Skip to main content

Nepali Movies





  • आकार

All Nepalese knows the condition of Nepali Film Industry.And It's a fact that less than 10% Nepalese watch Nepali movies.Why is it so???Because most of that Nepali movies are of very low quality in comparison to other.But when we say it,all people related to Nepali film industry get angry.They says that,Please don't compare with others,because they invest a lot,but we have a limited budget.So it has become impossible to produce a good quality film......OK may be it's a problem for producer.But I think film will become good when it has the quality in it's content...........OK forget it......


Once I've interviewed with a Nepali film star "Simant Udas".Well,Simant Udas is a Nepali actor,his first film was ' अवतार '.And now he has become a producer also.I've knew many things from him about Kollywood [Nepali Film Industry].So,take a look on followings.....


प्रश्न : सिमान्त जी , तपाईं को पछील्लो फिल्म कुन हो ?

सिमान्त : एउटा कथा । अनी प्रदर्शन भइसकेको मा शुभकामना र जीवन रेखा ।

(शुभकामना हेरेको छ ? भनेर सिमान्त जि ले सोध्नुभयो । मैले नहेरेको भए पनि मैले हेरेको छु भने ।मैले अवतार भने हेरेको थिए , त्यसैले मैले सोधे तपाईं को पहिलो सिनेमा अवतार होइन त ?सिमान्त ले भन्नु भयो , ए त्यो , राम्रो थियो हैन ? म पछी मर्थे नि होइन त ?मैले भने अँ गाडी मुनी झुन्डिएको जस्तो गर्नुभाथ्यो क्यारे होइन ? सिमन्त ले भन्नु भयो , गरे जस्तो होइन , मैले गरेकै हो , मेरो त्यो पहिलो फिल्म थियो , इन्ट्री हुनलाई त त्यो सानो रोल पनि गर्नै पर्‍यो । )

प्रश्न: हिजो आज नेपाली फिल्म चल्दैन भन्छन् नि ?

सिमान्त : अब राम्रो फिल्म बनाउदाँ लगानी धेरै लाग्छ , तर लगानी उठन् सक्दैन । Average बनाउदाँ हिन्दी को नक्कल भयो भन्छन् ,त्यो त भइहाल्छ नि ,अब लवाइखवाइ मिलिहाल्छ , नेपाल मा पनि गाउँ नै छन् ।

( मैले थपें , महाभारत र रामायाण ले गर्दा भगवान पनि नाङ्गै हुन्छन् भन्ने देखायो होइन त ? हो नि , अब त्यही बनाउनु पर्‍यो भनेर नेपाली ससंक्रिती सँग मिलाउदाँ उनिहरुलाई दौरा सुर्वाल लगाउनुपर्‍यो , तर त्यो दर्शक ले पचाउन सक्दैनन् ,हामी मा त देउता नाङ्गै हुन्छन् भन्ने छाप परिसकेको छ , सिमान्त ले भने । )

प्रश्न : कथा मा नयाँपन नभएर पो नेपाली फिल्म नचलेको हो कि ?

सिमान्त : कथा त के हुनु , सबै एकै हुन् , कथा कती हुन्छ र ? कथा सबै एउटै हुन्छ । मैले शुभकामना , एउटा सामाजिक कथा बस्तु भएको राम्रो फिल्म बनाएं , तर घाटा लाग्यो ।

( कुनै फिल्म त राम्रो चलेको छ नि , कथा फरक भएकोले हैन र ? , मैले सोधें । सिमान्त ले भने,कुन फिल्म चल्यो र ? उनी झोक्किए , के बिश्वोज्योती मा चल्ने बितिकै फिल्म चल्छ कि क्या हो ?हाम्रो फिल्म त एकैचो-टी १०-१२ हल मा चल्नुपर्छ । बलिदान फिल्म मा घाटा लागेर निर्माता को घरजग्गा लीलाम भाथ्यो , के को चल्नु ? तिमी कुन फिल्म चल्यो भन्ने ठान्छौ भाई ! अब "ठुल्दाइ" राम्रो थियो , तर हेरेर दर्शक भन्थ्ये , खै के छ यस्मा ???अब त ईंग्लिश फिल्म जस्तो उड्ने र गूड्ने बनाउनु पर्छ ।)

प्रश्न : अहिले त एक्सन प्रधान फिल्म चलिरहेको छ भन्छन् नि ?

सिमान्त :हो , तर त्यो त हिन्दी र ईंग्लिश को नक्कल भएन र ? हिरो आउँछ , विलेन लाई गोद्छ , हलमा सिट्ठी र ताली बज्छ , त्यती त हो । हो जस्तो प्रेमपिण्ड , त्रिष्णा आदी फिल्म राम्रो बनेको थियो , तर सबै निर्माताहरु डुबे ।

प्रश्न : तपाईं ब्यस्त हो , हिजो आज ?

