क; काल; कानी मित्राणी कोदेसब्यागमौ
कात्यायाम रितिचित्यम क; काल ; मुहुर्मुहु ।
कुन बेलामा के गर्नु पर्छ । देस कुन हो लाभ के छ ? अर्थात ब्याय के छ ? म कहाँं छु । ममा के सामर्त्य छ । भोली म के गर्न सक्छु ? मित्र कुन हो ? मेरो कर्तब्य के हो ? भन्ने कुरा मा मानिसले बारम्बार बिचार पुर्यायन भने केवल त्यो यस ब्रमाण्डमा मर्नको लागि मात्र जन्म लियको हो ।
लालयत पञ्चबर्षाणी -दसबर्षाणी ताडयत्
प्राप्तेसु ; सोडसेबर्से पुत्रम्मित्रावदाचरेत् ।।
आफ्ना छोरा छोरी लाई पांच बर्षको उमेर सम्म माया गर्नु । दस बर्ष सम्म हप्की दप्की गरी हुर्काउनु । सोर्ह बर्ष पुग्ने बित्तिकै तपाईंका छोरा छोरी लाई मित्र समान व्यबहार गर्नु । किनकी उमेर पुगे पछी तपाईंका छोरा छोरी लाई तपाईंको काबुमा राख्ने कोशीस गर्नु भयो भने झनै गलत बाटो मा जान्छन । त्यसैले तपाईं राम्रो दोस्ती संग जसरी ब्यवहार् गर्नु हुन्छ ।त्यसरी नै छोरा छोरी संग पनि त्यही ब्यवहार् गर्नु उत्तम हुनेछ ।
-पुरुशोत्तम सुबेदी, बेल्जियम

नारदतीव्र एग्रिगेटर मा तपाई को ब्लग हेरेर राम्रो लाग्यो। पुरुषोतम दाईको चाण्क्य निती माथी को आलेख ज्ञानवर्द्धक छ।
ReplyDeleteधन्यवाद !
ReplyDeleteयो ब्लग नारद तिव्र एग्रिगेटर बाहेक, चिठ्ठाजगत तथा अन्य यस्तै ब्लग डाइरेक्टरिहरुमा पनि उपलब्ध छ ! साथै, नारद तिव्र एग्रिगेटर, चिठ्ठाजगत जस्ता ब्लग डाइरेक्टरिहरुमा यो ब्लग का पोष्टहरु विभिन्न करिब आधा दर्जन जति भाषाहरुमा उपलब्ध छ ।
Nice blog to ponder over,
ReplyDeleteI just popped ur RSS.
thankx
चाणक्य निती सुखमय मानब जिबन को लागि धेरै उपउक्त छ...
ReplyDeleteyes may be its true.
ReplyDeleteyes it was good
ReplyDelete