा दागबत्ति दिनुभएको थियो । दागबत्ति दिइरहँदा नेपाली सेनाले राष्ट्रिय धुन बजाएको थियो । कोइराला को भौतिक शरीर अब हामी बिच छैन । कोइराला को अनुपस्थिति मा शान्ति प्रकृया तथा नयाँ संविधान निर्माण प्रकृया अबरुद्ध नहोस् ।  कोइराला अमर रहुन् । अलबिदा महानायक गिरिजा प्रसाद कोइराला ! Finally Good Bye #GPK .... GPK अमर रहुन.. आर्यघाट मा कोलाहल सँगै सन्नाटा छाएको छ... चिता मा आगो दन्किँदै... Finally Good Bye To #GPK #Girija Prasad Koirala... Former Prime Minister and Nepali Congress President ... 21-gun salute going on. It's the state honor that only certain personality get! #GPK #Girija Sujata puts Daagbatti on the head of her father's body as Nepal Army band starts playing national tune. #GPK #Girija छोरी सुजाता कोइराला ले चिता मा दागबत्ति दिइरहनुभएकोछ..

विगत मा सबैभन्दा आलोचित व्यक्ति थिए गिरिजा प्रसाद कोइराला । तर आज तिनै कोइराला अब हामी सामु छैनन्, केबल छ त तिनका भनाइहरु । उनको निधन सँगै, शान्ति प्रकृया अनि संविधान निर्माण कार्य के हुन्छ होला भन्ने कुरा प्रत्येक नेपाली का मगज मा खेलिरहेका छन् । नेपाली कांग्रेस मात्र नभइ सम्पुर्ण पार्टि तथा जनताहरु ले एउटा अभिभावक गुमाएकाछन् । उनको उचाइ सुहाँउदो अन्य नेताहरु नभएबाट पनि सबैले उनलाई मानेका थिए अनि सबै उनकै भरमा थिए । कोइराला एउटा राजनितिक शक्तिकेन्द तथा राजनितिक खेलाडि भएबाट, जसरी पनि शान्ति प्रकृया टुंगो मा पुग्नेछ, जनता ले जसरी पनि नयाँ संविधान पाउनेछन्, भनेर सबै विश्वस्त थिए । तर अब चाँहि के हुन्छ त ? देशलाई समेटेर कसले अघि लैजाला भन्ने व्दिविधा सबै मा रहेको छ । समग्र मा भन्दा अब शान्ति प्रकृया अनि संविधान के हुन्छ, सबैको खुल्दुलि को विषय नै यही रहेको छ तर यसको प्रस्ट जवाफ कोही सँग छैन । ११ वर्षे जनयुद्ध लडेको माओवादी लाई राजनितिक मुलधार मा ल्याइ, शान्ति सम्झौता गराउन सफल भएपछि, कोइराला को चर्चा एकाएक चुलिएको थियो, उनी एकाएक नायक बनेका थिए । उनी भन्थे, ‘यो मेरो जिम्मेवारी हो, म

लोकतान्त्रिक आन्दोलन का शिखर पुरुष गिरिजा प्रसाद कोइराला को अवसान सँगै, अब देश को राजनिति ले कुन मोड लेला ? शान्ति प्रकृया र संविधान निर्माण कार्य के होला भनेर सर्वत्र विभिन्न शंका उपशंकाहरु उठिरहेको छ । आफ्ना जिवनकाल मा धेरै राम्रा तथा नराम्रा कामहरु का कारण सँधै चर्चा मा रहेका कोइराला, जिवन को पछिल्लो क्षण मा, शान्ती प्रकृयालाई तार्किक निश्कर्ष मा पुर्याइ, जनतालाई नयाँ संविधान दिने इच्छा भने अधुरै रह्यो । माओवादी जस्तो, ११ वर्ष जनयुद्ध गरेको पार्टिलाई शान्ति प्रकृया मार्फत राजनितिक मुलधार मा ल्याए बाट कोइराला को राजनितिक उचाइ निकै बढेको थियो । पछिल्लो समय मा “सहमति , सहकार्य  र एकता” लाई विशेष जोड दिँदै आएका कोइराला को निधन बाट देशलाई अपुरणिय क्षति पुगेको छ । सबैलाई मिलाएर लान सफल, राजनिति का सर्वोच्च तथा वरिष्ठ नेता कोइराला को निधन सँगै, शान्ति प्रकृया तथा संविधान निर्माण मा ब्रेक लाग्ने त हैन भन्ने शंका पनि उठिरहेको छ । पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति गिरिजा प्रसाद कोइराला को निधन सँगै एउटा युग, ‘कोइराला युग’ को अन्त्य भएको छ । मजदुर आन्दोलन मार्फत राजनिति

Girija Prasad Koirala, commonly known as G. P. Koirala ( गिरिजा प्रसाद कोइराला) was born in 20 February 1925 in Bihar India in exile as a son of late Krishna Prasad Koirala and Divya Koirala. A high school dropout, Koirala was married to Sushma Koirala and has a daughter Sujata Koirala, currently serving as deputy prime minister and foreign minister. Former Prime Minister and President of Nepali Congress Girija Prasad Koirala, started his political career joining the Indian Freedom Struggle and the historical revolution against autocratic Rana regime by organising the first labour's Movement in Biratnagar Jute Mill in 1947-48. He had been active in politics for over sixty years and is a pioneer of the Nepalese labour movement, having started a labor movement in the Jute mills of his hometown Biratnagar. Koirala became the elected Prime Minister of country in 1991-1994 after the multiparty democracy was restored in the country by abolishing the Panchayat regime in 1990.  D

Former Prime Minister and Nepali Congress (NC) President Girija Prasad Koirala died at 12:10 p.m. on Saturday (20 March 2010). Political parties, leaders, People and leaders of different nations are expressing condolences towards late Girija Prasad Koirala, Former Prime Minister and President, Nepali Congress (NC)  . Nepal Government has decided to fly the national flag half-mast for three days and announce Sunday as national holiday to mourn Koirala’s death. Meanwhile Local Television, Radio and Paper are giving news continuously. Radio stations and Television stations of Nepal are not broadcasting their regular program.  The United States of America extended their condolence to the family and the Nepalis on the demise of Nepali Congress President Girija Prasad Koirala on Saturday. According to eKantipur The U.S. Embassy said, "The best way to honor Mr. Koirala’s legacy is to accelerate the peace process and finalize the new constitution as quickly as possible." Ind

Former Prime Minister and Nepali Congress (NC) President Girija Prasad Koirala passed away at 12:10 p.m. on Saturday (20 March 2010). Girija Prasad Koirala was 86 years old. The NC leaders and the doctors involved in his treatment confirmed Koirala's death following an emergency central committee meeting of the party at 1:45 at Sujata's residence in Mandikatar. Koirala's body will be kept at Dashrath Stadium at 8:00am tomorrow (Sunday) for offering the last tribute. Then his body procession will be carried out from Dasharath Stadium to Pashupati Aryaghat for the last rites. His body will be cremated as per the Hindu rituals. Until then, the body will be kept at his daughter, Deputy Prime Minister Sujata Koirala´s residence at Mandikhatar where people can pay their last homage on Saturday He was appointed Prime Minister four times and acting head of the state after monarch was abolished. RIP Former Prime Minister Girija Prasad Koirala.