सिमान्त : हो पनि होइन पनि , अहिले मेरो सुटिङ्ग बाँकी छ ।

प्रश्न : तपाईं को अनुहार जैकी श्राफ सित मिल्छ नि हैन ?

सिमान्त : पहिले चाँही त्यही भनेर चिन्थे तर अहिले चाँही सिमान्त भनेर नै चिन्छन् ।

( फिल्म लाइन मा लाग्न qualification भन्ने कुरा केहि चाहिदैन , जस्तो रेकडिस्ट बन्न यसो recording सिक्नुपर्‍यो ।)


How can we make our Nepali film of better quality ? Till the date,there are very less number of pure Nepali film.Film like "Mukundo" and other cannot getting time to released in Cinema Hall.Then, how could our Nepali Film Industry goes up????But some film like; Kagbeni which haven't released yet are treated like a movie that can compete in Oscar.

Comments

  1. I like old Nepali films. They are good. But really I hate new ones. They al are looks like any Indian C grad movies I don’t know why but they are just S**T. but here I just want to say old is gold.

    ReplyDelete
  2. "जती पढ्यो उती गहिरो आकार ब्लग भन्ने बुझियो"..how did you get a chance to do interview with Simant Udas ??? interview was nice. Are you not only a blogger????
    I somewhere saw 'Avinews' logo behind your picture..What is that logo doing there in beside to you ? Are you a journalist too ?? I am totally confused toward you. How do you manage each and everything...journalism, blogging, course books(engineering tuff studies), arts..etc..etc...

    ReplyDelete
  3. "जती पढ्यो उती गहिरो आकार ब्लग भन्ने बुझियो"..how did you get a chance to do interview with Simant Udas ??? interview was nice. Are you not only a blogger????
    I somewhere saw 'Avinews' logo behind your picture..What is that logo doing there in beside to you ? Are you a journalist too ?? I am totally confused toward you. How do you manage each and everything...journalism, blogging, course books(engineering tuff studies), arts..etc..etc...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…

हाम्रो पात्रो नयाँ डिजाइनमा

१० लाख भन्दा बढि पटक डाउनलोड भएको, लोकप्रिय एप् हाम्रो पात्रो नयाँ डिजाइनमा!
नेपालीहरुका माझ सर्वाधिक रुचाइएको, हाम्रो पात्रोको नयाँ संस्करण गुगल प्लेस्टोरमा आजबाट उपलब्ध भएको छ । हाम्रो पात्रोको, नयाँ संस्करणमा डिजाइन र कन्टेन्ट दुवैमा व्यापक सुधार गरिएको छ । गत वर्ष गुगल'ले प्रतिपादन गरेको, मटेरियल डिजाइनलाई हाम्रो पात्रोले आफ्नो नयाँ संस्करणमा अंगाले'को हो । विगत केही हप्ता देखि परिक्षणमा रहेको यो एप्‌ स्लो ईन्टरनेट कनेक्सनमा पनि मज्जासँगले चल्छ । एप्‌को ल्यान्डिङ पेज/होम पेजमा सबैभन्दा माथि आजको मिती, त्यसपछि चाडपर्वहरु, रेडियो तथा समाचार, राशिफल आदिका ईन्फरमेसन कार्डहरु देखिन्छन् ।
डिजाइन मटेरियल डिजाइन अंगालेका कारण, पहिलेको र अहिलेको हाम्रो पात्रो'को डिजाइनमा, (लुक एन्ड फिल) आकाश-जमिनको फरक महशुस गर्न सकिन्छ । एपको वाँया भागमा न्याभिगेसनबार रहेको छ, जसको माथिल्लो भागमा आफ्नो तस्विर देखिन्छ (तस्विरका लागि नेपाली जन्मदिनमा, गएर फेसबुक लगइन गर्न सकिन्छ) । अर्को रमाइलो कुरा के भने, नेपाली चाडपर्व अनुसार आफ्नो तस्विर पछाडीको तस्विर पनि आफैँ परिवर्तन हुन्छ । न्याभिगेसन बार…

Shruti Sambeg : Download तरुनी खेती

आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को सबै अंक लिएर आएका छौँ।


विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ ।

सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।

भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।


Download:
Sharubhakta’s Taruni Kheti Episode-1
Sharubhakta’s Taruni Kheti Episode-2
Sharubhakta’s Taruni Kheti Episode-3
Sharubhakta’s Taruni Kheti Episode-4
Sharubhakta’s Taruni Kheti Episode-5

यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी - मेरो लागि एपमा

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ ।


मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ ।

किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावेश गरिए…

Subscribe to Aakar Post